
मापदण्ड विपरीत चलाएकाले श्री ग्यास उद्योग कारवाहीमा
धादिङ । थाक्रे गाउँपालिका वडा नं ७, सातकिलामा रहेको श्री ग्याँस उद्योग कारवाहीमा परेको छ । मापदण्ड विपरित उद्योग सञ्चालन गरेको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले श्री ग्यास उद्योगलाई कारवाही गरेको छ । विभागको टोलीले विहिवार जुंगेखोला स्थित उद्योगको निरीक्षणका क्रममा उक्त ग्यास उद्योगले पुरानो भल्ब मर्मत गरेर प्रयोग गरेको,..