थांक्रे गाउँपालिका

देशभरका ७५३ वटै स्थानीय तहमा नेपाल प्रहरीको संगठन विस्तार

काठमाडौं: नयाँ संरचना अनुसार  देशभरका ७५३ वटा स्थानीय तहमा नेपाल प्रहरीको संगठन विस्तार भएको छ ।  गत २०७५ जेठ २७ को सरकारी निर्देशनबमोजिम प्रहरी कार्यालय नेपालको सम्पूर्ण स्थानीय तहमा विस्तार गरिएको हो । यसअघि चार नगरपालिका र २६ गाउँपालिका बाहेक ७२३ स्थानीय तहमा मात्र प्रहरी कार्यालय रहेकामा अहिले बाँकी ३० स्थानीय तहमा पनि प्रहरी..

वित्त आयोगले थाल्यो ७५३ वटै स्थानीय तहको कर अध्ययन

काठमाडौ‌ं– स्थानीय तहले जथाभावी रूपमा कर बढाएको भन्दै विरोध भइरहेका बेला प्राकृतिक स्रोत तथा वित्त आयोगले सबै स्थानीय तहको करकाे प्रकृति अध्ययन सुरु गरेकाे छ। योगका उपसचिव नमराज घिमिरेका अनुसार सबै स्थानीय तहको कर विवरण अध्ययन सुरु भएको छ। ‘करको विवरण पठाउन देशभरका ७ सय ५३ वटै स्थानीय तहलाई आयोगले पत्राचार गरेको छ’, उनले भने। अहिले..

शिक्षा सेवाका २४५ उपसचिव स्थानीय तहमा खटाउन शुरु

–प्रकाश सिलवाल १० भदाै, काठमाडाैँ । शिक्षा सेवामा लामो समय जिम्मेवारीविहीन २४५ उपसचिवलाई एकमुष्टरुपमा स्थानीय तहमा खटाउन शुरु भएको छ । सङ्घीयताको कार्यान्वयनसँगै माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापनको कार्य क्षेत्र स्थानीय तहमा परेको र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा सेवाका कर्मचारी बढी भएको अवस्थामा ती..

थांक्रे र गजुरी गाउँपालिकामा नागरिक शिक्षा परियोजना

धादिङको थांक्रे र गजुरी गाउँपालिकामा गरिव तथा विपन्न समुदायमा मतदान पुर्व निर्वाचनको प्रकृयागत बिषयमा नागरिक सचेतना दिन नागरिक शिक्षा,निर्वाचन तथा नागरिक सहभागिता सम्वन्धी परियोजना सञ्चालन हुने भएको छ । परियोजना मार्फत थांक्रे गाउँपालिकाका महिला, दलित,युवा, अपांगता भएका व्यक्ति लगायतलाई नागरिक शिक्षा प्रदान गरी नागरिकता प्राप्ति..

धादिङका तीन ठाउँमा थपियो एनआइसी एशिया बैकंको शाखा

धादिङ । पछिल्लो समय धादिङ जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने पृथ्वीराजमार्ग र त्रिभुवन राजपथ छेउका मुख्य वजार क्षेत्र र जिल्ला सदरमुकाममा नयाँ बैकंको शाखा स्थापना हुनेक्रम निकै बढेको छ । यसै क्रममा एनआइसी एशिया बैंक लिमीटेडले  धादिङका तीन स्थानमा शाखा बिस्तार गरेको हो । धादिङ जिल्ला धुनिबेशी न.पा. वडा नं.७, स्थित..

धादिङको थाक्रे सहित देशभरका छ स्थानीय तहको केन्द्र परिवर्तन

काठमाडौं । धादिङको थाक्रे गाउँपालिकाको केन्द्र साविक थाक्रे गाविसको कार्यालयबाट थाक्रे–६ महादेवबेँसी कायम गरिएको छ । सरकारले धादिङको थांक्रे सहित छवटा स्थानीय तहको केन्द्र परिवर्तन गरेको छ । गोरखाको धार्चे गाउँपालिकाको केन्द्र साविक गुम्दा गाविसको कार्यालयबाट परिवर्तन गरी वडा नं ५ माछिखोला र पर्वतको मोदी गाउँपालिकाको..

