प्रदेश सरोकार

धादिङमा अब प्राकृतिक श्रोतको अबैध दोहन गरे दश लाख जरिवाना, दश बर्ष जेल

धादिङ , - प्राकृतिक श्रोत माथिको दोहन गर्नेलाई कडा दण्ड सजायँ नभएकै कारण जथाभावी उत्खनन गर्ने कार्य बढेको भन्दै धादिङ जिल्लाका नदी तथा खोला अतिक्रमण गर्ने, खानीजन्य पदार्थको उत्खननमा बल मिच्याई गरी अवैध कार्य गर्नेहरुलाई अब दश बर्ष जेल र दश लाख जरिवाना गरिने भएको छ । यस्ता कार्य तत्काल रोक्न जिल्ला प्रशासन कार्यालय धादिङको अगु्वाईमा..

३ नम्बर प्रदेशको नाम र स्थायी राजधानी तोकिंदै

धादिङ,१९ माघ - देशको राजधानी समेत रहेको ३ नम्बर प्रदेशले अब छिट्टै नाम र प्रदेश राजधानी स्थायी रुपमा पाउने ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले वताउनु भएको छ । शनिवार धादिङबेसीमा पत्रकारहरुसंग कुराकानी गर्दै मन्त्री ढुंगेलले ३ नम्बर प्रदेशको अब बस्ने प्रदेश सभाको बैठकमा प्रदेशको नाम र राजधानीका बिषयमा टुंगो..

हिन्दुङमा ओडार भित्र पहिरोले पुरेकाको शव यसरि निकालियो (भिडियो सहित )

धादिङ : रुवीभ्याली–४ हिन्दुङस्थित ओडारमा बेपत्ता भएका दुई गोठाला पाँच दिनपछि बिहीबार मृत भेटिए। चट्टान फोडेर निकालिएको उनीहरूको शव शुक्रबार प्रहरीले परिवारलाई जिम्मा लगाएको छ। मृत्यु हुनेमा १७ वर्षीय धनबहादुर तामाङ र ४२ वर्षीय नुर्बु तामाङ छन्। हिमपात भइरहेका बेला २ सय ६० भन्दा बढी भेंडाबाख्रासहित ओडारभित्र पसेका बेला पहिरो खस्दा..

कर्मचारीको पहिलो रोजाइ :प्रदेश नं ३

काठमाडौँ । समायोजनमा जानका लागि कर्मचारीको पहिलो प्राथमिकतामा सात प्रदेशमा प्रदेश नं ३ र ७५३ स्थानीय तहमा काठमाडौँ महानगरपालिका परेका छन् । कर्मचारीको समायोजनको पहिलो प्राथमिकतामा परेको प्रदेश नं ३ मा १३ हजार ६८४ र काठमाडौँ महानगरमा सात हजार २१२ कर्मचारीले आवेदन फाराम भरेका छन् । प्रदेशमा ५८ हजार ६२३ ले समायोजन फाराम भरेकामध्ये..

जिल्ला स्वास्थ्य कार्यालय धादिङमा १४ जनाको दरबन्दी रहने

 धादिङ-संघीय संरचना अनुसार  जिल्ला स्वास्थ्य कार्यालय धादिङमा १४ जना कर्मचारीको दरवन्दी रहने भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयअन्तर्गत रहने स्वास्थ्य कार्यालयहरूमा दरबन्दी संख्या भने पहिलाको तुलनामा केही घटेको छ । धादिङ लगायत उच्च जनसंख्या भएका ३२ जिल्लामा  १०औँ तहका एक जनस्वास्थ्य प्रशासक सहित १४..

धादिङ लगायत १० जिल्लामा पर्यटकीय पूर्वाधार निर्माण गरिंदै

धादिङ। प्रदेशभित्रका १३ जिल्लामा एक–एकवटा पर्यटकीय गन्तव्य बनाउने योजना बनाएर ३ नम्बर प्रदेशलाई पर्यटकीय प्रदेशका रुपमा विकास गर्न सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ । चालू आर्थिक वर्षका लागि एक अर्ब एक करोड रूपैयाँ विनियोजन गरेको प्रदेश सरकारले अधिकांश बजेट पूर्वाधार निर्माणमा खर्च गर्ने योजना..

मुख्यमन्त्री डोरमणि पौडेलबाट सिद्धलेक गाउँपालिका भवनको उद्घाटन

सिद्धलेक ४ पुस -  धादिङको सिद्धलेक गाउँपालिकाले सुविधा सम्पन्न कार्यालय भवन निर्माण गरेको छ । नवनिर्मित भवनको बुधवार ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभयो । सिद्धलेक गाउँपालिकाको वडा नम्बर ४ बुङचुङमा एक करोड ८७ लाख ७९ हजार ४ सय ४८ रुपैयाँको लागतमा दुईवटा भवन निर्माण सम्पन्न भएको हो । दुईवटा भवनमा गरी १९ वटा..

धादिङमा प्रदेश सरकार मातहतमा रहने गरी कुन कुन कार्यालय स्थापना भए ?

धादिङ-गएको साउन १ गते देखि खारेज भएका साविकका जिल्ला स्थित अधिकांश कार्यालयहरु प्रदेश सरकार मातहत रहने गरी स्थापना भएका छन् । संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालय खारेज भए संगै ति कार्यालयहरुबाट प्रवाह हुंदै आएका सेवा सुविधा ठप्प हुन पुगेको थियो भने त्यहाँ कार्यरत कर्मचारी अन्यौलमा परेका थिए । प्रदेश नं ३..

