गजुरी गाउँपालिका

दशैं खर्च लिस्ट काण्डमा नाम जोडिएपछि पत्रकार राठौरले निकाले बिज्ञप्ति

धादिङ-केहि दिन देखि सर्वाधिक विवाद र चर्चामा रहेको धादिङमा सञ्चालित बालुवा तथा क्रसर उद्योगीबाट दशैं खर्च वितरण गरिएको भन्दै बाहिर आएको लिस्ट काण्डले  जिल्लामा मात्र होइन देश विदेशमा त्यो बिषयले निकै ठूलो चर्चा र विवाद ल्याईरहेको छ । केही मान्छेहरु त्यस्को यथार्थ के हो नबुझि मनगढण्ते कुराहरु सामाजिक सन्जालमा लेखेर एकोहोरो भएर..

धादिङको त्रिशूली नदी र रानी झरना नेपाल सरकारकाे १०० नयाँ पर्यटन गन्तव्यमा

धादिङ -सरकारले  पर्यटन क्षेत्र विकासको लागि धादिङ जिल्लामा पर्ने त्रिशूली नदी र थांक्रे गाउँपालिकाको रानीझरना सहित देशभरबाट एक सय नयाँ पर्यटकीय गन्तब्यहरुको छनोट गरेको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उक्त स्थानहरुको छनोट गरिएको हो। मन्त्रालयले सोही संख्याको हाराहारीमा प्रचार प्रसार..

सिंचाईको पर्खाइमा जरुङ सिमटार

केशव अधिकारी धादिङ,१६ कात्तिक -  एक बर्ष अघि सम्म जरुङ सिमटारका वालवालिका बिद्यालय खुलेको बेलामा कक्षा कोठामा होइन गाउँ नजिकैको खोलाबाट खानेपानी ओसारिरहेको अवस्थामा भेटिन्थे । गाउँमा खानेपानीको दुःख भएकाले अभिभावकले वालवालिकालाई पढ्न पठाउनु भन्दा पानीको जोहो गर्न खोलामा पठाउँथे, अहिले गाउँमा खानेपानीको धारा आएपछि वालवालिका..

बेनिघाटरोराङमा तीन वटा बिद्यालय र दुई वटा खानेपानी आयोजना हस्तान्तरण

केशव अधिकारी बेनिघाटरोराङ - धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर १ मा निर्माण गरिएको तीन वटा विद्यालय भवन र खानेपानी आयोजना हस्तान्तरण गरिएको छ । प्रयत्नशिल सामुदायिक समाज नेपाल (प्रयास नेपाल)को साझेदारीमा युनाइटेड मिसन टु नेपाल(युएमएन) र उड इन डाडको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको जरुङ र सिमटारमा रहेको जरुङ सिमटार र..

धादिङमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ

धादिङ ११ कात्तिक  । ‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नारासाथ शान्तिसुरक्षा, समृद्धि र स्थायित्वका लागि नेपाल प्रहरीले ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको  शुभारम्भ गरिएको छ । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक सङ्घसंस्था तथा विद्यालयसँग साझेदारी रहने गरी कात्तिक ११ गते शुक्रवार देखि धादिङ लगायत..

आँखुखोलाको आईपीओ आइतवार बाँडफाँट हुने

धादिङ १० कात्तिक । आँखुखोला जलविद्युत कम्पनीको आईपीओ कात्तिक ११ गते आइतवार बाँडफाँट हुने भएको छ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटलले आइतवार विहान ११ बजे आईपीओ बाँडफाँट गर्ने तयारी भएको बताएको हो । कम्पनीले असोज २३ देखि असोज २६ गतेसम्म सर्वसाधारणका लागि १३ लाख ७६ हजार २० कित्ता आईपीओ विक्री खुला गरेको थियो । यस आईपीओमा..

जापान वस्ने युवाहरुद्वारा  चेपाङ् वस्तिको विद्यालयमा सहयोग

धादिङ् ।  धादिङ जिल्लाबाट,जापान पुगेका केहि युवाहरुले दसैँको अवसरमा बेनीघाट रोराङ गाऊँपालिका वडा नं २ स्थित चेपाङ् वस्तिमा रहेको पञ्चकन्या आधारभूत विद्यालयमा स्कुल ड्रेस तथा स्टेश्नरी सामग्री सहयोग गरेका छन् । विद्यालयमा  अध्यन गर्ने ५० जना बिध्यार्थिलाई स्कुल ड्रेस र स्टेस्नरी सामान हस्तान्तरण गरिएको सहयोगी विमल श्रेष्ठले..

ढुङ्गा, बालुवा र गिटीको उत्खननको नियमन गर्न समिति

काठमाडौँ, ९ कात्तिक - सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन र बिक्री प्रक्रियाको नियमन गर्न अनुगमन तथा समन्वय समिति गठन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ढुङ्गा, बालुवा र गिट्टीको उत्खननको नियमनका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गरिएको मन्त्रालय सहसचिव पुरुषोत्तम नेपालले जानकारी..

शाखा अधिकृतमा धादिङको प्रतिनिधित्व बढ्दो क्रममा

धादिङ- केही बर्ष यता धादिङ जिल्लाबाट लोक सेवा आयोगमा शाखा अधिकृत पदमा उत्तिर्ण हुनेहरुको संख्या बढ्दै गएको छ । २०७२ र २०७३ सालमा क्रमश: ३ जना र ५ जना अप्राविधिक तर्फ राजपत्रांकित तृतिय श्रेणी शाखा अधिकृत पदमा सिफारिस भएकोमा यस वर्ष धादिङका ६ जना उम्मेदवार सफल भएका छन् । यस वर्ष धादिङबाट सिफारिस हुने शाखा अधिकृतहरुमा सुप्रिया सिलवाल..

