सिद्धलेक समाचार

विद्यालयमा अनौठो रोग दैनिक विद्यार्थी बेहोस

  धादिङ-विद्यार्थीहरू विद्यालयमा आउँछन् । बेन्चमा बस्न नपाउँदै भुइँमा ढलिहाल्छन् । भुइँमा ढलेपछि चिच्याउने, कराउने, घाँटीमा न्याक्ने, हाँस्ने, काँप्नेजस्ता फरक फरक लक्षण देखाउँछन् । भुइँमा ढलेर बर्बराउँदै बचाऊबचाऊसमेत भन्छन् । यो धादिङको सिद्धलेक गाउँपालिका–४ स्थित आरुबासमा रहेको कालीदेवी माविका विद्यार्थीमा देखिएको अनौठो रोग हो..

सिद्धलेक गाउँपालिकामा ३ वटा वडा कार्यालय भवन निर्माण सुरु 

धादिङ– धादिङका अधिकांश गाउँपालिका कार्यालय अहिले भाडाको घरमा कार्यालय संचालन गरिरहेका छन केहीले भने आफ्नै भवना बनाउन जग्गाको खोजी गरिरहेका छन । यता सदरमुकाममा रहेको नीलकण्ठ नगरपालिका कार्यालय संचालनका लागि भन्दै जिल्ला समन्वय समितिको भवन कव्जाको प्रयासमा लागिरहेको बेला छिमेकी सिद्धलेक गाउँपालिकाले नमुना कार्यको शुरुवात गरेको छ..

मलेसिया गएका धादिङ सिद्धलेकका समिर सिलवाल १२ बर्ष देखि बेखबर

काठमाडौं,  – ‘मलेसियामा एक नेपाली युवा मानसिक अवस्था गुमाएको अवस्था भेटिएका छन् । मलेसियाको सडकमा भेटिएका ती युवाले आफ्नो घर नेपाल भने पनि अरु कुरा नबताएको ती युवालाई भेट्ने नेपालीको भनाई छ ।’ केही महिना अघि स्थानीय रेडियोले भनेको यो खबर पूर्णप्रसादको कानमा पर्‍यो । त्यसले उहाँलाई झस्कायो । किनकी उहाँका जेठा छोरो समिर मलेसियामा..

रैकरखोला खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन

धादिङ । सिद्धलेक गाउपालिका वडा नम्वर ५ कुम्पुरमा संचालित रैकरखोला खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन गरिएको छ । भुकम्पपछि उत्पन्न खानेपानी समस्या समाधान गरि गाउबासीलाई राहत पु¥याउने उद्देश्यले अक्सफाम धादिङको सहयोगमा फोकस नेपाल धादिङले आयोजना संचालन गरेको हो । आयोजनाअन्तर्गत कुम्पुरमा पानीको ट्याङ्की निर्माण गरि प्रत्येक टोल..

समाचार

सबै

गल्छी गाउँपालिकामा शुभकामना आदान प्रदान कार्यक्रम

गल्छी गाउँपालिकाको आयोजनामा  शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार गल्छी गाउँपालिकाको वडा नम्बर ८ छाङ्गेश्वर मन्दिर परिसरमा विजयादशमी, शुभदिपावली तथा छठ पर्व २०७४ को पावन अवसरमा.....

रकमको जोहो गर्नुहोला पाँच अर्ब ७१ करोडको हकप्रद सेयर आउँदैछ

काठमाडौँ / धितोपत्र बोर्डले विभिन्न १२ वटा कम्पनीलाई रु पाँच अर्ब ७१ करोड ८५ लाख ४२ हजार बराबरको हकप्रद शेयर.....

नेपाल टेलिकमको दशैं अफर सार्वजनिक

नेपाल टेलिकमले नेपालीहरुको महान चाड बडादशैंको अवशर पारेर नयाँ अफरहरु सार्वजनिक गरेको छ । टेलिकमले बुधबार.....

नागढुंगाबाट २८ मरेका खसीबोका बरामद

काठमाडौं, असोज ५ -महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ । प्रभागबाट.....

धादिङमा तीन जनालाई डेँगुको संक्रमण

धादिङ । धादिङमा डेँगु रोगका तीन जना बिरामी भेटिएका छन् । हालै जिल्ला अस्पताल धादिङमा उपचारका लागि आएका.....

netrawati 3x2 = 20pcs

dashai-shub-kamana