मलेखु –भण्डारा चेपाङ मार्ग चितवनको सदरमुकामसँग जोडियो

कान्द्राङगढी - मुग्लिन–नारायणगढ सडकको विकल्पका रुपमा हेरिएको भण्डारा–मलेखु चेपाङ मार्गले विकटका बस्तीलाई सदरमुकामसम्म जोड्न सहज बनाएको छ । हिउँद लागेदेखि नै सानासाना जिप चल्न थालेपछि चेपाङ समुदायको बाक्लो बसोवास रहेका गाउँहरु सीधै सदरमुकामसम्म जोडिएका हुन् । अहिले घरआँगनमै गाडी पुगेपछि स्थानीय खुसी छन् । तर, ठूलो बस भने अझै..

प्रदेश मातहत रहने गरी जिल्ला स्वास्थ्य कार्यालय कायमै रहने

धादिङ- संघीयता कार्यान्वयनसँगै खारेज भएका स्वास्थ्य मन्त्रालयअन्तर्गतका जिल्ला र क्षेत्रीय तहमा अधिकांश संरचना यथावत् राखिने भएको छ । प्रदेश तहमा प्रयोगशाला, औषधि, स्टोर र स्वास्थ्य तालिमका संरचना थप गरिने भएको छ । नयाँ संरचनाअन्तर्गतका कार्यालय र दरबन्दीसम्बन्धी विस्तृत प्रस्ताव पेस गर्न बिहीबारको मन्त्रिपरिषद्ले..

नेकपाको प्रदेश कमिटि गठन-धादिङ जिल्ला कमिटीका अध्यक्ष र सचिव पदका दावेदारनै प्रदेश कमिटीमा

धादिङ- नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले ७ वटै प्रदेशका सदस्यहरुको नाम सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गत १२ गते बसेको सचिवालय बैठकले तय गरेका सातै प्रदेश कमिटीका सदस्यको नामावली सार्वजनिक गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले सोमबार सार्वजनिक गरेको प्रदेश कमिटीको सूचीमा धादिङबाट १२  जना नेता परेका छन ।..

महिनौं देखि धादिङ मालपोत कार्यालय अधिकृत विहिन, सेवाग्राहीलाई भयो सास्ती

धादिङ, १३ मंसीर-  महिनौ देखी एक जना पनि अधिकृत नभएका कारण  जिल्ला मालपोत कार्यालय धादिङमा सेवाग्राहीहरु  सेवा पाउनबाट सेवा पाउनबाट बञ्चित भएका छन् । जिल्लाका दुर दराजबाट सेवा लिनका लागि सदरमुकाम स्थित मालपोत कार्यालय आएका सर्वसाधरण कार्यालयमा अधिकृतस्तरको कर्मचारी नभएकै कारण काम नभएर निराश भई फर्कनु पर्ने बाध्यतामा छन् । एक जना उपसचिव..

मंसिर १४ देखि २३ गते सम्म चरौंदीमा धादिङ महोत्सव हुने

धादिङ, - ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलश्रोत पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ मंसिर १४ गतेदेखि २३ गते सम्म चरौंदीमा धादिङ कृषि,पर्यटन तथा औद्योगिक मेला अर्थात धादिङ महोत्सव हुने भएको छ । धादिङ उद्योग वाणिज्य संघ दक्षिण भेगिय क्षेत्रीय समितिको आयोजनामा हु्न लागेको मेलाको सह आयोजकमा वेनिघाट रोराङ..

सडक दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा २५४१ वटा मैनबत्ती बालियो

धादिङ न्यूज समाचारदाता कोल्पुटार ,नुवाकोट- सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरुको सम्झनामा सुरक्षित र दिगो यात्रा नेपालद्वारा नुवाकोटको कोल्पुटारमा " विश्व सम्झना दिवस " कार्यक्रम सम्पन्न गरिएको छ । यो कार्यक्रम विश्वभर हरेक बर्षको नोभेम्बर महिनाको तेस्रो आइतबार मनाइने गरिन्छ ।  महादेव मावि कोल्पुटारको प्राङ्गणबाट सडक..

सरकारी रकममा धादिङका सहकारी बिचौलिया बनेर गरिब ठग्दै

धादिङ-सहुलियत ब्याजमा ऋण दिएर विपन्न तथा बेरोजगार युवालाई स्वदेशमै उद्यमशील बनाउने सरकारको योजनामा सहकारीहरू बिचौलिया मुनाफाखोर बनेका छन्। स्वरोजगार कोषबाट ५ प्रतिशत ब्याजमा रकम लिने सहकारीले विपन्न किसानबाट १३.५ प्रतिशतसम्म ब्याज लिँदै आएका छन्। ब्याजमा तीन गुणा नाफा मात्र हौयन, सेवा शुल्कबापत कुल रकमको तीन प्रतिशत पनि छट्टै..

समाचार

सबै

दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने

काठमाडौं । तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ । नेपाल राष्ट्र बैंकले सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) ले तपाईंलाई.....

अख्तियारमा धादिङका धेरै उजुरी

- केशव अधिकारी धादिङ,२९ भदौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई.....

बढ्यो सामाजिक सुरक्षा भत्ता

काठमाडौं । सरकारले बृद्ध भत्ता बढाएको छ । बढेको भत्ता अव कार्यान्वयनमा समेत आएको छ । सरकारले चालु आर्थिक वर्ष.....

पहिरोले भत्काएको दुई महिनापछि स्याफ्रु–मैलुङ सडक मर्मतकार्य शुरू

भदौ २९, रसुवा । पहिरोका कारण गत असार महीनाबाट अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्ग शनिवारबाट मर्मतकार्य.....

धादिङमा यसरी मनाइँदैछ संविधान दिवस

धादिङबेसी । धादिङमा यस बर्षको संविधान दिवस विभिन्न कार्यक्रमका साथ भव्य तरिकाले मनाइने भएको छ । २०७६ सालको.....

Categories