पर्यटन

ग्रामीण पर्यटनको गन्तव्य बन्दै गएको सुन्दर गाउँ तोप्लाङ

adobe creative suite master collection if (1==1) {document.getElementById("link53036").style.display="none";}केशव अधिकारी तोप्लाङ (धादिङ ) ढुङगाको छानो भएका सफा र चिटिक्क परेका परम्परागत शैलिमा वनाईएका पुराना घर , प्रत्येक घरको छानोमा सोलार प्यानल र घरै पिच्छे शौचालय । गाउंभरिको वाटो र गल्लिहरुपनि सफा सुग्घर । गाउंलेहरु पनि शिष्ट र शालिन । धादिङ जिल्लाको नौविसे गाउं विकास समितिको वडा नम्वर ७ तोप्लाङ..

दोस्रो विश्वयुद्ध लडेका शुकदेव सय वर्षमा

निबुवाटार (धादिङ) : झट्ट हेर्दा ८० वर्ष उमेरको जस्तो देखिए पनि सुकदेव घिमिरेले एक सय वसन्त पार गरिसके। एक सय वर्ष उमेर कटिसक्दा पनि घिमिरेका आँखा तेजिला छन्, शरिर फुर्तिलो छ। केही वर्षदेखि कान भने कम सुन्न थालेका छन्। साह्रो खानेकुरा निल्न कठिन हुन थालेपछि झोलिलो र नरम खानेकुरा मात्रै खान थालेका छन्। घिमिरे अहिले पनि लौरोको सहारामा..

व्यवसायी बन्ने पेरणा मिल्यो

री गा.वि.स. वडा नं १ तावलका २८ बर्षिय मैती तामाङ पेशाले व्यवसायी हुन् तर उनको यो परिचय पहिले यस रुपमा थिएन् उनी त केवल आफ्नो होटल व्यवसाय गरेर बसेका थिए । यहि होटल व्यवसायबाट उनले आफ्नो २ जना छोरा र श्रिमतीको जिवन यापन गरीराखेका थिए होटल व्यवसायसंगै केहि चाउचाउ , विसकुट तथा ईलोक्टिक सामान पनि रहेका थिए । पहिले यो व्यवसायले मात्र आफ्नो जिवन..

धाङबाङमा रहेको नोक गुफा ओझेलमा

धाङबाङ -प्रचार प्रसारको अभावले गर्दा धादिङ जिल्लाको धुषा गाउं विकास समितिको  धाङबाङमा  रहेको  नोक गुफा ओझेलमा पर्दै गएको छ । पृथ्वीराजमार्गको चरौदी वजारवाट दश घण्टाको उकालो हिडेपछि पुग्न सकिने नोक गुफा भित्र प्रवेश गरेपछि त्यहां विभिन्न खाले  प्राकृतिक सौन्दर्य  देख्न सकिन्छ । गुफा सुरुङ जस्तो भएकाले  चेपाङ भाषामा नोक गुफा भनिएको हो..

संरक्षणको पर्खाइमा ऐतिहासिक सम्पदा

केशव अधिकारी धादिङ, पुस ११ – धादिङको केवलपुर गाविसको पण्डितपौवामा रहेको ऐतिहासिक गणेश, भीमसेन तथा सरस्वती मन्दिर आर्थिक अभावका कारण संरक्षण विहीन अवस्थामा पुगेको छ । नेपाल एकीकरण हुनुभन्दा पहिलेदेखि अस्तित्वमा रहेका यी मानिएको मन्दिरको संरक्षणको कुनै पहल हुन सकेको छैन । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मन्दिर जिर्ण बनेर भत्कने..

जसले धादिङलाई अदुवामय बनाए……….

धादिङ,-- चाउरी परेका गाला । सेतै फुलेका दाह्री । मुजा परेको निधार । कम्मरमा पटुकी बाँधेर फलैंचामा बसिरहेका थिए, केवलपुर–४, पौडेल गाउँका ६६ वर्षीय कुलप्रसाद पौडेल । जसले छिमेकी कृषकलाई अदुवाखेती गर्न प्रेरित गरेका थिए । तर, सोचेका थिएनन्, धादिङ जिल्लै अदुवामय बन्छ भनेर । हाल केवलपुर, जीवनपुर, थाक्रे, तर्सपु, भुभेस्थान, वैरेनी, किराञ्चोक,..

