गजुरी समाचार

धादिङ र नुवाकोटमा अवैध ढंगले ढुंगा बालुवा उत्खनन

धादिङ । नदी तथा खोलाबाट अवैध ढंगले ढुंगा र बालुवा उत्खनन गर्न नहुने सरकारीे ऐन कानुनको खिल्ली उडाउँदै धादिङका नदीहरुबाट अवैध रुपमा बालुवा गिट्टी उत्खनन भइरहेको छ । जिल्लामा राज्य निकायकै मिलोमतोमा अवैधरुपमा ग्राभेल तथा ढुंगाखानी सञ्चालन गरेर प्राकृतिक स्रोत साधनको धमाधम दोहन भैरहेको  छ । सरकारले वर्षाको समयमा खोलाजन्य वस्तु..

नदीमा स्काभेटरको प्रयोगबाट राजमार्गमा क्षति

धादिङ। त्रिशूली नदीमा अवैधानिक रुपमा स्काभेटरको प्रयोग गरेर भइरहेको उत्खनन र विभिन्न स्थानमा संचालन गरिएको अबैधानिक खानीका कारण राजमार्ग दिनदिनै बिग्रँदै गएको छ । भारत र चीनको तिब्बत जोड्ने छोटो मार्गका रुपमा रहेको पृथ्वीराजमार्गको धादिङखण्डमा पर्ने जोगीमारा नौबिसे र त्रिभुवन राजपथमा पर्ने नौबिसे काठमाडौँ खण्ड क्षतविक्षत..

व्यवस्थापिका संसदको शैलीमा गजुरी गाउँपालिकाको गाउँ सभा अधिबेशन सम्पन्न

गजुरी, १६ साउन : स्थानीय  सरकारको मान्यता पाएको स्थानीय तहले आफ्नो दैनिक कृयाकलापलाई केन्द्रिय सरकारको जस्तै शैलीमा प्रस्तुत गर्न थालेका छन् । आईतबार गजुरीमा सम्पन्न भएको गजुरी गाउँपालिकाको दोश्रो गाउँ सभा अधिबेशन पनि केन्द्रिय सरकारको निति तथा कार्यक्रम र वजेट भाषण भन्दा फरक थिएन । गजुरी स्थित आर्दश माद्यामिक विद्यालयको सभा हलमा..

चालक सहित त्रिशूलीमा खसेको टिप्पर अझै भेटिएन

(चाम्वास) धादिङ १२ साउन :धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर २ मा पर्ने विहानी पम्प नजिकैको चाम्वास स्थित पृथ्वीराजमार्गबाट ट्रिपर त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । सिद्धलेक गाउँपालिकाको फिसफिसेटार बाट वालुवा लिनका लागि गजुरी तर्फ जादैँ गरेको बा ४ ख ५१४६ नम्बरको  ट्रिपर  सडक देखि २५ मिटर  तल त्रिशूली नदीमा खसेर बेपत्ता..

छहरामा दुई माईक्रोबस ठोक्किदा २० घाईते

धादिङ,१० साउन -धादिङ जिल्लाको गजुरी गाउँपालिका–२ मा पर्ने पृथ्वीराजमार्गको छहरा भन्ने स्थानमा २ माईक्रोबास एक आपसमा ठोक्किंदा २० जना घाईते भएका छन । काठमाडौबाट चितवनका लागि छुटेको बा ३ ख ३८ नम्बरको माइक्रोबस र गोर्खाबाट काठमाडौका लागि छुटेको बा १ ज ५८७० नम्बरको माईक्रोबस मंगलबार दिउँसो ३ वजे तिर एक आपसमा ठोक्किँदा २० जना घाइते भएका हुन..

धादिङको पृथ्वीराजमार्ग खण्डमा दुर्घटना ४ जनाको मृत्यु १२ घाईते

धादिङ,५ साउन : धादिङको पृथ्वीराजमार्ग खण्डमा भएको छुट्टाछुट्टै तीन वटा दुर्घटनामा परि ४  जनाको ज्यान गएको छ भने १२ जना घाईते भएका छन । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५मा पर्ने पृथ्वीराजमार्गको विशालटारमा बिहीबार  विहान यात्रुबाहक बस पल्टिंदा २ जनाको घट्ना स्थलमै ज्यान गएको छ भने वसमा सवार अन्य १० जना घाईते भएका छन् । काठमाण्डौँ बाट..

