धुनिबेसी नगरपालिका

भ्याट र अन्तशुल्क स्थानीय तहलाई बाँडफाँड,धादिङमा कसले कति पाए (सूचिसहित)

धादिङ । संघिय सरकारले २०७५ चैत महिनामा उठाएको मूल्य अभिबृद्धि कर र अन्तशुल्कलाई धादिङ लगायत देशैभरका ७५३ स्थानीय तहमा बाँडफाँड गरेको छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार बाँडफाँड हुने राजस्व मध्ये मुल्य अभिबृद्धि कर रआन्तरिक उत्पादनमा लाग्ने अन्तशुल्क वापतको २०७५ चैत महिनामा संकलन भएको रकमको १५ प्रतिशतले हुन आउने ..

गजुरीमा खाद्यअधिकारमा आधारित सवाल पहिचान तथा पैरवी तालिम

गजुरी ७ बैशाख । धादिङको गजुरी गाँउपालिकामा खाद्यअधिकारमा आधारित सवाल पहिचान तथा पैरवी सम्वन्धि तालिम शनिवार सम्पन्न भएको छ । फियान नेपालको आयोजनामा घाटबेशीमा दुई दिन सम्म संचालन भएको तालिममा मानवअधिकार तथा खाद्यअधिकार – खाद्य सुरक्षा खाद्य सम्प्रभुताको अवधारणा , खाद्यअधिकार हनन्का सवालको पहिचान तथा दस्तावेजिकरण स्थानिय तहमा..

गजुरीमा भएको दुर्घटनामा एक जनाको मृत्यु

पृथ्वी राजमार्ग स्थित धादिङको गजुरीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ना ६ ख ७४६५ नम्बरको बस सँग बा ७४ प ६७६८ नम्बरको मोटरसाईकल ठोक्किँदा मोटरसाईकल चालक गोरखाको भिमसेन थापा गाउँपालिका १ का २२ वर्षिय अनिष बानियाँको मृत्यु भएको हो । घटनामा मोटरसाईकल पछाडी बसेका गोरखाको सिरानचोक गाउँपालिका ६ बस्ने २१ वर्षका शिव पुडासैनी घाईते..

गल्छीमा ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु

धादिङ,२८ चैत - धादिङको गल्छी गाउँपालिका वडा नम्बर ८ कोल्पुखोला स्थित गल्छी त्रिशूली सडकमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ । नुवाकोटको कोल्पुटारबाट धादिङको गल्छी तर्फ आउँदै गरेको ना ६ ख ७६४७ नम्बरको ट्रकले विहिवार दिउँसो पौने एक वजे तिर सडकमा हिंडिरेहका नाम,थर बतन नखुलेका अन्दाजी ४० बर्ष जतिको एक पुरुषलाई ठक्कर दिंदा निजको..

धादिङ ६५ औं खुल्ला दिशामुक्त जिल्ला घोषणा

धादिङ, २४ चैत - राष्ट्रिय अभियानका रुपमा संचालन गरिएको खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने कार्यक्रम अन्र्तगत धादिङ जिल्लालाई मुलुककै ४६ औ खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरिएको छ । प्रमुख अतिथि धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य खेमप्रसाद लोहनीले आईतबार एक कार्यक्रमका बीच धादिङ जिल्लालाई खुल्ला दिशामुक्त..

ठूलो परिणामको चरेश र गाँजा जलाएर नष्ट

धादिङ, २२ चैत - धादिङका विभिन्न स्थानबाट बरामद गरिएको प्रतिवन्धित लागूऔषध चरेश र गाँजा प्रहरीले जलाएर नष्ट गरेको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, नीलकण्ठ नगरपालिकाका प्रतिनिधिहरुको रोहबरमा प्रहरीले चरेश र गाँजा जलाएर नष्ट गरेको हो । प्रहरीले विभिन्न मिति र स्थानबाट बरामद गरिएको..

धादिङमा खानेपानी सरसफाइ तथा स्वच्छता सम्वन्धि समीक्षा

धादिङ- धादिङ जिल्लामा रहेर खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरु बीचको समीक्षा बैठक सम्पन्न भएको छ । समिक्षा बैठक वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) कोे  संयोजनमा भएको हो । ग्लोवल एफेयर अफ क्यानडा (जिएसी)को आर्थिक सहयोग तथा सेन्टर फर एफोडेवल वाटर एण्ड सेनिटेशन टेक्नोलोजी(सिवास्ट)सँगको..

गुनासोकर्ता भुकम्प पिडित खोज्दै गाउँ गाउँमा खटियो प्राविधिक टोली

काठमाडौं, १७ चैत - यस अघि निजी आवास अनुदानको लाभग्राही सूचीमा नाम नपरेको भनी गुनासो दर्ता गराएका भुकम्प पिडित गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण शुरू भएको छ । राष्ट्रिय पुनर्निमाण प्राधिकरणबाट स्थानीय तहमा खटिएका इञ्जिनियर मार्फत शुक्रवारदेखि स्थलगत लगत संकलन शुरू गरिएको हो । प्राधिकरणले भूकम्पप्रभावित सबै जिल्लामा एकैसाथ चैत..

बिहानै देखि धादिङ जिल्लाभर मौसममा फेरवदल, ठाउँ ठाउँमा सिमसिमे बर्षा

धादिङ–धादिङ जिल्ला सदरमुकामका साथै जिल्लाको अधिकांश स्थानमा आज विहानै देखि मौसममा परिवर्तन आएको छ । आकाश वादलले ढाकेको छ भने घाम पनि लागेको छैन । ठुलो झरी नपरेपनि सिमसिमे पानी भने जिल्लाभर नै परेको छ । जिल्लाको राजमार्ग क्षेत्र देखि ग्रामीण भेग तिर पनि पानी परिरहेको छ । स्थानीयका अनुसार जिल्लाको १३ वटै स्थानीय तहका गाउँबस्तीमा विहानै..

