खनियाबास समाचार

खनियाबासमा डोजर पल्टिंदा एकको मृत्यु

धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने  खनियाबास गाउँपालिका वडा ५ खोब्रामा डोजर दुर्घटनामा परि एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही डोजर चालक नुवाकोट जिल्ला बिदुर नगरपालिका गेर्खुटारका कृष्ण थिङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । साविकको सत्यदेबी गाउँ विकास समिति हुदै रुबिभ्याली गाउँ पालिका जोड्ने ग्रामिण..

धादिङमा ११ दल र स्वतन्त्रबाट गरी ५९ जनाको उम्मेदवारी

धादिङ,६ कात्तिक - मंसीर १० गतेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्बाचनका लागि धादिङमा ११ राजनीतिक दल र स्वतन्त्र समेत गरी  जम्मा ५९ को उम्मेदवारी दर्ता भएको छ । जस अनुसार धादिङ क्षेत्र नम्वर १ को प्रतिनिधि सभाका लागि ६ वटा राजनीतिक दल र २ जना स्वतन्त्र गरी ८ जनाले उम्मेदवारी दिएका छन् । जसअनुसार क्षेत्र नम्वर १ को प्रतिनिधि सभाका लागि..

धादिङमा मनोनयन दर्ता उत्साहपूर्ण -मुख्य दलका अध्यक्षहरुनै मैदानमा

  धादिङ : मंसिर १० मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनकोलागि धादिङका राजनितिक दलले सदरमुकाम धादिङबेसी स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन । गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका राजनितिक दलले संयुक्त रुपमै उम्मेदवारी दर्ता गराएका छन् । २ संघिय र ४ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको..

यि हुन धादिङमा बाम गठवन्धनका उम्मेदवार

धादिङ जिल्लामा प्रतिनिधि सभा २ र प्रदेश सभा ४ गरी ६ क्षेत्र मध्ये चार वटा नेकपा एमाले र दुई क्षेत्र नेकपा माओवादी केन्द्रका उम्मेदवारले टिकट पाएका  छन् ।  एमाले नेता राजेन्द्रप्रसाद पाण्डे  यो चुनावमा प्रदेश बाट प्रतिस्पर्धा गर्दैछन ।  २०४३ सालमा राष्ट्रिय पञ्चायतको सदस्यमा जनपक्षिय उम्मेदवार बनेर चुनावी मैदानमा देखापरेका..

लागूऔषध मुद्दामा फरार खनियाबासका लोकेन्द्र पक्राउ

  धादिङ -लागूऔषध मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । धादिङ खनियाबास गाउँपालिका–२ का ३१ वर्षीय लोकेन्द्रबहादुर तामाङलाई काठमाडौं म्हेपीबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । काठमाडौं गोंगबु मिलन टोलस्थित एक्स मलेसिया कञ्चनपुर गेस्टहाउसमा २६ चैत २०६३ मा धादिङका भीमबहादुर तामाङ, पासाङ डिकी तामाङ, टेवा..

धादिङका दिलमान पाख्रिन कानून, न्याय तथा संसदीय मामिला राज्यमन्त्री नियुक्त

  धादिङ, ६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले धादिङका दिलमान पाख्रिन सहित १५ जनालाई  राज्यमन्त्रीमा नियुक्त गरेका छन् । १५ राज्यमन्त्रीलाई नव नियुक्त राज्यमन्त्रीलाई मंगलबारनै  पद तथा गोपनीयताको शपथ गराईएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित समारोहमा नेपाली काँग्रेसका १२ र नेपाल..

दार्खा प्रहरी चौकीमा कार्यरत असई मृत अवस्थामा भेटिए

दार्खा (धादिङ) : उत्तरी धादिङको खनियाँवास गाउँपालिका स्थित दार्खा प्रहरी चौकीमा कार्यरत नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) वीरबहादुर गुरुङ मृत अवस्थामा भेटिएका छन्। प्रहरी चौकी नजिकै गएराति उनको हत्या गरिएको अवस्थामा शव भेटिएको घटनास्थलबाट स्थानीय मरिचमान तामाङले जानकारी दिए। शवको खुट्टा तथा शरीरका विभिन्न भागमा..

खनियाबासमा पशु विमा सचेतना कार्यक्रम

खनियाबास–जिल्लाको खनियाबासमा पशु बिमा कार्यक्रमको बिषयमा सचेतना प्रदान गरिएको छ । कार्यक्रममा खनियावास गाऊँपालिका वडा नम्बर ३ र ४ दार्खामा गठन भएका १७ वटा सामुदायिक सस्थाका ४० सदस्यहरुको सहभागीता रहेको थियो । गरिबि निवारण कोषको साझेदारीमा चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाजको सहजिकरणमा गठनभएका सामुदायिक सस्थाका अगुवाहरुलाई्..

समाचार

सबै

पृथ्वीराजमार्गमा भेटिएको बम निष्क्रिय

धादिङ, ५ मंसिर  :धादिङको निर्वाचन क्षेत्र नमबर १ मा पर्ने गजुरी गाउँपालिका वडा नं २ बिहानीपम्प नजिकै पृथ्वीराजमार्गमा मंगलबार दिउँसोे सकेट बम भेटिएको छ । सडकको कुनामा फलामको सकेट दुवै तिर वन्द गरेर.....

धादिङमा चुनाव तयारी यसरी हुंदैछ [फोटोफिचर]

मंसिर ५, २०७४-मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा चुनावको तयारी पूरा भएको छ । चुनावका लागि.....

सडक दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा कार्यक्रम

सडक दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा आइतबार काठमाडौको माइतीघरमा र्याली , मैनबत्ती प्रज्वलन.....

निर्वाचनका लागि मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी

काठमाडौं-निर्वाचन आयोगले एक मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी खटाउने तयारी गरेको छ । आयोगले मतदाता.....

प्रकाश दाहालको पार्थिव शरीरलार्इ अन्तिम बिदाई (हेर्नुहोस् फोटोफिचर)

काठमाडौँ, मंसिर ३ । आकस्मिक हृदयघातका कारण निधन भएका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अध्यक्ष पुष्पकमल.....

netrawati 3x2 = 20pcs

dashai-shub-kamana