गंगाजमुना गाउँपालिका

देशभरका विद्यालय स्रोतव्यक्ति हटाइने

काठमाडौंः स्थानीय बिद्यालय र जिल्ला शिक्षा कार्यालयका बिच समन्वयकर्ताका रुपमा कार्यरत देशभरका श्रोत व्यक्तिहरु फिर्ता गरिने भएको छ । सरकारले मुलुकभरका सामुदायिक विद्यालयमा रहेका स्रोतव्यक्तिलाई हटाउने प्रस्ताव गरेको हो ।शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अनुसार श्रोत व्यक्तिहरु हटाउने प्रस्ताव मन्त्रिपरिषदमा लगिएको  छ..

धादिङका अधिकांश स्थानीय तह भाडाको घरमा

धादिङ- धादिङका अधिकांश स्थानीय तहले आफ्नै भवन नभएको कारण भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आईरहेका छन । नयाँ संघीय संरचना अनुसार धादिङ जिल्लामा दुई नगरपालिका र ११ वटा गाउँपालिका रहेको छ । नयाँ संरचना अनुसार जिल्लाभर एक सय चार वटा वडा रहेका छन । साविकको ५० वटा गाविसलाई मिलाएर नयाँ स्थानीय तह वनाईएको हो । जिल्लाको दुई नगरपालिका र ११..

‘गाउँ गाउँमा सिहंदरवार मौलायो भ्रष्टाचार’

काठमाडौं : 'गाउँमा गाउँमा सिंह दरवार"नामाकरण गरिएको स्थानीय तह स्थापनाको छोटोसमयमै 'गाउँ गाउँमा सिहंदरवार मौलायो भ्रष्टाचार' भन्ने नाराले सार्थकता पाउन थालेको छ । अधिकार सम्पन्न भएका कारण अन्य निकाय सँग धेरै सरोकार राख्न समेत छाडेका स्थानीय तहले मनोमानी गर्दा भ्रष्टाचार मौलाएको हो । स्थानीय तह भ्रष्टाचारको दललदमा फसेका छन्। पछिल्ला छ..

हिन्दुङमा ओडार भित्र पहिरोले पुरेकाको शव यसरि निकालियो (भिडियो सहित )

धादिङ : रुवीभ्याली–४ हिन्दुङस्थित ओडारमा बेपत्ता भएका दुई गोठाला पाँच दिनपछि बिहीबार मृत भेटिए। चट्टान फोडेर निकालिएको उनीहरूको शव शुक्रबार प्रहरीले परिवारलाई जिम्मा लगाएको छ। मृत्यु हुनेमा १७ वर्षीय धनबहादुर तामाङ र ४२ वर्षीय नुर्बु तामाङ छन्। हिमपात भइरहेका बेला २ सय ६० भन्दा बढी भेंडाबाख्रासहित ओडारभित्र पसेका बेला पहिरो खस्दा..

हिन्दुङमा पहिरोमा पुरिएर हराइरहेका २ जना मृत भेटिए

धादिङ,१७ माघ – धादिङको रुवीभ्याली गाउँपालिकाको हिन्दुङमा माघ १३ गते आईतबार बिहानदेखि पहिरोमा पुरिएर ओडार भित्र हराइरहेका २ जना पाँच दिन पछि ढुंगाले च्यापिएकाे अवस्थामा बिहीबार सांझ मृत भेटिए । धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ हिन्दुङमा लगातारको हिमपातपछि गोठाला गएको बेला सुरक्षित स्थानमा बस्ने क्रममा ओढार भित्र बसेको..

शहीद दिवस : प्रदेश ३ मा सार्वजनिक बिदा

हेटौँडा : प्रदेश ३ सरकारले शहीद दिवसमा सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकार मातहत रहेका सरकारी कार्यालय, स्थानीय तहहरुमा विदा लागु हुनेछ भने संघीय सरकार मातहतका सरकारी कार्यालय, बैक तथा वित्तिय संस्थामा भने विदा लागु नहुने भएको छ ।  शहीद प्रतिमामा मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरु सहभागी हुने कार्यतालिका रहेको छ।  प्रदेश ३ सरकारको..

हिन्दुङ्गको पहिरोमा हराएकाहरुको खोजी जारी

रुवीभ्याली, - धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ हिन्दुङमा पहिरोमा परेर आईतबार विहान देखि हराईरहेकाहरुको खोजी कार्यलाई तिव्र पारिएको छ । सोमबार घटनास्थल पुगेको सुरक्षाकर्मीको टोलीले स्थानीयको सहयोगमा पहिरोले पुरिएको ओडारको भित्र पस्ने बाटो वनाउन ढुंगा फुटाउने कार्य गरिरहेको छ । लगातारको हिमपातपछि खसेको पहिरोले ओडार..

धादिङको हिन्दुङमा पहिरोमा हराएकाको खोजी तिव्र (फोटो फिचर )

केशव अधिकारी धादिङ, १५ माघ  - धादिङको उत्तरी भेगमा पर्ने रुवीभ्याली गाउँपालिकाको हिन्दुङमा हिमपात पछि गएको पहिरोमा पुरिएर हराईरहेका व्यक्तिको खोजीलाई तिव्र पारिएको छ । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ हिन्दुङमा लगातारको हिमपातपछि गएको पहिरोमा पुरिएर आईतबार विहान देखि बेपत्ता भएका ४५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय..

