धुनिबेसी समाचार

एमाले नेता राजेन्द्रप्रसाद पाण्डे लडेर घाईते

धुनिबेशी ,कात्तिक २९ -धादिङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ बाट बाम गठबन्धनको तर्फबाट सांसदको उम्मेदवार बन्नु भएका नेकपा एमालेका नेता एवम पुर्व मन्त्री राजेन्द्रप्रसाद पाण्डे चुनावी अभियानका क्रममा लडेर घाईते हुनु भएको छ ।  धुनिबेशी नगरपालिका वडानम्बर ७ मा पर्ने तोप्लाङमा घरदैलो अभियान सकेर मजुवा लिखुतर्फ जाँदै गर्दा बाटोमा..

निर्वाचन शिक्षाको लागि सडक नाटक’ महादान ‘मञ्चन

धादिङ – प्रतिनिधि सभा र प्रदेश सभाको  निर्वाचनको मिति नजिकिंदै जांदा मतदाता शिक्षाका लागि विभिन्न कार्यक्रमहरु शुरु भएका छन् ।  यसै क्रममा धादिङ जिल्लाका विभिन्न स्थानमा  निर्वाचन शिक्षाको लागि  सडक नाटक  भएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सन्दर्भमा निर्वाचन अयोगद्धारा सञ्चालन गरिने मतदाता शिक्षा कार्यक्रम अन्तर्गत..

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

धादिङ १० कात्तिक - त्रिभुवन राजपथ अन्तरगत नागढुङ्गा नौविसे सडक खण्डको टायलघरमा शुक्रवार विहान ८ .३० वजे तिर भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । काठमाण्डौबाट गजुरी तर्फ आउदै गरैको बा ८२ प ७७९७ नम्वरको मोटरसाईकललाई धादिङको गजुरीबाट वालुवा लिएर काठमाण्डौं जांदै गरेको बा २ ख ७१८२ नम्वरको ट्रिपरले ठक्कर दिदा मोटरसाईकलमा सवार..

धादिङका चार स्वास्थ्य चौकी अब अस्पतालमा स्तरउन्नती हुने

धादिङ- धादिङका चार स्वास्थ्य चौकी अब अस्पतालमा स्तरउन्नती हुने भएका छन । स्वास्थ्य मन्त्रालयले यस वर्षका लागि धादिङका  मैदी,नौविसे, थांक्रे र गल्छी स्वास्थ्य चौकी सहित देशभरका २ सय ५८ वटा स्वास्थ्य संस्थामा नयाँ भवन निर्माणको लगि स्विकृती प्रदान गरेको छ । मन्त्रालयले भवन निर्माणका लागि आवश्यकताको पहिचान गरेर पहिलो प्राथमिकतामा परेका..

धादिङमा ११ दल र स्वतन्त्रबाट गरी ५९ जनाको उम्मेदवारी

धादिङ,६ कात्तिक - मंसीर १० गतेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्बाचनका लागि धादिङमा ११ राजनीतिक दल र स्वतन्त्र समेत गरी  जम्मा ५९ को उम्मेदवारी दर्ता भएको छ । जस अनुसार धादिङ क्षेत्र नम्वर १ को प्रतिनिधि सभाका लागि ६ वटा राजनीतिक दल र २ जना स्वतन्त्र गरी ८ जनाले उम्मेदवारी दिएका छन् । जसअनुसार क्षेत्र नम्वर १ को प्रतिनिधि सभाका लागि..

धादिङमा मनोनयन दर्ता उत्साहपूर्ण -मुख्य दलका अध्यक्षहरुनै मैदानमा

  धादिङ : मंसिर १० मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनकोलागि धादिङका राजनितिक दलले सदरमुकाम धादिङबेसी स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन । गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका राजनितिक दलले संयुक्त रुपमै उम्मेदवारी दर्ता गराएका छन् । २ संघिय र ४ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको..

यि हुन धादिङमा बाम गठवन्धनका उम्मेदवार

धादिङ जिल्लामा प्रतिनिधि सभा २ र प्रदेश सभा ४ गरी ६ क्षेत्र मध्ये चार वटा नेकपा एमाले र दुई क्षेत्र नेकपा माओवादी केन्द्रका उम्मेदवारले टिकट पाएका  छन् ।  एमाले नेता राजेन्द्रप्रसाद पाण्डे  यो चुनावमा प्रदेश बाट प्रतिस्पर्धा गर्दैछन ।  २०४३ सालमा राष्ट्रिय पञ्चायतको सदस्यमा जनपक्षिय उम्मेदवार बनेर चुनावी मैदानमा देखापरेका..

