सिद्धलेक गाउँपालिका

प्रदेश सरकारको उपेक्षामा गजुरी गाँउपालिका

धादिङ, १९ असार - संघीय नेपालको प्रदेश नं. ३ को सरकारले पहिलो पटक ल्याएको पूर्ण बजेटमा धादिङ जिल्लाको गजुरी गाँउपालिका उपेक्षामा परेको छ । धादिङ जिल्लाका १३ पालिकामा ८४ वटा योजनाका लागि ४४ करोड १५ लाख ५० हजार बजेट हालिएको छ । गजुरी गाँउपालिकाको लागि दुई वटा योजनामा ७० लाख मात्र बजेट विनियोजन भएकापछि गजुरी गाँउ पालिकालाई उपेक्षा गरको..

सिद्लेक गाउँपालिकाको नीति तथा कार्यक्रम पारित

 देशमा लोकतान्त्रिक, गणतन्त्र स्थापन संगै सविधान सभावाट नेपालको संविधान २०७२ जारि भैसकेको छ । यस संविधानले जातिय, क्षेत्रिय, भाषिक, धार्मिक लैगिक विभेद र सवै प्रकारका जातिय छुवाछुतको अत्य गरि आर्थिक समानता र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी समान वितरण प्रणाली आधारित र सहभागिता मूलक सिद्बान्तका आधारभूत समानतामुलक..

सिद्धलेक गाउँपालिकाले सांकेतिक भाषाको तालिम संचालन गर्ने

धादिङ , ७ असार -सिद्धलेक गाउँपालिकाले जिल्लामा पहिलो पटक अपांगताभएकाहरुको अधिकार स्थपनाका लागि गाउँपालिकामा अपांग डेस्क राखेर अधिकार ग्यारेन्टी गर्ने भएको छ । गाउँपालिकामा रहेका बहिरा (बोल्न सुन्न नसक्नेहरु) का लागि गाउँपालिकाले गाउँपालिका तथा समूदायमा उनिहरुले सबै क्रियाकलापहरुमा सहज बनाउन सरकार अभिभावक भएकोले सांकेतिक भाषाको..

सागर लामिछानेको अध्यक्षतामा नेपाल राहत शिक्षक समिति धादिङको कार्य समिति चयन

धादिङ- धादिङ जिल्लाभर कार्यरत राहत शिक्षकहरुको जिल्ला भेला सम्पन्न भएको छ । असार १ गते शुक्रवार धादिङबेसीमा सम्पन्न भएको भेलाले सागर लामिछानेको अध्यक्षतामा २२ सदस्यिय  नेपाल राहत शिक्षक समिति धादिङको चयन गरेको छ । भेलाबाट खुल्ला उपाध्यक्षमा जनार्दन नेपाल, दलित उपाध्यक्ष राजेन्द्र कोईराला, उपाध्यक्ष महिलामा जानुका खनाल चयन हुनु भएको..

खुल्यो शिक्षक सेवा आयोग,धादिङमा खुल्लामा १ सय १५, आरक्षणमा ९१ जना भिड्न पाउने

काठमाडौंः शिक्षक सेवा आयोगले लामो समय पछि प्राथमिक तहमा खुला प्रतिष्पर्धाका लागि विज्ञापन खुलाएको छ । आयोगका अनुसार कुल ९ हजार ९ सय ९६ पदका लागि विज्ञापन आह्वान गरिएको हो । प्राथमिक तह, तृतिय श्रेणी शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरिएको हो । विज्ञापन अनुसार धादिङ जिल्लामा खुल्लामा १ सय १५ जनाको लागि प्रतिष्पर्धा हुनेछ । ..

