पर्यटन

नर्स बनेकी बेनिघाट रोराङ लैताककी चेपाङ चेली कामकाे खाेजीमा

नर्सिङ पढाइ पूरा गरेकी सरिता चेपाङ। चितवन - धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १०, लैताककी सरिता चेपाङ २० वर्षकी भइन्। गाउँमा उनका उमेरका चेपाङ युवती सबैले बिहे गरिसके। उनीसँगै स्कुल पढ्ने ती साथीहरूले एसएलसी तहको अध्ययन पनि पूरा गरेनन्। तर सरिता गाउँमै पहिलोपटक आफ्नो समुदायबाट नर्सिङ पढाइ पूरा गर्न सफल भएकी..

ऐतिहासिक कान्द्राङगढीको संरक्षणमा जुट्यो नेपाली सेना

केशव अधिकारी कान्द्राङगढी,(धादिङ), ९ पुस - संरक्षण र प्रचार प्रसारको अभावले ओझेलमा पर्दै गएको धादिङ जिल्लाको दक्षिणी भेगको विकटमा रहेको ऐतिहासिक कान्द्राङगढीको संरक्षणमा नेपाली सेनाले चासो देखाएको छ । वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ को कान्द्राङमा रहेको ऐतिहासिक गढी नेपाल एकिकरण हुनु भन्दा पहिले तत्कालिन सेन शासकहरुको पालामा..

बूढीगण्डकी जलविद्युत् आयोजना : सम्भावना र चुनौती

-डा. रामकुमार अधिकारी गोरखा र धादिङको सिमानामा रहेको बूढीगण्डकी नदीमा बन्ने जलाशययुक्त जलविद्युत् आयोजना नेपाल सरकारले तोकेको २१ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये एक हो । विश्वका आठ–दस ठूला आयोजनामध्ये एक आयोजना मानिएको यस आयोजनाको जलाशयको क्षेत्रफल विश्वकै सबैभन्दा ठूलो ६३ वर्गकिमि हुनेछ, जसबाट १२ सय मेगावाट विद्युत् उत्पादन हुनेछ..

बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन चाइना गेजुवासँग वार्ता

- धादिङ न्यूज धादिङ। धादिङ र गोरखा जिल्लाको सिमाना भएर बगेको बुढीगण्डकी नदीमा निर्माण हुन लागेको बहुचर्चित १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलासययुक्त आयोजना चिनियाँ कम्पनीलाई दिन सरकारले प्रक्रिया अघि बढाएको छ । जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयले बूढीगण्डकीको काम अघि बढाउन चाइना गेजुवा ग्रुप लिमिटेडसँग छलफल थालेको हो..

सुनचाँदी व्यवसायीबाट जिल्ला प्रहरीलाई ५५ इन्चको एलईडि टिभि

धादिङ,६ पुस - जिल्ला प्रहरी कार्यालय धादिङले कार्यालय परिसर भित्र डिजिटल सूचनापाटी जडान गर्ने भएको छ । नागरिकलाई विभिन्न सन्देशमुलक सूचनाहरु प्रवाह गर्न ५५ इन्चको एलईडि टिभि जडान गरि डिजिटल सूचनापाटीको प्रयोग गर्न लागिएको धादिङका प्रहरी  उपरिक्षक डम्बरवहादुर विकले जानकारी दिनु भयो । नेपाल सुनचाँदी कला व्यवसायी संघ धादिङले ५५ इन्चको..

धादिङ लगायत १० जिल्लामा पर्यटकीय पूर्वाधार निर्माण गरिंदै

धादिङ। प्रदेशभित्रका १३ जिल्लामा एक–एकवटा पर्यटकीय गन्तव्य बनाउने योजना बनाएर ३ नम्बर प्रदेशलाई पर्यटकीय प्रदेशका रुपमा विकास गर्न सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ । चालू आर्थिक वर्षका लागि एक अर्ब एक करोड रूपैयाँ विनियोजन गरेको प्रदेश सरकारले अधिकांश बजेट पूर्वाधार निर्माणमा खर्च गर्ने योजना..

राजधानी अनलाइनको सम्पादकमा लम्साल नियुक्त

 काठमाडौ । राजधानी न्युज पव्लिकेशन प्रालिद्धारा प्रकाशित राजधानी दैनिकको अनलाइन संस्करण www.rajdhanidaily.com को सम्पादकमा धादिङका ध्रुव लम्साल नियुक्त भएकाछन् । राजधानी दैनिक व्यवस्थापनले लम्साललाइ २६ मंसिर देखि लागु हुनेगरी अनलाइनको सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो । राजधानी दैनिकमा स्थापनाकालदेखि कार्यरत लम्सालले पछिल्लो समय..

