प्रदेश सरोकार

स्वास्थ्य चौकीमा निर्मित खानेपानी परियोजनाको अनुगमन

सल्यानटार -चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज र यूनिसेफ नेपालको साझेदारीमा सञ्चालित प्रिफ्याव द्धारा निर्मित स्वास्थ्य चौकी भवनमा खानेपानी व्यवस्थापन परियोजनाको अनुगमन गरिएको छ । यहि पुस ६ र ७ गते भएको अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख जगनाथ नेपाल , उप प्रमुख बिन्दा बराम नेपाली , त्रिपुरासुन्दरी गाऊँपालिका प्रमुख..

धादिङको ७ सहित देशभरीका १ सय ६४ स्थानीय तहमा बैंक पुगेनन

 काठमाडौं -दुर्गम र पहाडी क्षेत्रतिर जान आनाकानी गर्ने बैंकलाई राष्ट्र बैंकले बाध्यकारी नीति अपनाएर पठाउने भएको छ । मुलुकभर बैंकिङ सेवा विस्तार गर्न लागिपरेको राष्ट्र बैंकले दुर्गम क्षेत्रमा जान आनाकानी गर्ने बैंकलाई त्यस्ता ठाउँमा पठाउन बाध्यकारी नीति अपनाउने भएको हो । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको साउनदेखि असोज..

प्रदेश सभा क्षेत्र नं. १ का लागि नेत्रराज पौडेल सर्वसम्मत

 नेकपा एमाले धादिङले आगामी मंसिर १० गते हुने प्रदेश सभा निर्वाचनको उम्मेदवार छनोट गर्न चारवटै क्षेत्रको बैठक बुधबार सम्पन्न गरेको छ । प्रदेश सभामा चार वटा क्षेत्र रहेको मध्य क्षेत्र नं. १ अन्तर्गत (१) को निर्वाचन क्षेत्र भित्र धुनिवेसी नगरपालिका, थांक्रे र गल्छी गाउँपालिका समेटिएका छन । जस्मा साविकको छत्रेदेउराली, जिवनपुर,नौविसे,..

गल्छी गाउँपालिकामा शुभकामना आदान प्रदान कार्यक्रम

गल्छी गाउँपालिकाको आयोजनामा  शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार गल्छी गाउँपालिकाको वडा नम्बर ८ छाङ्गेश्वर मन्दिर परिसरमा विजयादशमी, शुभदिपावली तथा छठ पर्व २०७४ को पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख..

धादिङका ६ गाउँपालिका अझै बैंकविहीन

धादिङ जिल्लाका तेह्र स्थानीयतह मध्ये छ वटा  गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ । जिल्लाको रुवीभ्याली, खनियाबास, नेत्रावती, गंगाजमुना, ज्वालामुखी र सिद्धलेक गाउँपालिकामा कुनै पनि बैंकका शाखा छैनन् ।जिल्लाकै त्रिपुरासुन्दरी गाउँपालिकामा भने निजी क्षेत्रको विकास बैकको एकमात्र शाखा  सञ्चालनमा रहेको छ । यसबाट..

भदौभित्र तीन हजार कर्मचारी स्थानीय तहमा खटाइँदै, नजानेलाई कारबाही गरिने

काठमाडौं, २५ -भदौ सामान्य प्रशासन मन्त्रालयले ३० भदौभित्र स्थानीय तहमा कम्तीमा तीन हजार कर्मचारी खटाउने तयारी गरेको छ। आचारसंहिता लागू भए पनि स्थानीय तहमा कर्मचारी खटाउन निर्वाचन आयोग लचिलो भएपछि मन्त्रालयले तयारी अघि बढाएको हो। नियमित प्रक्रियाअन्तर्गत मन्त्रालयले कर्मचारी सरुवाको तयारी गरिरहेका वेला आयोगले आचारसंहिता जारी..

धादिङमा थपिए २६ हजार २ सय ६७ मतदाता

धादिङ,१२ भदौ-प्रदेश एवं संघीय सभाको निर्वाचनको पूर्वसन्ध्यामा फोटो सहितको मतदाता नामावली संकलनमा धादिङ जिल्लामा २६ हजार २ सय ६७ मतदाता थपिएका छन् । गत स्थानीय तहको निर्वाचनमा धादिङ जिल्लामा एक लाख २ हजार ९ सय ६८ पुरुष, एक लाख ३ हजार ७६ महिला र १ जना तेस्रोलिङ्गी गरी कुल दुई लाख ६ हजार ४५ मतदाता रहेका थिए । अहिले थप भएका मतदाता हरुमा १२ हजार ७..

जिल्ला समन्वय समिति धादिङमा एमाले प्यानलनै विजयी

धादिङ, २४ साउन : सोमवार सम्पन्न भएको निर्वाचनबाट जिल्ला समन्वय समिति धादिङमा एमालेका सवै उम्मेदवार विजयी भएका छन् । सोमवार भएको जिल्ला समन्वय समितिको निर्वाचनमा प्रमुखमा जगन्नाथ नेपाल र उपप्रमुखमा विन्दा बरामु नेपानी विजयी भएका हुन् । प्रमुख नेपालले १७ मत र उपप्रमुख नेपालीले १६ मत प्राप्त गरेका थिए । यसैगरी सदस्यहरुमा क्रमश..

