गजुरी गाउँपालिका

धादिङमा अब प्राकृतिक श्रोतको अबैध दोहन गरे दश लाख जरिवाना, दश बर्ष जेल

धादिङ , - प्राकृतिक श्रोत माथिको दोहन गर्नेलाई कडा दण्ड सजायँ नभएकै कारण जथाभावी उत्खनन गर्ने कार्य बढेको भन्दै धादिङ जिल्लाका नदी तथा खोला अतिक्रमण गर्ने, खानीजन्य पदार्थको उत्खननमा बल मिच्याई गरी अवैध कार्य गर्नेहरुलाई अब दश बर्ष जेल र दश लाख जरिवाना गरिने भएको छ । यस्ता कार्य तत्काल रोक्न जिल्ला प्रशासन कार्यालय धादिङको अगु्वाईमा..

शहीद दिवस : प्रदेश ३ मा सार्वजनिक बिदा

हेटौँडा : प्रदेश ३ सरकारले शहीद दिवसमा सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकार मातहत रहेका सरकारी कार्यालय, स्थानीय तहहरुमा विदा लागु हुनेछ भने संघीय सरकार मातहतका सरकारी कार्यालय, बैक तथा वित्तिय संस्थामा भने विदा लागु नहुने भएको छ ।  शहीद प्रतिमामा मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरु सहभागी हुने कार्यतालिका रहेको छ।  प्रदेश ३ सरकारको..

नक्कली ‘सुन’ काराेबार आरोपमा महिला पक्राउ

अभियुक्त गंगा लिङ्देन लिम्बु गत पुस १९ गते धादिङको गुजरीबाट बरामद चार किलो नक्कली सुन। तस्बिर : जिल्ला प्रहरी कार्यालय, धादिङ धादिङ - गत पुस १९ गते धादिङमा बरामद चार किलो नक्कली सुन बेच्न पठाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। धादिङ प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को संयुक्त टोलीले उक्त आरोपमा झापाको हल्दिबारी–१,..

‘गणेश हिमाल आरोहण दिवस’ मनाईयो

काठमाडौं । आरोहण ईतिहास, संभावना र महत्वबारे चर्चा गर्दै ‘गणेश हिमाल आरोहण दिवस’ भब्य रुपमा मनाइएको छ । पहिलो पटक सफल आरोहण गरेको दिनलाई आधार मानी गणेश हिमाल पर्यटन विकास समितीले जनवरी २४ तारिखलाई गणेश हिमाल आरोहण दिवसका रुपमा मनाउँन सुरु गरेको हो । धादिङको रुबीभ्याली गाउँपालिकाअन्तर्गत पर्ने गणेश हिमालको सन् १९५५ जनवरी २४ तारिखमा चार..

खानेपानी योजना मर्मत सम्भार कार्यकर्तालाई तालिम

मलेखु - खानेपानी तथा सरसफाई आयोजनाका निर्माण,गुणस्तर कायम, दिगो ब्यबस्थापन,मंर्मत सम्भारकोष व्यवस्थापन लगायतका बिषयमा जानकारी दिन आयोजित मंर्मत सम्भार  तालिम  सम्पन्न भएको छ । प्रयास नेपाल धादिङले अक्सफामको साझेदारीमा संचालन हुन लागेका गजुरी गाउँपालिका र सिद्धलेक गाउँपालिकामा खानेपानी योजना संचालन भएका आठ ओटा खानेपानी तथा सरसफाई..

झुक्याएर अनुदान लिनेलाई कारवाही हुन्छ– ज्ञवाली

धादिङ,११ माघ- भुकम्प पिडितको नाममा दोहोरो सुविधा लिने र फर्जि बिबरण दिएर सुविधा लिनेहरुको पहिचान गर्न स्थानीय तह संग मिलेर समस्या समाधनको पहल भईरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले वताएका छन् । प्राधिकरण तथा कुनै पनि सरकारी निकाय संग एकीकृत सूचना प्रणाली नभएका कारण नक्कली पिडितहरुको..

