पर्यटन

गल्छीबाट हेटौंडा जोड्ने छोटो सडकको खोजि

केशव अधिकारी  धादिङ- नुवाकोट र रसुवा जिल्लाबाट बागमती प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक निर्माणका लागि प्रारम्भिक सर्वेक्षण गरिएको छ । वैकल्पिक राजमार्गको रुपमा समेत ल्याउन सकिनेगरी पहिचान भएको सडक निर्माण भएमा धादिङको गल्छीबाट ५२ किलोमिटरको यात्रा पछि हेटौंडा पुग्न सकिनेछ । अहिले गल्छीबाट नारायणगढ हुँदै हेटौंडा..

गाउँ गाउँमा गोरु जुधाएर मनाईयो माघे संक्रान्ति

- धादिङ न्यूज समाचारदाता धादिङ, - माघ १ अर्थात माघे संक्रान्ति बुधबार धादिङ लगायत देशभर विभिन्न कार्यक्रम गरी मनाईयो । तराई क्षेत्रमा थारु समुदायले र पहाडी क्षेत्रमा मगर समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ मनाउने गर्दछन । मगर र थारु मात्रै होइन नेपालको सबै भागमा यो पर्व स्नान, दान, एवं खानपिन र रमाइलो गरेर मनाउने गरिन्छ..

धुँवाकोटमा कृषि मेला तथा गोरु जुधाई हुने

धादिङ न्यूज समाचारदाता  धुँवाकोट । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ भंगेरी स्थान  धुँवाकोटमा यस बर्षको माघे सक्रान्तिको दिन कृषि मेला तथा गोरु जुधाई हुने भएको छ । धुँवाकोट सांस्कृतिक संरक्षण एवम पर्यटन प्रबद्र्धन र भगेरी युवा क्लब धुँवाकोटको सयुक्त आयोजनामा यो बर्ष कृषि मेला तथा गोरु जुधाई कार्यक्रम सञ्चालन हुन लागेको आयोजकले..

गणेश हिमालको काखमा रुवीभ्यालीको छुट्टै संसार

शरीरको माथिल्लो भागमा बक्कु, शिरमा उनीको टोपी र शरीरको तल्लो भागमा सुरुवाल लगाएका अधबैंसेहरु आफ्नै सुरमा खेतीपाती या चौरी पालनमा लागेका छन् । आधुनिक जीवनशैलीमा रमाएका युवाहरुमा आधुनिकताको छाया देखिन्छ । हरेक घरबाट एक जनाको जस्तो विदेशिएकाहरुको यो गाउँमा युवाहरुको त खाँचै छ । तिनै अधबैंशेहरु सिल्भरको बाल्टीमा चौरीको दुध दुहुने..

एग्रो टुरिजमको भविष्य राम्रो छ : भरत रेग्मी 

पर्यटन व्यवसायी भरत रेग्मी नेपालमा  एग्रो टुरिजमका अनियान्ता हुन् । काठमाडौंको ठमेलमा उनको टुर्स एण्ड ट्राभल व्यवसाय छ । उनले धादिङको नलाङस्थित सिँचाइ स्रोतविहीन डाँडालाई हराभरा बनाएर रिसोर्टसमेत सञ्चालन गरेका छन् । त्यहाँ उनको अर्गानिक कफीखेती छ । उत्पादित अधिकांश कफी निर्यात हुन्छ । नेपालमा एग्रो टुरिजम व्यवसाय चुनौतीपूर्ण..

चीनमा भएको ट्रेलरेसमा धादिङकी रसिलाले जितिन स्वर्ण

धादिङ, ८ पुस - पछिल्लो समयमा धादिङका खेलाडीहरुले राष्ट्रिय स्तरमा मात्रै होइन विदेशमा पुगेर समेत पदक जितेर किर्तिमानी राख्न थालेका छन । गएको शुक्रवार चिनमा सम्पन्न भएको ट्रेल रेस जितेर धादिङकी रसिला तामाङले नेपालको लागि स्वर्ण जितेकी छिन् । जियाओजी माउन्टेन क्रसिङ कम्पिटिसनमा तामाङले स्वर्ण जितेकी हुन् । २० वर्षीया रसिलाले निर्धारित..