Convex mirrors installed in highways in Dhading

KESHAV ADHIKARI DHADING: In a bid to minimise the increasing road accident cases, the Department of Road in collaboration with the Traffic Police, has installed convex mirror in various road turns in the highways and road sections in Dhading district. As many as 30 convex mirrors were installed in Tribhuvan Highway, Prithvi Highway, Malekhu-Dhadingbesi road section among others. “The main motive is to make the drivers aware of the vehicular movement along the turns at the accident prone sites,” said Inspector Krishna Raj Sapkota at the Gajuri Traffic Police Office. Convex mirror allows drivers to see vehicles coming from the opposite direction at turns in the road. Earlier, the some 50 mirrors were installed along the East-West highway in Nawalparasi on..

गजुरी गाउँपालिकाको वडा नम्बर १,२ र ३ खुल्ला दिसामुक्त क्षेत्र घोषणा

गजुरी -धादिङको गजुरी गाउँपालिकाको वडा नम्बर १,२ र ३ लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । स्थानीय तहको नयां संरचना अनुरुप गजुरी गाउँपालिकामा पर्ने ३ वटै वडा स अघि गजुरी गाविस कायम रहेको थियो । गाउँपालिकाका उपाध्यक्ष सीता ढुंगानाको अध्यक्षतामा असार १६ गते गजुरी स्थित आदर्श माविमा आयोजित भएको भव्य कार्यक्रममा बिच धादिङ क्षेत्र..

सांसद पाण्डे र गाउँपालिका अध्यक्ष बस्नेत चेपाङको समस्या बुझ्न श्यामैडाँडामा

श्यामैडाँडा-पछिल्लो अवस्था,उनिहरुको कष्टकर दैनिकी र गाउँको विकासका लागि गर्नुपर्ने कार्यहरुको अध्ययन गर्न धादिङ क्षेत्र नम्बर ३ का सांसद राजेन्द्रप्रसाद पाण्डे शुक्रवार विहान दक्षिणी धादिङको श्यामैडाँडा पुगेर समुदायसंग छलफल गरेका छन् । गजुरी गाउँपालिका ६ श्यामैडाँडाका चेपांग समुदायको अवस्था बुझ्न  सांसद  राजेन्द्रप्रसाद..

गजुरीमा अनधिकृत बालुवाखानी ३ दिन भित्र बन्द गर्न निर्देशन

धादिङको गजुरी गाउँ कार्यपालिकाको कार्यालयले अनधिकृत रुपमा सञ्चालनमा आएका वालुवा खानी बन्द गर्न निर्देशन दिएको छ ।  गजुरी गाउँ कार्यपालिकाले चालिसे र बिहानी पम्प नजिकको बालुवाखानी ३ दिन भित्र बन्द गर्न निर्देशन दिनुका साथै  गाँउपालिकामा भएको सबै क्रसर र फिरफिरेको लाईसेन्सको तीनदिन भित्र सक्कल प्रमाणपत्र बुझाउन पनि निर्देशन ।दिएको छ..

समाचार

सबै

गल्छी गाउँपालिकामा शुभकामना आदान प्रदान कार्यक्रम

गल्छी गाउँपालिकाको आयोजनामा  शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार गल्छी गाउँपालिकाको वडा नम्बर ८ छाङ्गेश्वर मन्दिर परिसरमा विजयादशमी, शुभदिपावली तथा छठ पर्व २०७४ को पावन अवसरमा.....

रकमको जोहो गर्नुहोला पाँच अर्ब ७१ करोडको हकप्रद सेयर आउँदैछ

काठमाडौँ / धितोपत्र बोर्डले विभिन्न १२ वटा कम्पनीलाई रु पाँच अर्ब ७१ करोड ८५ लाख ४२ हजार बराबरको हकप्रद शेयर.....

नेपाल टेलिकमको दशैं अफर सार्वजनिक

नेपाल टेलिकमले नेपालीहरुको महान चाड बडादशैंको अवशर पारेर नयाँ अफरहरु सार्वजनिक गरेको छ । टेलिकमले बुधबार.....

नागढुंगाबाट २८ मरेका खसीबोका बरामद

काठमाडौं, असोज ५ -महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ । प्रभागबाट.....

धादिङमा तीन जनालाई डेँगुको संक्रमण

धादिङ । धादिङमा डेँगु रोगका तीन जना बिरामी भेटिएका छन् । हालै जिल्ला अस्पताल धादिङमा उपचारका लागि आएका.....

netrawati 3x2 = 20pcs

dashai-shub-kamana