धादिङमा डण्डीबियो प्रतियोगिता हुने

धादिङ । धादिङमा विद्यालय स्तरीय डण्डीबियो प्रतियोगिता हुने भएको छ । जिल्ला स्काउट कार्यालय र नेपाल डण्डीबियो संघको आयोजनामा आगामी फागुन ५ देखि ७ गतेसम्म धादिङबेसीमा संचालन गरिने डण्डीबियो संघका राजकुमार श्रेष्ठले जानकारी दिए । सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विद्यार्थी सहभागी हुने गरी आयोजना गर्न लागिएको प्रतियोगिताले..

धादिङको गजुरीबाट चार किलो सुन सहित तीन जना पक्राउ

  धादिङ,२० पुस - धादिङको गजुरी स्थित पृथ्वीराजमार्गबाट विहीवार राती अबैध चार किलो सुनसहित तीनजना पक्राउ परेका छन् । बिहीबार राति पौने १० बजेतिर गजुरी गाउँपालिका–१, सिद्धेश्वरी मन्दिर अगाडिबाट दुईवटा मोटरसाइकलमा आएका रसुवा जिल्ला उत्तरगया गाउँपालिका वडा न.ं ३ का २७ वर्षीय संजित वाइवा, नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका वडा न.ं ५ का २२..

गजुरीबाट दुई सय पैतिस किलो ग्राम चरेस सहित दुई जना पक्राउ

धादिङ । धादिङको गजुरीबाट प्रहरीले दुई सय पैतिस किलो ग्राम लागु औषध चरेस सहित दुई जनालाई पक्राउ गरेको छ । लुकाई छिपाई गरेर चरेस विक्रिका लागी भारत तर्फलैजादै गरेको अवस्थामा प्रहरीले  सुराकीको आधारमा अबैध लागु औषध चरेस सहित प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।   विहीवार विहान काठमाण्डौबाट भारततर्फ जाँदै गरेको कन्टेनर ट्रकमा लोड गरी अबैध..

श्यामैडाँडाका चेपाङ तरकारी खेतीमा

  श्यामैडाँडा (धादिङ), - पेटभरी पानी पिउन नपाउने समस्या झेल्दै आएका चेपाङहरु तरकारी खेतीमा लागेको देख्दा धेरैले पत्याउँदैनन । अरुको त के कुरा त्यहाँका चेपाङ आँफैले पनि तरकारी फलाएर खान पाईएला भन्ने सोचेका पनि थिएनन् । अहिले आफ्नै बारीको तरकारी बजारसम्म लगेर बेच्दा उनिहरुमा खुशी मात्र होइन नगद आम्दानी गर्ने बाटो समेत खुलेको छ । बर्षा..

नेविसंघको गजुरी गाउँपालिकाको अधिवेशन सम्पन्न

गजुरी। अधिवेशनको संघारमा पुग्दा नेपाल विद्यार्थी संघले गाउँ तथा नगरपािलका स्तरीय अधिवेशनलाई तिब्रता दिएको छ । १३ वटा स्थानिय निकाय रहेको धादिङमा २ वटा पालिकाको अधिवेशन सम्पन्न भएको छ । रुविभ्याली गाउँपालिका र गजुरी गाउँपालिकाको अधिवेशन सम्पन्न भएको नेपाल विद्यार्थी संघ धादिङका अध्यक्ष ईश्वर अधिकारीले जानकारी दिनुभएको छ । आइतबार..