धादिङमा शुक्रवार देखि कृषि पर्यटन व्यापार मेला शुरु

धादिङ- शुक्रवार देखि धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको रायटारमा धादिङ कृषि पर्यटन व्यापार मेला शुरु भएको छ । शिखरिणी कृषि तथा पर्यटन सहकारी सस्थाको आयोजनामा भएको महोत्सव मंसिर २३ गतेसम्म चल्ने छ । महोत्सवमा घरेलु हस्तकला, कृषिजन्य प्रदर्शनी ब्यापार मेला तथा खानाका स्टलहरु रहेका छन । मेला दुई लाख दर्शकले अवलोकन गर्ने र १७ करोड..

सातौं धादिङ महोत्सव पुस ११ देखि २१ गते सम्म

धादिङबेसी -धादिङ उद्योग वाणिज्य संघले २०७६ पुस ११ देखि २१ गते सम्म सदरमुकाम धादिङबेसीमा ७ औं धादिङ महोत्सव–२०७६ को आयोजना गर्ने भएको छ ।कात्तिक १६ गते धादिङबेसीमा सम्पन्न भएको धादिङ उद्योग वाणिज्य संघको कार्य समिति बैठकले सातौं धादिङ महोत्सव आयोजना गर्ने निर्णय गरेको हो । कृषि, उद्योग, व्यापार, पर्यटन तथा जिल्लाको आर्थिक एवम सामाजिक..

अष्ट्रियाका नागरिक सोमदाङमा मृत भेटिए

केशव अधिकारी धादिङ,३ कात्तिक - धादिङको रुबिभ्याली गाउँपालिका वडा नम्बर १ सोमदाङमा एक विदेशि नागरिक मृत अवस्थामा भेटिएका छन् । पासपोर्ट नं पि ६१६८१८५ भएका अस्ट्रियाका नागरिक बर्ष ६७ को WEHINGER WILHELM शनिबार सांझ ७.३० वजे तिर रुवीभ्याली गाउँपालिकाको वडा नम्बर १ सोमदाङ पुगि बास बसेकोमा आईतबार विहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय..

धादिङ अस्पताललाई प्रदेश सरकारको एक करोड २५ लाख अनुदान

धादिङ, २८ भदौ - प्रदेश नं ३ सरकारले धादिङ जिल्ला अस्पतालकाका साथै ३ नम्बर प्रदेशका आठ वटा सरकारी अस्पतालको सेवा विस्तार एवं सुदृढीकरणका लागि नौ करोड ५० लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको निर्णय कार्यान्वयन प्रक्रिया अगाडि बढे संगै धादिङ जिल्ला अस्पताले एक करोड २५ लाख रुपैयाँ अनुदान पाउने छ । प्रदेश भित्रका जिल्ला अस्पतालको सेवा..

धार्मिक तथा पर्यटकीय स्थल गंगाजमुना झरना

– प्रजुन कुमार अधिकारी उत्तरी धादिङको गंगाजमुना गाउँपालिकाको फुलखर्क ढाँडखर्कमा अवस्थित गंगाजमुना झरना जिल्लाको पर्यटकीय गन्तव्यको रुपमा चिनिन थालेको छ । धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित यस स्थलमा हरेक बर्ष हरिबोधनी एकादशीको अवसर मेला लाग्ने गर्दछ । एकादशीको अघिल्लो दिन बेलुका देखि भक्तजन र बर्तालु हरू जात्रालु हरू दशमी को..

संरक्षणको पर्खाईमा ‘कान्द्राङगढी’

कान्द्राङगढी । संरक्षण र प्रचारप्रसारको अभावले एतिहासिक एवम सामरिक महत्वको कान्द्राङगढी ओझेलमा पर्दै गएको छ । धादिङ जिल्लाको दक्षिणी भेगको विकटमा रहेको ऐतिहासिक कान्द्राङगढीको संरक्षण हुन सकेको छैन । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ को कान्द्राङमा रहेको ऐतिहासिक गढी नेपाल एकीकरण हुनुभन्दा पहिले तत्कालीन सेन शासकहरुको पालामा..