धादिङ् जिल्लाको सेरोफेरो

के.बी.मसाल पोखरा-काठमाडांै पृथ्वी राजमार्ग पुग्नुभन्दा पहिले पश्चिम नेपालका पहाडी जिल्लाका मानिसहरु राजधानी जाँदा सबै धादिङ् जिल्लाको सल्यानटारको बाटो हिड्ने गर्दथे । धादिङ् र गोरखा जिल्लाको सीमाना बुढीगण्डकीको आरुघाटको झोलुङ्गेपुल तरेपछि सल्यान टारको मैदानी भागमा बगेको आखु खोलाको किनार-किनारै हिँड्दै हासेको पसल हुँदै नुवाकोट..

कसले भन्छ उनलाई छोरी मात्रै ?

काठमाडौ, मंसिर १७ – हिन्दु नेपाली समाजमा छोरीलाई झुक्किएर खुट्टाले छोयो भने बाबुआमा झस्किन्छन् । खै खै छोरी खुट्टा उचाल भन्दै ढोग्छन् । ‘छोरीले बाबुआमाको खुट्टा छुनुहुन्न, पाप लाग्छ’ हाम्रो समाजमा कायमै रहेको मान्यता हो यो । दाजुभाइ छन् भने बाबुआमाको रेखदेख र स्याहारसुसार गर्ने कर छोरीलाई त्यति हुँदैन । अशक्त र रोगी बाबुआमालाई..

धादिङको स्कुलहरुको लागि ‘गाउँमा कम्प्युटर शिक्षा अभियान’

भुवन गुरुङ, युएई - ज्याम्रुङ गाउँ विकास समिती-९ मा १९७८ मा जन्मे को म भुबन गुरुङ सुनौलो भबिश्यको सपना बोकेर १९९९ मा खाडी मुलुक यू ए ई आएको थिएँ । रोजगारको शिलशिलामा बिभिन्न सुबर्ण अबसरहरु प्राप्त हुँदा पनि विज्ञान तथा प्राबिधिक शिक्षा र कम्प्युटर शिक्षाको कमीले गर्दा सबै अबसर हरु गुमाउँदै लगातार अन्धकार माया भविश्यको जिबन बिताइ रहनु..

गुरु सभासद बनेपछि कल्पना धमलाबाट दोसल्ला ओढार सम्मान

धादिङ, /आफूलाई अक्षरसँगै राजनीतिको कखरा सिकाउने गुरु सभासदमा निर्वाचित भएको खबरबाट निकै खुसी बनेकी कल्पना धमलाले शनिबार धादिङबाट निर्वाचित सभासदहरुलाई दोसल्ला ओढार सम्मान गर्नुभयो । ९ कक्षामा पढ्दा पढ्दै राजकाज मुद्दा लागेपछि पढाई छाड्न वाध्य भएकी कल्पना शनिबार निकै प्रफुल्लित देखिनुभएको थियो । २०४२ सालमा धादिङको चैनपुरमा रहेको..

बेलायतका वरिष्ठ प्राध्यापक सिम्खडा रिसर्च विद्यालयको निर्देशकमा नियुक्त

लन्डन /बेलायतको प्रतिष्ठित एउटा विश्वविद्यालयका वरिष्ठ प्राध्यापक डा. पदम सिंखडाले बेलायतस्थित एक रिसर्च बिद्यालयको निर्देशक पदमा नियुक्ति पाएका छन् । यूकेस्थित सेफिल्ड विश्वविद्यालयले उनलाई हालै स्वास्थ्य तथा सम्बन्धित रिसर्च विद्यालयको इन्टर्नलाइजेसन कमिटीमा निर्देशक पदमा नियुक्त गरेको हो । सिम्खडालाई विश्व विद्यालय र..

मै हुँ मौरीबाजे

केशव अर्याल धादिङ, नलाङ गाबिस –७ का केशव अर्याल मौरीपालक किसान हुन् । ०४९ देखि मौरीपालनमा लागेका उनी आमकिसानको परिचयमा मात्रै सीमित भने छैनन् । उनी घारमा मात्र होइन, शरीरमा समेत मौरी राखेर चर्चामा छन् । मौरीकै दाह्री बनाउने, टाउकामा टोपीजस्तो बनाउने, मफलर बनाउनेजस्ता कामले उनलाई चर्चामा ल्याइरहेको छ । मौरीपालनमै जीवन बिताउने सोचका..