आर्दश माध्यमिक विद्यालय गजुरीले मनायो ५१ औं स्थापना दिवस

गजुरी-  धादिङ जिल्लाकै पुरानो बिद्यालय मध्येमा पर्ने आर्दश माध्यामिक विद्यालय गजुरीले ५१ औं स्थापना दिवस मनाएको छ । बिद्यालय स्थापना दिवसको अवसर पारेर नयाँ भवनको उद्घाटन तथा अभिभावक भेला पनि सम्पन्न भएको छ । गजुरी गाउँपालिका वडा नम्बर १ गजुरीवजारमा रहेको आर्दश माध्यमिक विद्यालयमा विहीवार आयोजित कार्यक्रममा धादिङ क्षेत्र नम्बर १ का..

लागूऔषध चरेश सहित धादिङका २ जना हेटौंडाबाट पक्राउ

हेटौंडा  बसपार्कबाट १० किलो २०० ग्राम लागूऔषध चरेश सहित धादिङका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष टोलिले सुचनाको आधारमा हेटौंडा बसपार्क स्थित सडकको पुर्व किनारामा हिंडिरहेको अवस्थामा धादिङ गजुरी गाऊपालिका ८ बस्ने  ३२ बर्षिय सुर्यबहादुर तामाङ र भक्त बहादुर तामाङलाई ..

धादिङमा १४ सय १९ वर्ष कैद र तीन करोड ४० लाख ८९ हजार जरिवाना भुक्तान हुन बाँकी

धादिङ जिल्लामा विभिन्न अपराधमा अभियोग लागेकाबाट १४ सय १९ वर्ष ४ महीना १२ दिन कैद र तीन करोड  ४० लाख ८९ हजार ९ सय २० रुपैयाँ ६९ पैसा जरिवाना भुक्तान हुन बाँकी रहेको जिल्ला अदालत धादिङले जनाएको छ । विभिन्न अभियोग लागेर कैद सजायँ पाएका र जरिवाना तिर्नुपर्ने फैसला भएकाहरुको बक्यौता फर्छयौटका लागि अदालतले धादिङ जिल्लाका १३ वटै स्थानीय तह,..

पत्रकार महासंघ धादिङको २० औं बार्षिक साधारण सभा,धादिङका तीन पत्रकार पुरस्कृत,

धादिङ,२५ मंसीर - धादिङ जिल्लामा लामो समय देखि पत्रकारितामा कृयाशिल तीन जना सक्रिय पत्रकारहरु पुरस्कृत भएका छन । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको मंगलवार धादिङबेसीमा सम्पन्न २० औं बार्षिक साधारण सभाको अवसर पारेर तीन जना पत्रकारलाई पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासंघ धादिङद्धारा स्थापना गरिएको विकास पत्रकारिता..

समाचार

सबै

बूढीगण्डकी प्रभावित आरुघाटबासीको आन्दोलन स्थगित

धादिङ, २२ मंसिर - प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलबिद्युत्त आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको मुआव्जा निर्धारण प्रति असहमति जनाउँदै आरुघाटवासीले गर्दै आएको आन्दोलन स्थगित भएको छ.....

हाडनाताकरणी मुद्दाका फरार अभियुक्त २२ वर्ष पछी पक्राउ

धादिङ -जिल्लामा फरार प्रतिवादी पक्राउ अभियान संचालन गरिरहेको धादिङ प्रहरीले हाडनाता करणी अपराध गरेर फरार रहेका.....

धादिङका एसपी फेरिए, अब धादिङको प्रहरी प्रमुखमा रविन्द्र रेग्मी

धादिङ- प्रहरी प्रधान कार्यालयले धादिङ लगायत चार जिल्लाको प्रहरी नेतृत्व हेरफेर गरेको छ । प्रहरी प्रधान.....

बूढीगण्डकी प्रभावितलाई मुआब्जा निर्धारण न्यायोचित -मन्त्री पुन

सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनामा पर्ने जग्गाको मुआब्जा निर्धारण स्थानीय जनता र जनप्रतिनिधिहरूसँग लामो.....

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा जग्गा अधिग्रहण हुन सकेन

धादिङ- नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी भइरहँदा आवश्यक जग्गा अधिग्रहण हुन सकेको छैन ।.....

Categories