चौँरीपालनमा युवापुस्ताको कम आकर्षण

धादिङ । धादिङ जिल्लाको हिमाली क्षेत्र रूवीभ्याली गाउँपालिकाको उच्च भेगका किसानहरुको आम्दानीको राम्रो स्रोत बनेको चौँरीपालन व्यवसायमा युवापुस्ताको आकर्षण घट्दै जान थालेको छ । दुःख गर्न सक्दा राम्रै आम्दानी भए पनि पछिल्लो पुस्ताका युवा चौँरीपालन व्यवसायतर्फ आकर्षित नभएकाले चौँरीपालन व्यवसाय संकटमा पर्दै गएको हो । जनशक्ति अभावसँगै..

साइकल यात्री श्रेष्ठ धादिङबाट गोरखा प्रस्थान

धादिङ- पर्यटन बर्ष २०२० को प्रचार प्रसार एवम ‘भ्रष्टचारमुक्त समाज निर्माण गरौँ, धार्मिक एवं पर्यटन क्षेत्रको प्रवद्र्धन गरौँ’ भन्ने नारा लिएर खोटाङको दिक्तेलबाट चैत्र ३ गतेदेखि साइकल यात्रामा निस्किएका कर्ण श्रेष्ठ सोमबार धादिङ सदरमुकाम धादिङबेसीबाट गोरखा प्रस्थान गरेका छन् । यात्रा शुरु गरेको ६ महिना भित्रमा देशका ७७ वटै जिल्लाको..

मनै लोभ्याउने सुन्दर हिमाली बस्ती रुवीभ्याली (फोटो फिचर)

धादिङ–पुर्वमा पर्यटनको लागी नाम कमाएको रसुवाको लामटाङ र पश्चिममा त्यस्तै लोकप्रिय गोरखाको मनास्लु पदमार्ग , तर वीचको रमणीय पर्यटकीय संभावना वोकेको धादिङको रुवीभ्याली’ ओझेलमा । जे जे कुराले लामटाङ र मनास्लुले प्रशिद्धि कमाएका छन् ति सवै रुवी भ्यालीमा उपलव्ध छन् । रेडपाण्डा लगायतका लोपोन्मुख वन्यजन्तु, हिमाल, ताल तलैया, वास वस्न योग्य..

समाचार

सबै

गल्छीबाट हेटौंडा जोड्ने छोटो सडकको खोजि

केशव अधिकारी  धादिङ- नुवाकोट र रसुवा जिल्लाबाट बागमती प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक निर्माणका लागि प्रारम्भिक सर्वेक्षण गरिएको छ । वैकल्पिक राजमार्गको रुपमा समेत ल्याउन सकिनेगरी पहिचान.....

शुक्रवार देखि धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु

धादिङ, -शुक्रवार देखि धादिङको सदरमुकाम धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु भएको छ । शुक्रवार देखि.....

चाम्बासमा दुर्घटना, नायिका महिमा सिलवालको मृत्यु

धादिङ- बुधबार साँझ धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बास स्थित पृथ्वीराजमार्गमा भएको दुर्घटनामा परि .....

शुक्रवार देखि धादिङबेसीमा सातौं धादिङ महोत्सव

धादिङबेसी- सातौं धादिङ महोत्सव फागुन २ गते शुक्रवार देखि धादिङबेसीमा शुरु हुंदैछ । धादिङ उद्योग वाणिज्य संघको.....

रुबीभ्याली र गंगाजमुना सन २०२२ भित्र सफा गाउँ हुने

धादिङ- धादिङको उत्तरी भेगमा पर्ने रुबीभ्याली गाउँपालिकाले सन २०२१ भित्र र गंगाजमुना गाउँपालिकाले सन् २०२२.....

Categories