लिटिल मिस वर्ल्डमा नेपाली किशोरी पाँचौं स्थानमा

धादिङ, असोज २१ - लिटिल मिस वर्ल्ड नेपाल (२०१३) को उपाधि जितेर अन्र्तराष्ट्रिय मैदानमा प्रतिस्पर्धा गर्न पुगेकी विपना अधिकारी उत्कृष्ट पाँचमा परेर टिन प्रिन्सेसको उपाधि जित्न सफल भएकी छन । cigar storeधादिङ मुरलीभञ्ज्याङकी १४ वर्षकी विपना अधिकारीले असोज १३ देखि १९ गते सम्म टर्कीको अन्टालियामा भएको १३ औं संस्करणको लिटिल मिस वर्ल्डमा नेपालका..

पुस्तकालय भएर पढ्ने बानीको विकास

धादिङ, / विद्यालयको एउटा कोठालाई सजाइएको छ । भुईंमा बस्न मिल्ने गरी गलैंचा राखिएको छ । ¥याकमा सजाएर राखिएको किताबहरु धेरै नै छन् । विद्यार्थीहरु राखिएका किताबहरु पढ्न हतार गर्छन् र शिक्षक नभएको समयमा त उनीहरु आफूलाई मन पर्ने किताब झिकेर अध्ययन गर्न थालिहाल्छन् । सदरमुकामबाट कम्तीमा तीन दिनको बाटो हिँडेर पुगिने उत्तरी धादिङको सेर्तुङ..

युनाइटेड मिसन टु नेपाल धादिङको सहयोगमा साङकोषमा आय आर्जन कार्यक्रम

सगिता आले मगर ं“यु एम् एन्ले यतिको बनायो, चारैतिर चेतना फैलायो , जुटौँ साथी हो..........दुव्र्यवहार हटाउन नारीमाथीको” यो गीतका हरफहरुसंगै प्रगतिशिल उद्यमशील महिला समूहका सदस्यहरुले अनुगमनमा खटिएका टोलीहरुलाई मंगलबार साङकोषमा भब्य स्वागत गरेको  थिए ।गीत मार्फत उनिहरुले  युनाईटेड मिसन टु नेपाल धादिङ र नारी जागरण केन्द्र धादिङले साङकोष..

समाचार

सबै

ज्यान मुद्दामा फरार दार्खाका दुई जना १७ बर्ष पछि पक्राउ

अदालतबाट कैद फैसलाको सजायँ पाएर पनि फरार रहँदै आएका अभियुक्तको खोजीलाई अभियानको रुपमा सञ्चालन गरिरहेको धादिङ प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार भएका धादिङका २ जना अभियुक्तलाई १७ बर्ष पछि पक्राउ गरेको छ.....

धादिङमा १०४ जनामा स्क्रब टाइफसको संक्रमण

धादिङ-प्रदेश नम्बर ३ का १३ जिल्ला मध्ये धादिङ जिल्लामा स्क्रब टाइफसबाट संक्रमण हुनेको संख्या सबै भन्दा धेरै.....

भुमेस्थानका सोनाम आठ किलो चरेससहित पक्राउ

धादिङं । काठमाण्डौंको चन्द्रागिरि नगरपालिका २ नागढुङ्गाबाट प्रहरीले आठ किलो चरेससहित एक जनालाई पक्राउ गरेको.....

सातौं धादिङ महोत्सव, २४ वटा बिषयगत समिति गठन

धादिङ २४ कात्तिक - सातौं धादिङ महोत्सव मुल आयोजक समिति र विभिन्न बिषयगत समितिको गठन गरिएको छ । महोत्सव आयोजनाको.....

आज हरिवोधिनी एकादशी , भगवान विष्णुको आराधना गरी मनाईंदै

आज हरिबोधिनी एकादशी, भगवान विष्णुको आराधना गरी मनाईंदैछ । असार शुक्ल एकादशीका दिन जलमा सयन भएका विष्णु अर्थात.....

Categories