रुवीभ्यालीको हिन्दुङमा हिमपातमा परी २०० भेडा सहित २ जना बेपत्ता

  धादिङ । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका ४ हिन्दुङमा लगातारको हिमपातपछि बेपत्ता भएका २ जना भेडागोठालाको अवस्था अझै थाहा हुन सकेको छैन । रुवीभ्याली गाउँपालिकाको केन्द्र सेर्तुङबाट ६ घण्टाको पैदल दूरीमा रहेको हिन्दुङमा करिब २ सय भेडासहित २ गोठाला बेपत्ता भएको स्थानीयवासीले जानकारी दिएका छन् । बेपत्तामा हुनेमा..

‘गणेश हिमाल आरोहण दिवस’ मनाईयो

काठमाडौं । आरोहण ईतिहास, संभावना र महत्वबारे चर्चा गर्दै ‘गणेश हिमाल आरोहण दिवस’ भब्य रुपमा मनाइएको छ । पहिलो पटक सफल आरोहण गरेको दिनलाई आधार मानी गणेश हिमाल पर्यटन विकास समितीले जनवरी २४ तारिखलाई गणेश हिमाल आरोहण दिवसका रुपमा मनाउँन सुरु गरेको हो । धादिङको रुबीभ्याली गाउँपालिकाअन्तर्गत पर्ने गणेश हिमालको सन् १९५५ जनवरी २४ तारिखमा चार..

झुक्याएर अनुदान लिनेलाई कारवाही हुन्छ– ज्ञवाली

धादिङ,११ माघ- भुकम्प पिडितको नाममा दोहोरो सुविधा लिने र फर्जि बिबरण दिएर सुविधा लिनेहरुको पहिचान गर्न स्थानीय तह संग मिलेर समस्या समाधनको पहल भईरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले वताएका छन् । प्राधिकरण तथा कुनै पनि सरकारी निकाय संग एकीकृत सूचना प्रणाली नभएका कारण नक्कली पिडितहरुको..

गणेश हिमाल आरोहणको ६४ वर्ष पछि आरोहण दिवस मनाईदै 

धादिङ -गणेश हिमाल आरोहणको ६४ वर्ष पछि गणेश हिमाल आरोहण दिवस मनाउन लागिएको छ । गणेश हिमाल पर्यटन विकास समितीको आयोजनामा माघ १० गते विहिवार काठमाण्डौंमा मनाउन लागिएको हो ।  गणेश हिमालमा कहिले र कसले पहिलो पटक आरोहण गरे भन्ने केही थाहा नहुँदा अहिले सम्म आरोहण दिवस मनाउन सकेको थिएन । नेपाल पर्यटन वोर्डको सहयोगमा गणेश हिमाल पर्यटन विकास..

धादिङमा डण्डीबियो प्रतियोगिता हुने

धादिङ । धादिङमा विद्यालय स्तरीय डण्डीबियो प्रतियोगिता हुने भएको छ । जिल्ला स्काउट कार्यालय र नेपाल डण्डीबियो संघको आयोजनामा आगामी फागुन ५ देखि ७ गतेसम्म धादिङबेसीमा संचालन गरिने डण्डीबियो संघका राजकुमार श्रेष्ठले जानकारी दिए । सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विद्यार्थी सहभागी हुने गरी आयोजना गर्न लागिएको प्रतियोगिताले..

धादिङ जिल्लाको आशा लाग्दो पर्यटन गन्तव्य रुविभ्याली

आकर्षक पदमार्ग पर्यटन गन्तव्यको रुपमा रहेको रुवी क्षेत्र धादिङ जिल्लाको आशा लाग्दो पर्यटन गन्तव्यको रुपमा विकाश गर्न सकिने क्षेत्र हो । उत्तरी धादिङको पर्याप्त पर्यटकीय सम्भाव्यता बोकेको गणेश हिमाल क्षेत्र रुवी भ्यालीको प्रमुख आकर्षणको विन्दु भनेको गणेश हिमश्रंखलाको दृश्यावलोकन नै हो । यो हिमाल मौसम सफा हुँदा काठमाण्डौबाट..

धादिङको नेत्रावतीमा जीप दुर्घटना, १३ जना घाईते

धादिङ,१७ पुस - धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको वडा नम्बर ५ जलजले विहार थोकमा मंगलबार दिउँसो जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । काठमाण्डौंबाट सदरमुकाम धादिङबेशी हुंदै खनियावास गाउँपालिकाको डुन्डुरेका लागी छुटेको ना १ झ ७३९० नम्बरको जीप नेत्रावती गाउँपालिकाको जलजले विहार थोकमा मंगलबार दिउँसो ३ वजे तिर दुर्घटना हुंदा १३ जना..

समाचार

सबै

मुलपानी खयर काण्डमा संलग्न तीन जना धरौटीमा छुटे

  धादिङ– खयर फडानीमा संलग्न रहेको आरोपमा थुनाामा रहेका धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ का चार जनालाइ धरौटीमा छाड्न जिल्ला अदालत धादिङले आदेश दिएको छ । अदालतको आदेश पछि थुनामा रहेका ३ जना धरौटी.....

नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका.....

नेपालमा कोरोना संक्रमितको संख्या ७७२- थपिए ९० जना

धादिङ । नेपालमा जेठ १३ गते मंगलबार दिउँसो सम्ममा एकैदिनमा थप ९० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको.....

धादिङमा आलोपालो गरेर सामान ढुवानी हुने

धादिङ, १२ जेठ - लकडाउनको समयमा वजार क्षेत्रमा मालसामान ढुवानी गर्ने सवारीहरुको भिडभाड बढ्न थालेपछि धादिङमा.....

सोमबार सार्वजनिक बिदा दिने गृहको मन्त्रालयको निर्णय

धादिङ न्यूज धादिङ, ११ जेठ - गृह मन्त्रालयले आइतबारका लागि दिने भनिएको सार्वजनिक विदा नदिेने भएको छ ।   नेपाल.....

Categories