धादिङका गाउँपालिकामा गैरसरकारी संस्थाहरुसंग कर

 धादिङका विभिन्न गाउँपालिकाले गैर सरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुसंग कर लिनेगरि गरिएको निर्णय र एउटै जिल्लाको गाउँपालिकाहरुमा हरेकमा काम गर्दाका लागि संस्थालाई दर्ता गर्ने, सूचिकृत गर्ने निर्णय गरेपछि आलोचना भइरहेको छ । ज्वालामूखी गाउँपालिकाले गाउँपालिका भित्र काम गर्नका लागि वार्षिक रुपमा १० हजार रकम तिरेपछि..

धादिङबासीका लागि आँखुखोलाको आठ लाख कित्ता साधारण शेयर खुल्ला

धादिङ  - धादिङमा साढे आठ मेगावाटको बिद्युत आयोजना निर्माण पुरा गरी बिद्युत उत्पादन गरिरहेको आँखुखोला जलबिद्युत कम्पनीले आयोजना प्रभावित धादिड.बासीहरुका लागि आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता साधारण शेयर बिक्री गर्न आब्हान पत्र प्रकाशित गरेको छ । कम्पनीले साउन १७ देखि छिटोमा साउन ३१ गतेसम्म स्थानीयबासीलाई साधारण शेयर बिक्री..

धादिङको ओम ग्यासले पायो (एनएस) नेपाल गुणस्तर चिन्ह

धादिङ- धादिङको थांक्रे गाउँपालिका वडा नम्बर १ खयरघारीमा रहेको  ओम ग्यासले नेपाल गुणस्तर चिन्ह(एनएस)पाएको छ।नेपाल गुणस्तर तथा नापतौल विभागले बुधवार यो उद्योगलार्इ एनएस दिएको हो। यससँगै देशभर रहेका ५५ वटा उद्योगमध्ये एनएस चिन्ह पाउने उद्योगको संख्या १० पुगेको छ। उद्योगका संचालक हरि पाठकले उपभोक्तासम्म सुरक्षित र भरपर्दो रुपमा ग्यास..

धादिङमा दुर्घटना- दुई जनाको मृत्यु,दुई घाईते

धादिङ, ६ साउन - धादिङमा आईतबार भएको दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ मा पर्ने त्रिभुवनराजपथको सोप्याङमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्लाको थाहा नगरपालिका स्थित पालुङ निवासी लक्ष्मण मगरको ९ वर्षिय छोरा रजित मगर रहेको ईलाका प्रहरी कार्यालय खानीखोलाले..

प्रदेश सरकारको उपेक्षामा गजुरी गाँउपालिका

धादिङ, १९ असार - संघीय नेपालको प्रदेश नं. ३ को सरकारले पहिलो पटक ल्याएको पूर्ण बजेटमा धादिङ जिल्लाको गजुरी गाँउपालिका उपेक्षामा परेको छ । धादिङ जिल्लाका १३ पालिकामा ८४ वटा योजनाका लागि ४४ करोड १५ लाख ५० हजार बजेट हालिएको छ । गजुरी गाँउपालिकाको लागि दुई वटा योजनामा ७० लाख मात्र बजेट विनियोजन भएकापछि गजुरी गाँउ पालिकालाई उपेक्षा गरको..

४० हजार अमेरिकी डलरसहित धादिङमा एक पक्राउ

  धादिङ, १४ असार । धादिङको थाक्रे गाउँपालिका–२ स्थित सिम्लेको अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले झोलामा ४० हजार अमेरिकी डलर (४४ लाख नेपाली रुपैंया बराबर) बोकेर शंकाष्पदरुपमा हिंडिरहेका आनन्द प्रकाश कलवारलाई पक्राउ गरेको छ । बुधबार दिउँसो १ बजे उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । प्रहरीले..

