नीलकण्ठ नगरपालिका

धादिङवेसी सल्यानटार सडक निर्माणमा ढिलाई,सर्वसाधरणलाई सास्ती

धादिङवेशी सल्यानटार सडक निमार्ण कार्यमा भईरहेको ढिलाईका कारण धेरै जनाले सास्ती खेप्नु परेको भन्दै उक्त सडक निर्माण कार्य समयमै सम्पन्न गर्न सरोकारवालाहरुले सुझाव दिएका छन । सडक निर्माण कार्य ढिलो हुँदा धादिङ जिल्लाको उत्तरी भेग गोरखाको उत्तरी पूर्वी क्षेत्रका ग्रामीण भेगको जनजीवन निकै प्रभावित भएकोले तोकिएको मापदण्ड र समय सिमा..

असिना पानीले धुंवाकोटको अधिकांश गाउँबस्तीमा मकैबालीमा क्षती

धादिङ-  धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी र आसपासका क्षेत्रमा सोमबार दिउँसो परेको असिनापानीले असिना पानी परेको छ। सोमबार दिउँसो १ वजे तिर हावाहुरीसँगै परेको असिनाले किसानको अन्नबालीमा  असर पुर्‍याएको छ। सोमबार दिउँसो १ वजे तिर परेको असिनापानीले  जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ को अधिकांश गाउँबस्तीमा   किसानहरूले लगाएको..

धादिङ लगायत देशैभरका ४०० प्रहरी निरीक्षक(इन्सपेक्टर)को सरुवा

काठमाडौं: प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन साखाले एकै पटक धादिङ लगायत देशभरका ४०० प्रहरी निरीक्षक(इन्सपेक्टर)को सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको मिती २०७४/०२/११ गतेको निर्णय अनुसार यहि २०७५ साल जेठ  महिना देखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी  प्रहरी निरिक्षकहरुको सरुवा गरिएको..

अपडेटमा एकरुपता छैनन् स्थानीय तहका वेबसाइट

जिल्ला समन्वय समिति धादिङको अफिसियल वेभसाईट अपडेट हुन छाडेको छ । गएको माघ १५ गतेको मितिमा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुको लागि आयोजित अभिमुखिकरण कार्यक्रमको सूचना पछि कार्यालयले वेभसाईट अपडेट गरेको छैन । माघ १५ पछि जिल्ला समन्वय समितिले हालसम्म गरेका निर्णय पनि राखिएको छैन । जिल्ला समन्वय समितिको वेभसाईट..

जनप्रतिनिधिहरुलाई बैदेशिक रोजगार सम्बम्धी अभिमुखीकरण

धादिङ ९ जेठ -बैदेशिक रोजगारलाई सुरक्षित,भरपर्दो र लाभदायी बनाउनको लागी धादिङ जिल्लाको निलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकाका प्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् । गाउँपालिका र नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो वडाबाट युवाहरुलाई स्वरोजगार बनाउनका लागी आवश्यक पर्ने नीति निर्माणमा पहल गर्ने बताउनुभएको छ ।..

नेकपा केन्द्रीय सदस्यमा धादिङका आठ जना

धादिङ, जेठ ८ -  नेकपा एमाले र एकीकृत नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा धादिङ जिल्लाका  ८ जना परेका छन् । नेकपाका महासचिव बिष्णु पौडेल द्धारा हस्ताक्षर गरी सार्वजनिक गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख भए अनुसार तत्कालिन माओवादी केन्द्रका पोलिटव्युरो सदस्यद्धय पुष्पबिक्रम..

वालगृहबाट उद्धार गरिएका धादिङका ३ बालिकालाई परिवार पुनर्मिलन

धादिङबेसी–काठमाडौको बुढानीलकण्ठमा रहेको हिमाली नवीन समाज संस्थाले धादिङका ३ बालिकाहरु उनीहरुको अभिभावकको जिम्मा लगाएको छ । जिल्ला बाल कल्याण समिति धादिङको रोहवरमा कटुन्जे घर भएकी बर्ष १३ को निर्मला  (नाम परिवर्तन) निजको दाइ अमृत लम्सालसँग, नीलकण्ठ–१३ , बटुवागाउँको बर्ष ९ को रन्जिता(नाम परिवर्तन)लाई हजुरबुबा गंगानारायण श्रेष्ठसँग र..

धादिङमा भएको दुई छुट्ट–छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु ,पाँच जना घाईते

धादिङ, ३ जेठ -  धादिङ जिल्लाकोे दुई छुट्ट–छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने पाँच जना घाईते भएका छन । बुधवार राती (कालुपाण्डे मार्ग) मलेखु धादिङ सडक खण्डमा पर्ने च्याँडु खोलामा भएको ट्रक दुर्घटनामा एक जनाको ज्यान गएको छ । चार जना घाईते भएका छन भने थांक्रे गाउँपालिकामा पर्ने पृथ्वी राजमार्गको दश किलोमा मोटर..

नागरिक समाज तथा स्थानीय सरकारबीचको सहकार्यका अबसर र चुनौती विषयक छलफल

 धादिङ - ०७५ बैशाख ११ गते जिल्ला समन्वय समिति धादिङका उपप्रमुख बिन्दा बरामु नेपालीले नागरिक समाजले स्थानीय सरकारलाई शुशासित पारदर्शि बनाउन मद्दत गरिरहेको बताएकी छिन् । अनौपचारिक क्षेत्र सेवा केन्द्रद्वारा युएसएआइडिको सहकार्य र एफएचआइ ३६० को सहकार्यक्रमा धादिङबेसीमा ०७५ बैशाख ११ गते नागरिक समाज तथा स्थानीय सरकारबीचको सहकार्यका अबसर..

