गल्छी गाउँपालिका

धादिङको गल्छी सहित देशभर बन्दैछ २७ व्यवस्थित नयाँ शहर

काठमाडौं : सरकारले व्यवस्थित शहरी विकाससँगै जीवनस्तर उकास्न देशका विभिन्न स्थानमा नयाँ शहर स्थापना गर्ने भएको छ। विभिन्न नयाँ लोकमार्ग र बन्ने हुलाकी राजमार्गमा शहर स्थापना हुनेछन्। नयाँ शहरमा सबै भौतिक पूर्वाधार हुनेछन्। व्यवस्थित शहरको अवधारणाले समुचित विकास र आयआर्जनलार्इ समेत बढावा दिनेछ। शहरी विकास मन्त्रालयका अनुसार २७..

ग्याँस सिलिण्डर विस्फोट हुँदा एक घर ध्वस्त

    धादिङ, पुस ७ – धादिङको गल्छी गाउँपालिका वडा नम्बर ५ सिरवानीमा खाना पकाउने क्रममा ग्याँस सिलिण्डर विष्फोट भएर आगजनी हँदा घर जलेर नष्ट भएको छ । पुरानो भईसकेको सिलिण्डर प्रयोग गरेका कारण ग्याँस चुहिएर आगजनी भई विष्फोट भएको हुन सक्ने आशंका गरिएको छ । । गल्छी गाउँपालिका वडा नम्बर ५ सिर्वानीका बाबुराम तिमल्सिना ( अणप्रसाद )को घरमा..

धादिङमा वाम गठवन्धनको विजयी शुरुवात

धादिङ,२२ मंसिर ः धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगत दु्वै प्रदेश सभामा वामगठवन्धनका उम्मेदवारहरु विजयी भएका छन । यस क्षेत्रको प्रदेश सभा १ मा नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम पुर्व मन्त्री राजेन्द्र पाण्डे २७ हजार ३ सय २२ मत ल्याएर विजयी हुनु भएको छ । पाण्डेको निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका महासमित सदस्य..

गल्छीलाई अपाङ्ग मैत्री गाऊँपालिका वनाउने प्रतिवद्धता

गल्छी २० मंसिर ।“सबैका लागि दिगो र समातामुलक समाज उन्मुख रुपान्तरण , कोही पनि नछुटनु दिगो विकासको नारा , अपाङ्ग मैत्री योजना कार्यन्वयनमा जुटौ हामी साराˮ भन्ने मुल नाराका साथ २६ औ अन्तराष्ट्रिय अपाङ्ग दिवशको अवसरमा गल्छी गाऊँपालिका र सिड्स धादिङको सम्पूक्त आयोजनामा भएको गाऊँपालिकाका निर्वाचीत प्रतिनिधिहरु संगको अन्तरक्रिया..

धादिङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा कहाँ कति मत खस्यो

धादिङ–आईतबार सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा  क्षेत्र नं १ का कुल १ लाख १८ हजार १ सय ५० मतदाताहरु मध्य ५५ वटा मतदानस्थल हरुवाट ७९ हजार ४ सय २३ ( ६७ दशमलव २४ प्रतिशत)ले मात्रै मतदान गरेका छन । यस अघि ३ निर्वाचन क्षेत्र रहेको धादिङ जिल्ला संघीय संरचनामा २ वटा निर्वाचन क्षेत्र मात्रै कायम गरिएको छ । साविकको क्षेत्र नम्बर ३..

निर्वाचन विथोल्न धादिङमा श्रृङखलाबद्ध रुपमा बम आतंक

धादिङ - निर्वाचन विथोल्ने नियतले धादिङमा एक साता यता श्रृङखलाबद्ध रुपमा वम आतंक मच्चाईएको छ । शुक्रवार  विहान गल्छी गाउँपालिका वडा नम्बर ६ सुत्केरीढुंगा स्थित पृथ्वीराजमार्गमा सकेट बम भेटिएको छ । सडक किनारमा भेटिएको सो बम श्री नम्बर ६ बाहिनि अड्डा बैरेनीबाट खटिएको नेपाली सेनाको टोलीको निष्क्रिय पारेको थियो । यसै गरी शुक्रवार  विहानै..

निर्वाचन शिक्षाको लागि सडक नाटक’ महादान ‘मञ्चन

धादिङ – प्रतिनिधि सभा र प्रदेश सभाको  निर्वाचनको मिति नजिकिंदै जांदा मतदाता शिक्षाका लागि विभिन्न कार्यक्रमहरु शुरु भएका छन् ।  यसै क्रममा धादिङ जिल्लाका विभिन्न स्थानमा  निर्वाचन शिक्षाको लागि  सडक नाटक  भएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सन्दर्भमा निर्वाचन अयोगद्धारा सञ्चालन गरिने मतदाता शिक्षा कार्यक्रम अन्तर्गत..

बिजुली बल्दा बान्द्रेवासि खुसीले नाचे

केशव अधिकारी धादिङ, १८ कात्तिक - धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा नम्बर ७ को वान्द्रे र कागेश्वरी गाउँमा बिजुली बलेकोे छ । गाउँमा विजुली बलेकोमा यहाँका सर्वसाधारणले नाचगान गरेर खुसियाली मनाएका छन् । पृथ्वीराजमार्गको खेस्टेखोलाबाट ४ किलोमिटरको दुरीमा रहेको बान्द्रे गाउँको करिब १ सय १० घरधुरीका बासिन्दा लाभान्वित भएका छन् । गत..