व्यवस्थापिका संसदको शैलीमा गजुरी गाउँपालिकाको गाउँ सभा अधिबेशन सम्पन्न

गजुरी, १६ साउन : स्थानीय  सरकारको मान्यता पाएको स्थानीय तहले आफ्नो दैनिक कृयाकलापलाई केन्द्रिय सरकारको जस्तै शैलीमा प्रस्तुत गर्न थालेका छन् । आईतबार गजुरीमा सम्पन्न भएको गजुरी गाउँपालिकाको दोश्रो गाउँ सभा अधिबेशन पनि केन्द्रिय सरकारको निति तथा कार्यक्रम र वजेट भाषण भन्दा फरक थिएन । गजुरी स्थित आर्दश माद्यामिक विद्यालयको सभा हलमा..

वडा कार्यालयलाई पर्याप्त अधिकार भएन

सङ्घीयतासँगै स्थानीय तहको निर्वाचनले आमनागरिकलाई सरकार नजिक भएको महसुस गराए पनि वडा कार्यालयलाई पर्याप्त अधिकार नहुँदा सेवाग्राहीका लागि सेवा केन्द्र टाढा बनेको छ।  नेपालको संविधानले सङ्घीय संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार निर्माण गरेको छ।  यो खबर नगेन्द्र सापकोटाले आजको गोरखापत्रमा लेखेका छन्। तीन तहका..

गजुरी गाउँपालिकाको वडा नम्बर १,२ र ३ खुल्ला दिसामुक्त क्षेत्र घोषणा

गजुरी -धादिङको गजुरी गाउँपालिकाको वडा नम्बर १,२ र ३ लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । स्थानीय तहको नयां संरचना अनुरुप गजुरी गाउँपालिकामा पर्ने ३ वटै वडा स अघि गजुरी गाविस कायम रहेको थियो । गाउँपालिकाका उपाध्यक्ष सीता ढुंगानाको अध्यक्षतामा असार १६ गते गजुरी स्थित आदर्श माविमा आयोजित भएको भव्य कार्यक्रममा बिच धादिङ क्षेत्र..

सिद्धलेक गाउँपालिकामा सार्वजनिक सुनुवाई

धादिङ -सिद्धलेक गाउँपालिकाका भूकम्पपीडितको घर निर्माण गर्न गाउँपालिकाको शक्ति लगाएर छिटो घर निर्माण गर्न लागि पर्ने गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनु भयो । सिद्धलेक गाउँपालिका—४ बुङचुङमा ०७४ असार १६ गते आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले जनताको लागि काम गर्ने भएकोले कही कतै कसैले दुई पैसा चुहावट गरेको..

स्थानीय तहका लागि १० नमुना कानुन !

काठमाडौं : सरकारले देशका ७ सय ४४ स्थानीय तहका लागि १० वटा नमुना कानुन तथा कार्यविधि तयार पारेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका लागि १० वटा नमुना कानुन तथा कार्यविधि तयार पारेको हो। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका समेतको अधिकार पाएका स्थानीय सरकार (तह) ले..

स्थानीय तहका पदाधिकारीलाई आचारसंहिता

  मन्त्रालयले तयार गरेको नमुना आचारसंहिता स्थानीय तहले सभाबाट पारित गरेर लागू गर्न सक्ने काठमाडौं: सरकारले स्थानीय तहका पदाधिकारीको लागि नमुना आचारसंहिता सार्वजनिक गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाउँ कार्यपालिका र नगर कार्यपालिकाका पदाधिकारीका लागि नमुना आचारसंहिता उपलब्ध गराएको कारोवार..

स्थानीय तहका लागि तीन दर्जन नमुना कानुन

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको सञ्चालन तथा व्यवस्थापनका निम्ति हाल तीन दर्जन अलगअलग कानुन निर्माण गरिरहेको छ । स्थानीय तहको कानुन बनाउने कार्यमा सहयोग गर्ने उद्देश्यले मन्त्रालयले एकसाथ तीन दर्जन कानुनको मस्यौदा बनाउन सुरु गरेको हो । मुलुक संघीय संरचनामा गएपछि ७ सय ४४ वटा अधिकारसम्पन्न स्थानीय तह गठन..

समाचार

सबै

दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने

काठमाडौं । तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ । नेपाल राष्ट्र बैंकले सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) ले तपाईंलाई.....

अख्तियारमा धादिङका धेरै उजुरी

- केशव अधिकारी धादिङ,२९ भदौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई.....

बढ्यो सामाजिक सुरक्षा भत्ता

काठमाडौं । सरकारले बृद्ध भत्ता बढाएको छ । बढेको भत्ता अव कार्यान्वयनमा समेत आएको छ । सरकारले चालु आर्थिक वर्ष.....

पहिरोले भत्काएको दुई महिनापछि स्याफ्रु–मैलुङ सडक मर्मतकार्य शुरू

भदौ २९, रसुवा । पहिरोका कारण गत असार महीनाबाट अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्ग शनिवारबाट मर्मतकार्य.....

धादिङमा यसरी मनाइँदैछ संविधान दिवस

धादिङबेसी । धादिङमा यस बर्षको संविधान दिवस विभिन्न कार्यक्रमका साथ भव्य तरिकाले मनाइने भएको छ । २०७६ सालको.....

Categories