पेटारेबाट ठूलो परिमाणमा चरेश र गाँजा बरामद

धादिङ न्यूज संवाददाता धादिङ, १५ चैत - धादिङको गजुरी गाउँपालिका वडा नम्बर ७ पेटारेबाट प्रहरीले   ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध चरेश र गाँजा बरामद गरी एक जना महिलालाई पक्राउ गरेको छ। गजुरी गाउँपालिकाको वडा नम्बर ७ पेटारेमा चरेश उत्पादन गर्ने कारखाना सञ्चालन गरी चरेश बेचबिखन भइरहेको सूचनाको आधारमा खोजतलासमा खटिएको लागुऔषध..

जिल्ला समन्वय समिति धादिङका सबै कर्मचारीको समायोजन (को कहाँ पुगे )

धादिङ-  जिल्ला समन्वय समिति धादिङमा कार्यरत २१ जना कर्मचारीहरुको विभिन्न स्थानीय तहमा समायोजन भएको छ । लामो समयदेखि जिल्ला समन्वय समितिमा काम गर्दै आईरहेका अधिकृत देखि कार्यालय सहयोगी सम्मका दरवन्दीका कर्मचारीहरुको समायोजन भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारी समायोजन शाखाले निकालेको सूची अनुसार समन्वय..

स्मार्ट सिटी धादिङबेसीमा सार्वजनिक शौचालय कता छ ?

धादिङबेसी - तपाई काम बिशेषले धादिङ जिल्लाको सदरमुकाम आउँदै हुुनुहुन्छ भने सचेत रहनु होला,सदरमुकामको मुख्य वजार क्षेत्रमा आएर दिसा पिसाव लागे कोही आफन्त, चिनजानको मान्छे वजारमा भए उसैको घर पसल तिर छिर्नुहोला, त्यति पनि नभए नजिकैको होटल तिर छिरेर आफ्नो समस्या समाधान गर्नुहोला । स्मार्ट सिटि बन्ने भनेर चर्चामा आएको जिल्लाको सदरमुकाममा..

धादिङ न्यूजमा काम गर्ने अवसर

धादिङ जिल्लाबाट संचालन भईरहेको डिजिटल मिडिया धादिङ न्यूज डट कमका लागि जिल्लाको १३ वटै स्थानीय तहमा एक एक जना स्थानीय प्रतिनिधि र कार्यालयमा रहेर काम गर्ने एक जना पत्रकार आवश्यक परेको छ । सदरमुकाम स्थित कार्यालयमा रहेर डिजिटल मिडियासंग सम्वन्धित भएर काम गर्न सक्ने इच्छुक पत्रकारले सम्पर्क राख्नुहोला । नेपाली भाषामा समाचार लेख्न,..

घर घरमा खानेपानी धारा ,गाउँबासीमा छायो खुसीयाली

केशव अधिकारी धादिङ,११ चैत - बर्षौ देखि खानेपानीको संकट भोग्दै आएका धादिङको गजुरी गाउँपालिका वडा नम्बर ४,६ र ७ वासिन्दामा अहिले खुसीयाली छाएको छ । बस्तीका हरेक घरघरमा जडान भएको धारा मार्फत नियमित खानेपानी आउन थालेपछि गाउँबासीमा खुसी छाएको हो । गजुरी गाउँपालिकाको वडा नम्बर ४,६ र ७ नम्बर वडाका गाउँबस्तीलाई समेटेर संचालन गरिएको..

सत्यवती आल्मनाइ एसोसिएसन तदर्थ समिति गठन

आदमटार- धादिङको सिद्धलेक गाउँपालिकाको आदमटारमा रहेको सत्यवती माद्यामिक बिद्यालयका पूर्व बिद्यार्थीहरुको भेला शनिवार सम्पन्न भएको छ । बिद्यालयमा पढेका पुराना बिद्यार्थीहरुका बिच पुनर्मिलन गर्ने उद्धेश्यले आयोजना गरिएको भेलामा ‘सत्यवती माबि रुपान्तरणमा, पूर्व बिद्यार्थीको सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ..

समाचार

सबै

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ । माछाका परिकारहरुका पारखीका लागि थप आकर्षित गर्न मलेखु चोकमा माछाको प्रतिमा निर्माण गरिएको.....

मौवाखोलाबाट साना मोटर गुड्न थाल्यो

धादिङ - बाढीले पुल भत्काएपछि अवरुद्ध हुन पुगेको पृथ्वीराजमार्गको मौवाखोलाको पुल मर्मत गरी चार दिनपछि साना.....

हट्यो लकडाउन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले साढे तीन महिनादेखि घोषणा गरेको लकडाउन.....

बाढी–पहिरोबाट सतर्क रहन सांसद भूमी त्रिपाठीको आग्रह

धादिङ - अविरल बर्षापछि धादिङ लगायत देशका विभिन्न भागमा बाढी पहिरोको जोखिम बढेको भन्दै विपदपूर्ण घडीमा सुरक्षित.....

बाढीेले मौवाखोलाको पुल बगायो ,राजधानी संगको सम्पर्क टुट्यो

धादिङ,५ साउन - देशका विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्ने पृथ्वीराजमार्गको धादिङ र चितवन जिल्लाको सिमानामा.....

Categories