पर्यटन

धादिङका युवाहरुमा बैज्ञानीक प्रतिभा धादिङ नलाङका साकारले बनाए हाइड्रोलिक डोजर

धादिङ / धादिङ जिल्लाको बेनिघाट गाबिस वडा नम्बर ८ का मालिक श्रेष्ठले २०५८ साल्मा आफ्नै खोजमा ब्याट्रीबाट चल्ने स्काभेटर, त्रिशुली नदीमा आँफै वार पार गर्ने डुङगा, उकालो ओरालोमा १ किलो वजन लिएर गुड्ने ट्रकको निर्माण गर्नुका साथै त्यस्को प्रयोग समेत गरेर सबैलाई चकित पार्नु भएको थियो थिए । त्यतिबेला कान्तिपुर दैनिक लगायतका संचार माध्यमले ले..

धादिङकी चेली विपना बनिन लिटिल मिस वल्र्ड नेपाल(२०१३)को विजेता -टर्कीको अन्टालियामा हुने १३ औं संस्करणको लिटिल मिस वल्र्डमा नेपालका तर्फबाट भाग लिदै

एशोदा नेपाल how to loss fatधादिङ,१ असोज ः लिटिल मिस वल्र्ड नेपाल(२०१३) को उपाधी धादिङ मुरलीभञ्ज्याङकी १४ बर्षिया विपना अधिकारीले जितेकी छिन । बालप्रतिभा प्रदर्शन एवं संस्कृति संवद्र्धन गर्ने उद्धेश्यले नेप्लिज काउन्सिलको आयोजनामा भएको प्रतियोगितामा ६० जना प्रतिस्पर्धिलाई पछि पार्दै विपनाले आफ्नो सपना पुरा गरेकी हुन । भदौ २२ गते काठमाडौंमा..

चेपाङ भाषाका पहिलो समाचारवाचक उद्धव चेपाङ सम्मानित

  धादिङ, / चेपाङ भाषाका पहिलो समाचारवाचक उद्धव चेपाङ धादिङमा सम्मानित हुनुभएको छ । नेपाल चेपाङ संघ धादिङको छैटौ जिल्ला अधिबेशनमा शुक्रवार सम्मान उहाँलाई गरिएको हो । धादिङ धुषा गाविस घर भएका उद्धवले २०६४ सालमा पहिलो पटक रेडियो धादिङबाट चेपाङ भाषाको समाचारवाचन शुरु गर्नुभएको थियो । लोप हुने अवस्थामा पुगेको चेपाङ भाषाको सरक्षण गर्न..

राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस शैक्षिक प्रतिबद्धता २०७०, धादिङ

(शिक्षा दिबसको अबसर पारेर जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुबेदीले भदौ २३ गते धादिङ्बेसीमा आयोजित कार्यक्रममा प्रस्तुत गर्नु भएको शैक्षिक प्रतिबद्दता २०७० ) “बालमैत्री अनिवार्य शिक्षा, ज्ञान र सीपको सुनिश्चितता” शिक्षा चेतनाको मूहान हो भने विकासको संवाहक पनि हो । नेपालको अन्तरिम सम्विधान २०६३ लगायत राष्ट्रिय एवम्..

तरकारी क्रान्तिले बदलिएको कृषकहरूको जीवनस्तर

-जनकराज सापकोटा तरकारी खेतीमा सामेल धादिङ, नुवाकोट र काभ्रेका कृषकहरूको जीवनस्तरले अभाव र गरिबीका पुराना कथाहरू बिर्साउँदैछ । दस वर्षअघिसम्म चर्को अभाव झेलिरहेका ती जिल्लामा उत्ताल परिवर्तनको कथाले आर्थिक र सामाजिक प्रगतिको प्रतिविम्ब दर्शाउँछ । दस वर्षअघिका झुपडी घर, अशिक्षित परिवार र बिहान-बेलुका मुख जोर्ने समस्यामा रहेका..

तरकारी खेतीबाट लखपति

धादिङ । धादिङ जिल्लाको जीवनपुर गाविस–८ निवासी रामबहादुर श्रेष्ठ अहिले वार्षिक करीब रू. ८ लाख कमाउँछन् । केही वर्षयता तरकारी खेतीबाट राम्रो प्रतिफल प्राप्त हुन लागेपछि उनको आम्दानी बढेको हो । उनको खेतमा पुगेका सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भने, ‘सबै खर्च कटाउँदा पनि औसत वार्षिक करीब ४ लाखदेखि ५ लाख रुपयै ासँ म्म बचत गर्द ै आएको छु..

विविधतामा धादिङ

धादिङको उत्तरी सिमानामा गणेश हिमाल मुस्कुराएर उभिएको छ । यसैको काखमा अर्थात अलिक वर फूलखर्कस्थित ढांडखर्कको पहराबाट हाम्फालेका छन दिदीबहिनी झरना– गङगा र जमुना । अलि तल पुगेपछि ‘नेत्रावती‘ बनेर बूढीगण्डकीमा मिसिने ‘आँखु‘ गणेशहिमालबाटै सुरु भएकी छिन्‍ । कति सुन्दर छ धादिङको प्राकृतिक छटा ! सेता हिमाली चुचुराहरू, हरिया तरेली परेका..

धादिङ्बेशीबाट दिब्य दर्शन टेलिभिजन प्रसारणमा आउँदै

धादिङ / त्रिपुरा मिडिया प्रा लि धादिङले धादिङ्बेशीबाट दिब्य दर्शन टेलिभिजन प्रसारण गर्ने भएको छ । प्रसारणको तयारीका क्रममा टि।भीले भदौ ३ गते सोमबार देखी आफ्नो लोगो बाहिर ल्याएको छ । धादिङबेसीमा प्रसारण केन्द्र रहेको दिब्य दर्शन टेलिभिजन केबुल लाइन मार्फत सदरमुकाम धादिङबेसी र अन्य गाउँ बस्तीमा हेर्न सकिने छ्..