नीलकण्ठ नगरपालिकाको मोवाइल एप्स सार्वजनिक

धादिङ - धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ नगरपालिकाले मोवाइल एप्स सार्वजनिक गरेको छ । नीलकण्ठ नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाह, सेवा लिनको लागि पुरा गर्नुपर्ने प्रक्रिया, जिम्मेवार ब्यक्ति लगायतका बिषयमा सेवाग्राहीहरुले आवश्यक जानकारीहरु घरबाटै लिन सक्ने गरि नगरपालिकाले मोवाइल एप्स तयार पारेर सार्वजनिक गरेको..

धादिङबाट डेढ करोडको अवैध सामान र १ सय ६७ किलो चरेस बरामद

धादिङ, २५ चैत - काठमाण्डौंमा सामान पु¥याएर भारततर्फ जाँदै गरेका दुई वटा गाडीबाट डेढ करोड बराबरका अबैध विद्युतीय सामग्री, विदेशी चुरोट र १ सय ६७ किलो चरेस धादिङ प्रहरीले बरामद गरेको छ । गाडीमा लागुपदार्थ चरेस भएको सूचनाका आधारमा खानतलासी गर्दा प्रहरीले मझिमटारबाट शनिबार साँझ मुग्लिनतर्फ जादैं गरेको एचआर ५५ एन १९१० नम्बररको भारतीय..

अलपत्र बनेको ओपीडी भवनको निर्माण सुरु

धादिङ, चैत १९ – जिल्ला अस्पताल धादिङको अलपत्र परेको बहिरङ्ग शाखा, ओपीडी भवनको निर्माण कार्य सुरु भएको छ । रकम अभावको कारण देखाएर गएको मंसिर महिनादेखि रोकिएको भवन निर्माण कार्य अपुग रकम व्यवस्थापन गरी सुरु गरिएको हो ।   गएको फागुन २ गते सम्पन्न गर्ने गरी गएको वर्ष हिमालयन हेल्थ केयर नेपालले ओपीडी भवन निर्माण गर्ने सम्झौता गरेको हो ।..

खाल्टेका सामुदायिक सस्थाहरु सहकारीमा जाने निर्णय

निलकण्ठ (खाल्टे)-गरिबीका रेखामुनी रहेका समुदायको पहिचान गरी आय आर्जनको माध्यमवाट गरिबी निवारण गर्ने नेपाल सरकारको निति अनुसार २०६६ सालदेखी बिभिन्न सामुदायिक सस्थामा आवद्ध निलकण्ठ नगपालिका वडा नः १ र ५ का २४ वटा सामुदायिक सस्थाको सम्यूक्त भेलाले गरिबि निवारण क्रियाकलापलाई दिगो रुपमा सञ्चालन गर्न सहकारी एब उपयूक्त माध्यम हुने निश्कर्ष..

बैकिङ पहुँच नभएका धादिङका ६ वटै स्थानीय तहमा खुल्ने भो बैंक

बैंकिङ पहुँच नपुगेका धादिङको ६ वटा स्थानीय तहमा  आगामी असार मसान्त भित्र अनिवार्य रुपमा बैकंको शाखा स्थापना गरी संचालनमा आउने भएको छ ।प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा वाणिज्य बैकको शाखा खोल्नु पर्ने सरकारी निर्णय अनुसार नेपाल राष्ट्रबैंकले समयसीमा नै तोकेर वाणिज्य बैंकहरुलाई स्थानीय तहमा शाखा बिस्तार गर्न निर्देशन दिएको हो..

जिल्ला अस्पताल धादिङको ओपीडी भवन अलपत्र

-अर्जुन श्रेष्ठ धादिङ सम्झौताको समयसीमाभित्र निर्माण कार्य पूरा नहुँदा जिल्ला अस्पताल धादिङको बहिरंग विभाग (ओपीडी) भवन अलपत्र बन्न पुगेको छ । रकम अभाव देखाएर रोकिएको भवन निर्माण कार्यले निरन्तरता पाउन नसक्दा भवन अलपत्र परेको हो । २ फागुन २०७४ सालमा सम्पन्न गर्ने गरी ३ फागुन २०७३ मा हिमालयन हेल्थ केयर नेपालसँग उक्त भवन निर्माण गर्ने..

समाचार

सबै

गल्छीबाट हेटौंडा जोड्ने छोटो सडकको खोजि

केशव अधिकारी  धादिङ- नुवाकोट र रसुवा जिल्लाबाट बागमती प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक निर्माणका लागि प्रारम्भिक सर्वेक्षण गरिएको छ । वैकल्पिक राजमार्गको रुपमा समेत ल्याउन सकिनेगरी पहिचान.....

शुक्रवार देखि धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु

धादिङ, -शुक्रवार देखि धादिङको सदरमुकाम धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु भएको छ । शुक्रवार देखि.....

चाम्बासमा दुर्घटना, नायिका महिमा सिलवालको मृत्यु

धादिङ- बुधबार साँझ धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बास स्थित पृथ्वीराजमार्गमा भएको दुर्घटनामा परि .....

शुक्रवार देखि धादिङबेसीमा सातौं धादिङ महोत्सव

धादिङबेसी- सातौं धादिङ महोत्सव फागुन २ गते शुक्रवार देखि धादिङबेसीमा शुरु हुंदैछ । धादिङ उद्योग वाणिज्य संघको.....

रुबीभ्याली र गंगाजमुना सन २०२२ भित्र सफा गाउँ हुने

धादिङ- धादिङको उत्तरी भेगमा पर्ने रुबीभ्याली गाउँपालिकाले सन २०२१ भित्र र गंगाजमुना गाउँपालिकाले सन् २०२२.....

Categories