पर्यटन

पञ्चैवाजा वजाउन समुहको गठन

धादिङ,/ धादिङको वेनिघाट गाविस वडा नम्बर ७ नयांवस्तिका परियार समुदायले स्रंस्कृतिको जर्गेना गर्न भन्दै समुहको गठन गरेर संगठित रुपमा  पञ्चैवाजा वजाउन थालेका छन । नयांवस्तिका परियार युवाहरुले भने सामुहिक रुपमा  नौमती पञ्चेवाजा वजाउन कस्सिएपछि वेनिघाट गाविसको कार्यालय र सहयोगी हातहरुको समुह सहास नेपालले उनिहरुलाई एकसेट पञ्चैवाजा..

आमाबाबु सम्झँदै विद्यालय भवन

धादिङ/बाँचुञ्जेल राम्रो हेरचाह नगर्नेले पनि मरेपछि जन्म, शिक्षादीक्षा र कर्म दिने आमाबाबुलाई विभिन्न तरिकाले सम्झने गर्छन्, धर्म, समुदाय, क्षेत्रअनुसार फरक–फरक शैली र परम्परामा। धादिङका एक व्यक्तिले आफ्ना बाबुआमालाई स्मरणीय र प्रशंस्य शैलीले सम्भि्कए– दुर्गम गाउँमा लाखौं निजी खर्चले विद्यालय भवन बनाइदिएर। उत्तरी धादिङको विकट..

धनबहादुरको मुहारमा छायो खुसीयाली

महादेववेशी /अठार बर्षदेखि आग्रा खोला किनारमा अभावको जिवन विताउंदै आईरहेका धनवहादुर घले तामाङको मुहारमा शनिवार पहिलो पटक खुसीयाली छाएको छ । असी बर्षो उमेर गिट्टी फुटाउंदै जिवन निर्वाह गरिरहेका धनवहादुर घले दम्पतीको दुःखका बिषयलाई समेटेर विभिन्न्ा सामाजिक संजाल र संचारमाध्यमले खवर प्रकाशित गरेपछि उनलाई आर्थिक सहयोग जुटेको हो ।..

समाचार

सबै

प्रहरी उपरीक्षक राजकुमार बैदवारको धादिङबाट विदाई

धादिङ- गएको एघार महिना देखि जिल्ला प्रहरी कार्यालय धादिङको कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी उपरिक्षक (एसपि)राजकुमार बैदवारलाई विहिबार धादिङबाट विदाई गरिएको छ । जिल्लामा कार्यरत रहँदा जिल्लाको.....

सुनखानीमा बोलेरो जिप दुर्घटना १२ जना घाईते

धादिङ, २६ मंसिर - सदरमुकाम धादिङबेसीबाट ज्वालामुखी गाउँपालिकाको ढोलातर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको.....

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु

 काठमाडौँ। काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु.....

साङकोष माविका शिक्षक नविन श्रेष्ठले किन थाम्न सकेनन आँसु ?

धादिङ– मेरो नाम नविन श्रेष्ठ हो । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको साङकोष माविमा शिक्षक पदमा कार्यरत छु ।.....

बूढीगण्डकी प्रभावित आरुघाटबासीको आन्दोलन स्थगित

धादिङ, २२ मंसिर - प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलबिद्युत्त आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको.....

Categories