बूढीगण्डकी आयोजनामा फेरि बल्झियो मुआब्जा विवाद-डुबानपीडितको खाता एउटा बैंकमा, पैसा अर्कैमा

धादिङ : बहुचर्चित जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण कार्य फेरि विवादमा तानिएको छ । प्रमुख जिल्ला अधिकारीको सरुवा, आयोजनाको कामकाजमा ढिलासुस्तीलगायत कारण चालु आर्थिक वर्षमा वितरण गरिने मुआब्जा वितरणमा ढिलाइ भइरहेका बेला जिल्ला प्रशासन कार्यालयबाट मुआब्जा रकम निकासा भइसक्दा पनि विवाद देखिएको छ..

धादिङ लगायत देशभरका स्थानीय तहका १ हजार ६ सय जनप्रतिनिधि कारबाहीमा

देशका विभिन्न स्थानीय तहका १ हजार ६ सय जनप्रतिनिधि कारबाहीमा परेका छन् । तोकेको समयमा सम्पत्ति विवरण नबुझाउने जनप्रतिनिधि कारबाहीमा परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार रुपैयाँ जरिबानासहित सम्पत्ति विवरण पेस गर्न पत्र काटेको हो। सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका..

राहत शिक्षकहरुको अधिबेशन , असार १ र २ गते धादिङबेसीमा

नेपाल राहत शिक्षक समिति धादिङको पहिलो अधिबेशन हुने भएको छ । देशभर छरिएर रहेका राहत शिक्षकहरुको हक हित र एकताका निम्ति काम गर्ने लक्ष्यका साथ स्थापना भएको नेपाल राहत शिक्षक समितिको धादिङ जिल्ला समितिले आगामी असार १ र २ गते धादिङबेसीमा प्रथम जिल्ला अधिबेशन गर्न लागेको जनाएको छ । धादिङ जिल्लाभर विभिन्न तहमा गरी ८ सय ५३ जना राहत शिक्षक..

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा धादिङका लक्ष्मण शर्मा विजयी

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा लक्ष्मण शर्मा निर्वाचित भएका छन् । संगठनको १२ औं राष्ट्रिय महाधिवेशनले निवर्तमान महासचिव समेत रहेका शर्माको अध्यक्षतामा ३२ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । शर्मा धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ आदमटारका स्थायीवासी एवम सोही ठाउँमा रहेको सत्यवती माध्यमिक..

३ नम्बर प्रदेशमा धादिङ लगायत १० जिल्लामा छैन केन्द्रीय अस्पताल

 हेटौँडा । ३ नम्बर प्रदेशका १० जिल्लामा अझै पनि  केन्द्रीय अस्पताल अभाव रहेको छ । अत्याधुनिक उपकरणसहित विशेषज्ञ डाक्टरहरुको सेवासुविधासहित सञ्चालन हुने सरकारी अस्पतालहरु राजधानी काठमाडौँ, ललितपुर र चितवनमा मात्र सीमित रहेका छन् । अन्य जिल्लामा गम्भीर प्रकृतिका बिरामी भएको खण्डमा यी ३ जिल्लामा पु¥याउनुपर्ने बाध्यता रहेको छ..

धादिङका कुन स्थानीय तहले कति बजेट पाए ?

धादिङ– सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय तहलाई विनियोजन गरिएको रकम सार्वजनिक गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मंगलवार संयुक्त  संसदमा  पेश गर्नु भएको वजेट अनुसार धादिङको १३ वटा  स्थानीय तहले यो वर्ष  नीलकण्ठ नगरपालिकाले ५३ करोड ३८ लाख ,धुनिवेसी नगरपालिकाले २८ करोड ७४ लाख बजेट पाएको छ । खनियाबास गाउँपालिकाले १४..

पिपलटारमा करेन्ट लागेर एकको मृत्यु

सिद्धलेक, १४ जेठ - धादिङको सिद्धलेक गाउँपालिका वडा नं ७ पीपलटारमा सोमबार दिउँसो ४ वजे तिर करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पीपलटारका एकबहादुर आचार्यको निर्माणाधिन घरको छतमा पानी जमाउने क्रममा छत भन्दा   ५ फिट माथिबाट लगिएको नाङ्गो तारमा छुन पुग्दा करेन्ट लागेको हो । मृत्यु हुनेमा भारत मोतिहारी सुगौली श्रीखण्डीका ३५ वर्षीय विश्वनाथ..