नमूना साइकल मिस्त्री गीता

धादिङ । वरिपरि विग्रिएका थोत्रा साइकलहरु । रातो रङ्गको जस्ताको पातो ठोकेको एउटा ढोका । भित्तामा टायर र रिङहरु । भित्रपट्टी भित्ताको ठाउँ ठाउँमा किला ठोकेर औजारहरु थन्क्याइएको छ । यो गीता वि.क.को साइकल पसल हो । गाडी मर्मत गर्ने होस् या मोटर साइकल मर्मत । अधिकांश ठाउँमा मधेसी मुलका मिस्त्रिहरु भेटिन्छन् । पुरुषहरु नै भेटिन्छ । तर,..

हिमालकी परी गणेश हिमाल

  मानछिरिङ तामाङ धादिङ जिल्लाको उत्तरी क्षेत्र तिप्लिङ, सेर्तुङ, झारलाङ, लापा, रि र दार्खा गाविसहरुमा प्रचुर मात्रामा सुन्दर र मनमोहक दृश्यहरु भएका स्थलहरु भएपनि प्रचार–प्रसारको अभावले आजसम्म पर्यटनस्थलको रुपमा चिनिन सकेका छैन् । यस क्षेत्रको सुन्दर र मनमोहक प्राकृतिक स्थलहरुलाई पर्यटकीय क्षेत्र घोषित गर्न कसैको पनि ध्यान..

जन्मेको ठाउँलाई बिर्सियो कि भन्ने चिन्ता, धादिङको पर्यटन विकासमा पत्रकार र व्यवसायीको चासो

काठमाडौं । राजधानीसँग जोडिएको जिल्ला भएर पनि सधैं पछाडिको पछाडि नै । नाउँ र ठाउँ चिनाएर जिल्लाको विकास गर्न सक्ने पत्रकार औंलामा गनिनसक्ने छन् । चितवनपछि देशमै सबैभन्दा धेरै पत्रकार भएको जिल्ला हो, धादिङ । अरु क्षेत्रमा पनि धादिङका मान्छे उत्तिकै छन् । सोलुखुम्बुपछि धेरै पर्यटन व्यवसायी भएको जिल्ला पनि धादिङ नै पर्छ । यति धेरै पत्रकार र..

उत्तरी धादिङलाई नमुना पर्यटकिय क्षेत्र वनाईने

काठमाण्डौ । नयां पर्यटकिय पदमार्गका रुपमा विकास हुंदै गएको धादिङबेसी तिप्लिङ गणेशहिमाल क्षेत्रमा पर्ने विभिन्न स्थानमा सामुदायिक लजको निर्माण गरिने भएको छ । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने मनोरम बस्ती, प्राकृतिक श्रोत साधन,स्थानीय संस्कृती र हिमश्रृङखलाहरुलाई समेटेर  तयार पारिएको (रुवी भ्याली)गणेश हिमाल  पर्यटकिय क्षेत्र विकासका..

मरेपछि ऋणि हुने डरले सामाजिक सुरक्षा भत्ता लिन इन्कार

केशव अधिकारी माङराङ /(धादिङन्युज ) जेष्ठ नागरिकलाई दिईएको सामाजिक सुरक्षा भत्ता कर्मचारीलेनै गायव पारिदिएको,घरका सदस्यले झुक्याएर खाईदिएको,वाबु आमाले भत्ता बुझेर खर्च गर्न नदिएको कारण उनिहरुलाई घरवाट निकालिदिएको लगायतका समाचार हरेक दिन जसो वाहिर आईरहेका छन । सामाजिक सुरक्षा भत्ता कसरी व्यवस्थापन गर्ने र सम्वन्धित पक्षको हातमा..

धादिङको बैरेनी गाविसको राजमार्ग क्षेत्र बन्द निषेधित घोषणा

सन्तोष अधिकारी बैरेनी/राजमार्गमा  जथाभावी हुने गरेका बन्द तथा अन्य अराजक कृयाकलाप नियन्त्रण गर्न धादिङको बैरेनी प्रहरी चौकीले विभिन्न सरोकारवाला निकाय संग समन्वय गरी बैरेनी गाविस क्षेत्रको पृथ्वीराजमार्गलाई बन्द निषेधित क्षेत्र घोषणा गरेको छ । बैरेनी चौकीका  प्रमुख विजय खत्रीको पहलमा शनिबार बैरेनी गा वि स मा बसेको स्थानिय..

पञ्चैवाजा वजाउन समुहको गठन

धादिङ,/ धादिङको वेनिघाट गाविस वडा नम्बर ७ नयांवस्तिका परियार समुदायले स्रंस्कृतिको जर्गेना गर्न भन्दै समुहको गठन गरेर संगठित रुपमा  पञ्चैवाजा वजाउन थालेका छन । नयांवस्तिका परियार युवाहरुले भने सामुहिक रुपमा  नौमती पञ्चेवाजा वजाउन कस्सिएपछि वेनिघाट गाविसको कार्यालय र सहयोगी हातहरुको समुह सहास नेपालले उनिहरुलाई एकसेट पञ्चैवाजा..

समाचार

सबै

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । स्कुटर चोरी गर्ने तथा चोरीका स्कुटर किन्ने कार्यमा संलग्न रहेको अभियोगमा.....

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण.....

रणबहादुर शाही सहित तीन जना कारागार चलान

धादिङ–विभिन्न अभियोगमा अदालतले सजायँका लागि फैसला गरेपनि फरार रहँदै आएका प्रतिवादी पक्राउ अभियानलाई जिल्ला.....

Categories