थांक्रे समाचार

एघार करोड लगानीको अल्पाइन मासु उद्योग बन्द

धादिङ, - काठमाण्डौका उपभोक्तालाई स्वस्थ, सुरक्षित मासु विक्री गर्न सञ्चालनमा ल्याएको अल्पाइन मासु उद्योग बन्द भएको छ । उपत्यकामा खुलेआम खसी बध र उपभाक्तामा मासु खाने बानीमा सुधार नहुँदा उद्योग बन्द भएको छ । उपत्यकाको उपझोक्तालाई लक्षित गरि बोसो र छाला रहित मासु विक्री गर्ने लक्ष्यले आधुनिक बधशाला सञ्चालनमा ल्याएका थियौ अल्पाइन..

साविक गोगनपानी गा.वि.स. खुल्ला दिशामुक्त घोषणा

महादेवबेसी,१६ साउन  : स्थानीय तहको सिमाना छुट्ट्याउँदा २ गाउँपालिकामा परेको साविकको गोगनपानी गाविसलाई सोमबार देखि खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । गल्छी गाउँपालिका वडा नं. ८ र थाक्रे गाउँपालिका वार्ड नं. ११ लाई सोमबार देखि खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो ।  । गाउँ खुला दिशामुक्त क्षेत्र तथा स्वच्छता समन्वय समितिको..

प्राधिकरणको लापरवाही, भुईमै नाङ्गो तार-१५ दिन देखि बस्ति अन्धकार

धादिङ,१० साउन : केही दिन यता धादिङ जिल्लाको सदरमुकाम धादिङवेसी र जिल्लाको अन्य स्थानमा बिद्युत्त आपूर्ति अनियमित हुंदा उपभोक्ताहरु मारमा परेका छन । जिल्लाभर दिनमा पचास भन्दा धेरै पटक बिद्युत्त आपूर्ति वन्द हुने गरेको छ । छिन छिनमा बिद्युत्त रोकिंदा विजुलीबाट चल्ने उपकरणहरु चलाएर सानो तिना व्यवसाय देखि मझौला तथा अन्य ठुला व्यापार..

ट्रकको ठक्करले मोटरसाईकलमा सवार एकको मृत्यु

थांक्रे-त्रिभुवन राजपथमा पर्ने धादिङको थांक्रे गाउँपालिकाको सातकिलामा ट्रकले ठक्कर दिदाँ एक जनाको घटनास्थलमै मृत्यु भएको छ । गल्छि हुँदै काठमाण्डौँ तर्फ जाँदै गरेको ना ३ ख २९४६ नम्बरको ट्रकले सोमवार दिउँसो साँढे चार बजे तिर सोहि दिशामा गुडिरहेको बा ७६ प ६४१२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा धादिङ ज्वालामुखी गाउँपालिका मैदीका २७..

थाक्रे मा र सरकारी तथा गैरसरकारी संस्था विच अन्तरक्रिया

कमल आले महादेववेशी –स्थानिय निकायमा जनप्रतिनिधिहरु निर्वाचित भए पश्चात थाक्रे गाउँपालिकाभित्र कार्यरत विभिन्न सरकारी तथा गै्ररसरकारी निकायबाट सञ्चालित कार्यक्रमहरुको बारेमा जानकारी तथा प्रगतीको बारेमा जनप्रतिनीधिहरु विच अन्र्तक्रृया कार्यक्रम जेठ ३० गते थांक्रे गाउँपालिकाको महादेववेशीमा सम्पन्न भएको छ । थाक्रे गाउँ..

समाचार

सबै

गल्छी गाउँपालिकामा शुभकामना आदान प्रदान कार्यक्रम

गल्छी गाउँपालिकाको आयोजनामा  शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार गल्छी गाउँपालिकाको वडा नम्बर ८ छाङ्गेश्वर मन्दिर परिसरमा विजयादशमी, शुभदिपावली तथा छठ पर्व २०७४ को पावन अवसरमा.....

रकमको जोहो गर्नुहोला पाँच अर्ब ७१ करोडको हकप्रद सेयर आउँदैछ

काठमाडौँ / धितोपत्र बोर्डले विभिन्न १२ वटा कम्पनीलाई रु पाँच अर्ब ७१ करोड ८५ लाख ४२ हजार बराबरको हकप्रद शेयर.....

नेपाल टेलिकमको दशैं अफर सार्वजनिक

नेपाल टेलिकमले नेपालीहरुको महान चाड बडादशैंको अवशर पारेर नयाँ अफरहरु सार्वजनिक गरेको छ । टेलिकमले बुधबार.....

नागढुंगाबाट २८ मरेका खसीबोका बरामद

काठमाडौं, असोज ५ -महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ । प्रभागबाट.....

धादिङमा तीन जनालाई डेँगुको संक्रमण

धादिङ । धादिङमा डेँगु रोगका तीन जना बिरामी भेटिएका छन् । हालै जिल्ला अस्पताल धादिङमा उपचारका लागि आएका.....

netrawati 3x2 = 20pcs

dashai-shub-kamana