काठमाण्डौको फोहोर फाल्न धुनिवेसी नगरपालिकालाई एक करोड

धुनिवेसी  - काठमाडौँ महानगरपालिकाले  धादिङको धुनीबेँसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिका र लाई फोहर व्यवस्थापनमा सहयोगका लागि रु एक/एक करोड हस्तान्तरण गरेको छ । काठमाडौँ महानगरपालिकाले यहाँ शुक्रवार काठमाण्डौंमा  आयोजना गरेको स्थानीय विकास रकम हस्तान्तरण कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले स्थानीय तहमा खर्च..

प्रदेश सभा क्षेत्र नं. १ का लागि नेत्रराज पौडेल सर्वसम्मत

 नेकपा एमाले धादिङले आगामी मंसिर १० गते हुने प्रदेश सभा निर्वाचनको उम्मेदवार छनोट गर्न चारवटै क्षेत्रको बैठक बुधबार सम्पन्न गरेको छ । प्रदेश सभामा चार वटा क्षेत्र रहेको मध्य क्षेत्र नं. १ अन्तर्गत (१) को निर्वाचन क्षेत्र भित्र धुनिवेसी नगरपालिका, थांक्रे र गल्छी गाउँपालिका समेटिएका छन । जस्मा साविकको छत्रेदेउराली, जिवनपुर,नौविसे,..

धादिङका स्थानीय तहमा कार्यरत उपसचिव र शाखा अधिकृतको सरुवा

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा कर्मचारीहरुलाई कामकाजका लागि कर्मचारी सरुवा गरेको छ । मन्त्रलयको ४ असोजमा भएको बैठकले स्थानीय विकास मन्त्रालयमा कार्यरत् नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्रांङ्कित द्वितीय श्रेणी (उपसचिव) , तथा राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) पदका कर्मचारीहरुलाई कामकाजका लागि..

धादिङ इट्टा उद्योग ब्यबसायी संघको अध्यक्षमा पुन : गजुरेल

 भरत रेग्मी  धादिङ -धादिङ इट्टा उद्योग ब्यबसायी संघको अध्यक्षमा पुन एकराज गजुरेल (कुबेर) निर्वाचित भएका छन । इट्टा उद्योग ब्यवसायी हरुको प्रथम जिल्ला अबिधेशन तथा साधारण सभा बाट गजुरेलको अध्यक्षतामा ९ सदस्यिय जिल्ला कार्य समिति धादिङ निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा श्यामकृष्ण बलामी, सचिबमा सुमन सापकोटा, कोषाध्यक्षमा निराजन..

समाचार

सबै

पृथ्वीराजमार्गमा भेटिएको बम निष्क्रिय

धादिङ, ५ मंसिर  :धादिङको निर्वाचन क्षेत्र नमबर १ मा पर्ने गजुरी गाउँपालिका वडा नं २ बिहानीपम्प नजिकै पृथ्वीराजमार्गमा मंगलबार दिउँसोे सकेट बम भेटिएको छ । सडकको कुनामा फलामको सकेट दुवै तिर वन्द गरेर.....

धादिङमा चुनाव तयारी यसरी हुंदैछ [फोटोफिचर]

मंसिर ५, २०७४-मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा चुनावको तयारी पूरा भएको छ । चुनावका लागि.....

सडक दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा कार्यक्रम

सडक दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा आइतबार काठमाडौको माइतीघरमा र्याली , मैनबत्ती प्रज्वलन.....

निर्वाचनका लागि मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी

काठमाडौं-निर्वाचन आयोगले एक मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी खटाउने तयारी गरेको छ । आयोगले मतदाता.....

प्रकाश दाहालको पार्थिव शरीरलार्इ अन्तिम बिदाई (हेर्नुहोस् फोटोफिचर)

काठमाडौँ, मंसिर ३ । आकस्मिक हृदयघातका कारण निधन भएका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अध्यक्ष पुष्पकमल.....

netrawati 3x2 = 20pcs

dashai-shub-kamana