तरबार प्रहारबाट सिमटारमा एक जना गम्भिर घाईते 

धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १ मा पर्ने जरुङ सिमटारमा छिमेकीले धारिलो हतियार प्रहार गर्दा एक जना गम्भिर घाईते भएका छन । खानेपानीको बिषयलाई लिएर छिमेकी बिच  विवाद हुदाँ शुक्रवार सांझ ७. ३० वजे तिर स्थानीय सुमबहादुर तामाङले सोही ठाउँका अभिषेक तामाङलाई धारिलो हतियार तरवारले प्रहार गरेका थिए । तरबार प्रहारबाट  अभिषेक  घाईते..

ब्रुसबाङका चेपाङलाई सुकुमाया फाउण्डेशनद्वारा खाद्य सामाग्री तथा लत्ता कपडा सहयोग

ब्रुसबाङ-गरिवीका कारण दशैं मान्न नसक्ने अवस्थामा रहेका अति विपन्न चेपाङहरुलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ ब्रुसबाङका चेपाङ समुदायका लागी खाद्यान्न तथा १२ वर्ष मुनिका बालबालिकाहरुको लागी लत्ता कपडा बितरण गरिएको हो । बेनिघाट रोराङ गाउँपालिका र शान्ती नेपालको समन्वयमा सुकुमाया..

आँखुखोला जलविद्युतको १३ करोड ७६ लाखको आईपीओ खुल्यो

धादिङ- आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ  बिक्री खुला भएको छ । कम्पनीले असोज २३ गतेदेखि सर्वसाधारणका लागि १३ करोड ७६ लाख दुई हजार रुपैयाँको आईपिओ बिक्री खुला गरेको हो । कम्पनीले  बिक्री सुरु गरेको आईपीओ बिक्री छिटोमा यही असोज २६ गतेसम्म र ढिलोमा कात्तिक ६ गतेसम्म हुने भएको छ । कम्पनीले निष्काशन गर्न लागेको कूल १३ लाख ७६ हजार २०..

लागुऔषध गाँजा सहित वेनिघाटरोराङ बाट ४ जना पक्राउ

वेनिघाटरोराङ - लागु औषध गाँजा नियन्त्रणका लागि अभियान संचालन गरिरहेको धादिङ प्रहरीले शुक्रवार लागु औषध जाँजा सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्लाको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ४ रुदिङका वेदवहादुर सार्र्की र ठाकुरराम प्रजा रहेका छन । यसै गरी लागु औषध गाँजाको ओसार पसार तथा बिक्री वितरणको कारोबारमा संलग्न..

धादिङमा पत्नीसँग सम्वन्ध विच्छेदको माग गर्दै १८ पुरुषले गराए मुद्दा दर्ता

धादिङ, १७ असोज - नयाँ मुलुकी ऐन लागु भएपछि पत्नीसँग वैवाहिक सम्बन्ध विच्छेदको माग गर्दै पुरुषहरू पनि अदालत  जाने क्रम बढेको छ । जिल्ला अदालत धादिङमा सम्बन्ध विच्छेद गरिपाँउ भन्दै डेढ महिनाको  अवधीमा १८ जना  पुरुषले मुद्दा दर्ता गराएको धादिङ जिल्ला अदालतले जनाएको छ । जिल्ला अदालत धादिङका श्रेस्तेदार उदयराज काफ्लेका अनुसार २०७५ भदौ एक..

वाल यौनशोषण विरुद्ध सचेतना जगाउन गाउँ गाउँमा अभियान

धादिङ, –बाल यौन शोषण,यौन,प्रजनन स्वास्थ्य शिक्षा र बालविवाहका बिरुद्ध जन चेतना जगाउन धादिङ जिल्लामा संचालित वाल यौन शोषण विरुद्ध सचेतना कार्यक्रम प्रभावकारी वन्दै गएको छ । धादिङ जिल्लामा रहेर वालवालिका तथा महिलाका क्षेत्रमा काम गर्दै आईरहेको आवाज अभियान नेपाल अन्र्तगत सञ्चालनमा आएको वाल यौन शोषण विरुद्ध सचेतना कार्यक्रमको कारण..

समाचार

सबै

‘प्रत्येक पालिकमा एउटा आयुर्वेद औषधालय हुनुपर्छ’

धादिङका प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा आयुर्वेद औषधालय स्थापना गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले विहीवार धादिङबेसीमा आयोजना गरेको जनप्रतिनिधि तथा.....

पहिरोले पाइप बगाएपछि छुम्राङ गाउँमा खानेपानी संकट

रुबीभ्याली (धादिङ ) -  पहिरोले खानेपानीको पाइप बगाएपछि धादिङको रुबीभ्याली गाउँपालिका ५ छुम्राङ गाउँमा पानीको.....

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा धादिङबेसीमा प्रदर्शन

धादिङबेसी–प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बुधबार सदरमुकाम धादिङबेसीमा प्रदर्शन भएको छ । प्रधानमन्त्री.....

ग्लोवल आईएमई बैकबाट गल्छी गाउँपालिकालाई सहयोग

धादिङ, २३ असार ः ग्लोबल आइएमई बैंक गल्छी शाखाले कोरोना भाईरस विरुद्धको अभियानमा गल्छी गाउँपालिकालाई सहयोग गरेको.....

कोरोना भाइरसबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु

धादिङ ।संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा रहेका १४३ जना नेपालीको मृत्यु.....

Categories