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

धादिङ १० कात्तिक - त्रिभुवन राजपथ अन्तरगत नागढुङ्गा नौविसे सडक खण्डको टायलघरमा शुक्रवार विहान ८ .३० वजे तिर भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । काठमाण्डौबाट गजुरी तर्फ आउदै गरैको बा ८२ प ७७९७ नम्वरको मोटरसाईकललाई धादिङको गजुरीबाट वालुवा लिएर काठमाण्डौं जांदै गरेको बा २ ख ७१८२ नम्वरको ट्रिपरले ठक्कर दिदा मोटरसाईकलमा सवार..

धादिङका चार स्वास्थ्य चौकी अब अस्पतालमा स्तरउन्नती हुने

धादिङ- धादिङका चार स्वास्थ्य चौकी अब अस्पतालमा स्तरउन्नती हुने भएका छन । स्वास्थ्य मन्त्रालयले यस वर्षका लागि धादिङका  मैदी,नौविसे, थांक्रे र गल्छी स्वास्थ्य चौकी सहित देशभरका २ सय ५८ वटा स्वास्थ्य संस्थामा नयाँ भवन निर्माणको लगि स्विकृती प्रदान गरेको छ । मन्त्रालयले भवन निर्माणका लागि आवश्यकताको पहिचान गरेर पहिलो प्राथमिकतामा परेका..

धादिङमा ११ दल र स्वतन्त्रबाट गरी ५९ जनाको उम्मेदवारी

धादिङ,६ कात्तिक - मंसीर १० गतेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्बाचनका लागि धादिङमा ११ राजनीतिक दल र स्वतन्त्र समेत गरी  जम्मा ५९ को उम्मेदवारी दर्ता भएको छ । जस अनुसार धादिङ क्षेत्र नम्वर १ को प्रतिनिधि सभाका लागि ६ वटा राजनीतिक दल र २ जना स्वतन्त्र गरी ८ जनाले उम्मेदवारी दिएका छन् । जसअनुसार क्षेत्र नम्वर १ को प्रतिनिधि सभाका लागि..

धादिङमा मनोनयन दर्ता उत्साहपूर्ण -मुख्य दलका अध्यक्षहरुनै मैदानमा

  धादिङ : मंसिर १० मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनकोलागि धादिङका राजनितिक दलले सदरमुकाम धादिङबेसी स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन । गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका राजनितिक दलले संयुक्त रुपमै उम्मेदवारी दर्ता गराएका छन् । २ संघिय र ४ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको..

यि हुन धादिङमा बाम गठवन्धनका उम्मेदवार

धादिङ जिल्लामा प्रतिनिधि सभा २ र प्रदेश सभा ४ गरी ६ क्षेत्र मध्ये चार वटा नेकपा एमाले र दुई क्षेत्र नेकपा माओवादी केन्द्रका उम्मेदवारले टिकट पाएका  छन् ।  एमाले नेता राजेन्द्रप्रसाद पाण्डे  यो चुनावमा प्रदेश बाट प्रतिस्पर्धा गर्दैछन ।  २०४३ सालमा राष्ट्रिय पञ्चायतको सदस्यमा जनपक्षिय उम्मेदवार बनेर चुनावी मैदानमा देखापरेका..

मन्द गतिमा बैरेनी–गल्छी सहरको विकास 

गल्छी: पृथ्वीराजमार्गमा पर्ने प्रस्तावित बैरेनी–गल्छी नयाँ सहर नुवाकोट र रसुवा जाने मुख्य मार्ग हो ।  २०६७ सालमा यहाँ नयाँ सहर बनाउन सुरु भए पनि अपेक्षित काम हुन सकेको छैन । नयाँ सहरी विकास आयोजनाले २०९० सम्ममा एक लाख मानिस अटाउने भौतिक पूर्वाधार बनाउने लक्ष्य लिएको छ । यसको खर्च ३ अर्ब रुपैयाँ हुने अनुमान छ । हालसम्म पूर्वाधार..

एमालेबाट धादिङ एकमा भुमि त्रिपाठीको नाम सिफारिस

गल्छी-धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीको नाम उम्मेदवारमा सिफारिस गरिएको छ । उम्मेदवार सिफारिसका लागि गल्छी गाउँपालिकाको बैरेनीमा विहीवार बसेको एक नम्बर निर्वाचन क्षेत्र कमिटीको बैठकले त्रिपाठीको नाम बहुमतबाट उम्मेदवारका लागि जिल्ला कमिटिलाई सिफारिस गरेको हो..

समाचार

सबै

पसल चोरी गर्ने समुह पक्राउ

धादिङ,२ भदौ -धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ आगिन्चोकका भिमसेन भण्डारीले खनियावास गाउँपालिका वडा नम्बर ४ किङताङफेदीमा रहेको पसलमा चोरी गरि भागेको समूहलाई पक्राउ गरेको छ । चोरी गर्ने.....

नुवाकोटबाट हराएको मोटरसाईकल धादिङ प्रहरीबाट फिर्ता

धादिङ,२ भदौ - नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका वडा नम्बर १ घर भई हाल विदुर नगरपालिका वडा नम्बर ८ बस्ने सन्जय.....

नाडेपका कर्मचारी दुई साता देखि आन्दोलनमा

धादिङ,१ भदौ-  धादिङको गजुरीमा केन्द्रिय कार्यालय रहेको नाडेप लघुवित्त वित्तिय संस्थामा कार्यरत कर्मचारीहरु.....

चौँरीपालनमा युवापुस्ताको कम आकर्षण

धादिङ । धादिङ जिल्लाको हिमाली क्षेत्र रूवीभ्याली गाउँपालिकाको उच्च भेगका किसानहरुको आम्दानीको राम्रो स्रोत.....

सिरानवजारमा पहिरो रोक्न सडक छेउमा वृक्षारोपण

धादिङबेसी-धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको सिरानवजारमा मुख्य सडक भासिएर दर्जनौं घर जोखिममा पर्ने क्रम.....

Categories