अपडेटमा एकरुपता छैनन् स्थानीय तहका वेबसाइट

जिल्ला समन्वय समिति धादिङको अफिसियल वेभसाईट अपडेट हुन छाडेको छ । गएको माघ १५ गतेको मितिमा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुको लागि आयोजित अभिमुखिकरण कार्यक्रमको सूचना पछि कार्यालयले वेभसाईट अपडेट गरेको छैन । माघ १५ पछि जिल्ला समन्वय समितिले हालसम्म गरेका निर्णय पनि राखिएको छैन । जिल्ला समन्वय समितिको वेभसाईट..

जलेश्वरी माविमा खाजा कार्यक्रम

 धादिङ- सिद्धलेक गांउपालिकाको वडा नं. ४ सलाङघाट स्थित जलेश्वरी माध्यमिक विद्यालयमा खाजा कार्यक्रमको शुभारम्भ भएको छ । विहिवार सिद्धलेक गांउपालिकाको वडा नं. ४ का वडाध्यक्ष रामहरी वराकोटि र विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भक्त वहादुर थापा मगर द्धयले विद्यार्थीहरुलाई पौष्टीक युक्त खाजा खुवायर कार्यक्रमको शुभारम्भ गर्नुभएको छ..

बुढीगण्डकीको मुआब्जामा लापरबाही : जग्गाधनीले पाएनन् घडेरीको मुआब्जा

काठमाडौं । बुढीगण्डकी आयोजनाले घडेरी जग्गाको किसिम फरक पारी थोरै मुआब्जा दिएको प्रभावित क्षेत्रका वसिन्दाले गुनासो गरेका छन् । प्रतिरोपनी ७ लाख ७३ हजार रुपैयाँ मुआब्जा पाउनुपर्ने घडेरी जग्गालाई किसिम फरक पारी बुढीगण्डकी आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनर्स्थापना इकाइले थोरै रकममात्र मुआब्जा दिएको हो । मुआब्जा..

समाचार

सबै

चौँरीपालनमा युवापुस्ताको कम आकर्षण

धादिङ । धादिङ जिल्लाको हिमाली क्षेत्र रूवीभ्याली गाउँपालिकाको उच्च भेगका किसानहरुको आम्दानीको राम्रो स्रोत बनेको चौँरीपालन व्यवसायमा युवापुस्ताको आकर्षण घट्दै जान थालेको छ । दुःख गर्न सक्दा राम्रै.....

सिरानवजारमा पहिरो रोक्न सडक छेउमा वृक्षारोपण

धादिङबेसी-धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको सिरानवजारमा मुख्य सडक भासिएर दर्जनौं घर जोखिममा पर्ने क्रम.....

धादिङबेसीमा सिद्धार्थ बैंकको शाखा सञ्चालनमा

धादिङबेसी- धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा बैक तथा वित्तिय संस्थाको शाखा स्थापना हुनेक्रम बढ्दै गएको छ ।.....

हुवासिन सिमेन्टको जग्गा भाडा सम्झौता प्रक्रिया मन्त्रिपरिषदमा

धादिङ, ३२ साउन। धादिङको वेनिघाट रोराङ गाउँपालिकाको ताल्तीमा निर्माण हुन लागेको हुवासीन सिमेण्ट उद्योगका लागि.....

हावाले उडाएको पुल मध्य बर्षामा ढलान गरिंदै

धादिङ- निर्माण कार्य शुरु भएको पाँच वर्ष विति सक्दापनि सम्पन्न हुन नसकेको नुवाकोटको केउरिनी बाट धादिङको.....

Categories