विकटको बस्तीमा पुगेर प्रहरीद्धारा गाँजा नष्ट

धादिङ,११ असार - लागूऔषध दुरुपयोग एवं ओसारपसारविरुद्ध जनचेतना जागरण गर्न प्रहरीले धादिङको विकटको बस्तीमा पुगेर सयौ रोपनी क्षेत्रफलमा गरिएको गाँजा खेती नष्ट गरेको छ । असार ९ गते धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे नेतृत्वमा, धादिङका प्रहरी उपरिक्षक डम्मरबहादुर बिकका साथै सशस्त्र प्रहरी बल,इलाका प्रहरी कार्यालय खानीखोला र गजुरी..

थांक्रे गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक,बजेट ४० करोड ७३ लाख

थांक्रे गाउँपालिकाको आव २०७५- ७६को नीति कार्यक्रम तथा बजेट आईतबार सार्वजनिक भएको छ ।गाउँसभाले आर्थिक, सामाजिक, पूर्वाधार विकास, वातावरण तथा विपत् व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह र वित्तीय व्यवस्थापनका कार्यक्रमलाई अघि बढाउने भएको छ आव २०७५- ७६ का लागि रु.४० करोड ७३ लाख ९० हजार ८ सय को बजेट सार्वजनिक गरिएको हो । गाउँपालिका र ११..

सागर लामिछानेको अध्यक्षतामा नेपाल राहत शिक्षक समिति धादिङको कार्य समिति चयन

धादिङ- धादिङ जिल्लाभर कार्यरत राहत शिक्षकहरुको जिल्ला भेला सम्पन्न भएको छ । असार १ गते शुक्रवार धादिङबेसीमा सम्पन्न भएको भेलाले सागर लामिछानेको अध्यक्षतामा २२ सदस्यिय  नेपाल राहत शिक्षक समिति धादिङको चयन गरेको छ । भेलाबाट खुल्ला उपाध्यक्षमा जनार्दन नेपाल, दलित उपाध्यक्ष राजेन्द्र कोईराला, उपाध्यक्ष महिलामा जानुका खनाल चयन हुनु भएको..

समाचार

सबै

आहालेमा निर्माण भएको सामुदायिक भबन हस्तान्तरण

त्रिपुरासुन्दरी -धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ आहालेमा निर्माण सम्पन्न भएको सामुदायिक भबन समुदायलाई हस्तान्तरण गरिएको छ । सामुदायिक कार्यका लागि गर्नुपर्ने भेला, छलफल, बैठक बस्न सजिलो.....

कांग्रेस नेता शिवराम भण्डारी सहित ११ जुवाडे पक्राउ

काठमाडौँ २७ असोज,। प्रहरीले काठमाडौंको एक जुवा खालमा छापा मारी नेपाली कांग्रेसका नेता शिवराम भण्डारीसहित ११.....

कपुरगाउँमा बल्यो विजुली, खुसीयालीमा नाचे गाउँबासी

कपुरगाउँ , २७ असोज - धादिङ जिल्लाकै विकटमा रहेको रुवीभ्याली गाउँपालिकाको कपुरगाउँमा विजुली बलेपछि गाउँवासीले.....

नलाङका महिलाले दशैंमा खसी बेचेर कमाए दुईकरोड पचास लाख

धादिङ , २७ असोज - सहकारी मार्फत आयआर्जनका लागि व्यवसायिक बाख्रापालन शुरु गरेका धादिङ सिद्धलेक गाउँपालिकाका.....

ब्रुसबाङका चेपाङलाई दशैंमा खाद्यान्न सहयोग

ब्रुसबाङ- दक्षिणी धादिङको विकटमा बसोबास गर्दै आएका अति विपन्न चेपाङ समुदायलाई खाद्यान्न सहयोग गरिएको छ.....

Categories