पत्रकार महासंघ धादिङको २० औं बार्षिक साधारण सभा,धादिङका तीन पत्रकार पुरस्कृत,

धादिङ,२५ मंसीर - धादिङ जिल्लामा लामो समय देखि पत्रकारितामा कृयाशिल तीन जना सक्रिय पत्रकारहरु पुरस्कृत भएका छन । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको मंगलवार धादिङबेसीमा सम्पन्न २० औं बार्षिक साधारण सभाको अवसर पारेर तीन जना पत्रकारलाई पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासंघ धादिङद्धारा स्थापना गरिएको विकास पत्रकारिता..

धुंवाकोटको सरस्वती मावि नयाँ भवन बनाउन तिमिल्सेनाको १३ लाख सहयोग

धादिङ — लण्डनमा कार्यरत नेपाली व्यवसायी  कृष्ण तिमिल्सेनाले आँफुले अध्ययन गरेको धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ मा रहेको  सरस्वती माध्यमिक विद्यालय पुनर्निर्माणका लागि१३ लाख ६० हजार रुपैयाँ प्रदान गरेका छन् । २०७२ बैशाखको भूकम्पले विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएपछि यहाँका विद्यार्थी चौरमा पढ्न वाध्य थिए । गाउँको..

पत्रकार कनकमणि दिक्षितको नजरमा यस्तो देखियो ‘रुवीभ्याली’

कनकमणि दिक्षित उत्तर धादिङको यो विकट ठाउँ विपन्न हुनुपर्ने कारण छैन, तर विपन्न छ । धादिङको उत्तरी भेकमा पर्ने खोंचमा, गणेश हिमालको फेदैमा छ, रुबी भ्याली गाउँपालिका । काठमाडौंबाट हप्ता दिन हिंडेर पुगिने ठाउँ अहिले मौका मिले हेलिकप्टरबाट आधा दिनमै घुमफिर गर्न पाइन्छ । यस्तै जुर्‍यो, जब काडूरी च्यारिटेबल ट्रष्टका भूकम्प..

धादिङको विकट बस्ती साविकको झार्लाङ गाविसमा पुग्यो मोटर

धादिङ । धादिङ जिल्लाको उत्तरी क्षेत्रको खनियाबास गाउँपालिका वडा नम्बर १ र २ मा पर्ने साविकको झार्लाङ गाविसमा सडक सञ्जाल जोडिएपछि गाउँमा मोटर चल्न थालेको छ । धादिङबेँसी–तिप्लिङ सडकखण्डअन्तर्गत डुन्डुरे खोलादेखि खनियाबास १ मा पर्ने गस्र्योङसम्म साढे ८ किलोमिटर मोटरबाटो निर्माण कार्य सम्पन्न भएपछि झार्लाङको गस्र्योङसम्म मोटर चल्न..

मुरलीभन्ज्याङ स्वास्थ्य चौकी अब नयाँ भवनमा

  मुरलीभन्ज्याङ- वैशाख १२ गतेको भूकम्पले जीर्ण बनाएको मुरलीभन्ज्याङ स्वास्थ्य चौकीको नयाँ सुविधा सम्पन्न भवनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याईएको छ । स्वास्थ्य सेवा विभागको रु २ करोड ३० लाखको लागतमा २०७२ असोजबाट १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी भवन निर्माण सुरु गरिएको थियो । नीलकण्ठ नगरपालिका–९ ज्यामिरेमा रहेको सो..

जिल्ला ट्राफिक प्रहरी कार्यलय धादिङको भवन उद्घाटन

धादिङ-जिल्ला ट्राफिक प्रहरी कार्यलय धादिङको गजुरीमा निर्मित भवनको आईतबार उद्घाटन गरिएको छ । २०५४ सालमा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्थापना हुंदा पहिलो कार्यालय प्रमुखका रुपमा आउनु भएका तत्कालिन प्रहरी निरीक्षक अहिलेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नयाँ भवनको उद्घाटन गर्नु भएको हो । तत्कालिन अवस्थामा आँफैले व्यक्तिको घर..

घलेजातीको नयाँबर्ष माघ १ गते,धादिङमा केन्द्रीय ल्होसार मनाइने

धादिङ १५ मंसिर –देशभरी छरिएर रहेका घले जातीको हक हित र जातीय पहिचान संरक्षणका निम्ति स्थापना भएको लि:ल फङ (घले समाज)को आयोजनामा आगामी माघ १ गते घलेहरुको नयाँ बर्ष (ल्होसार) केन्द्रीय कार्यक्रमका रुपमा धादिङमा मनाइने भएको छ । लि : ल फङ (घले समाज) केन्द्रिय समितिले शनिवार धादिङबेसीमा पत्रकार सम्मेलन मार्फत माघ १ गते  ल्होसार कार्यक्रम हुन..

धादिङ कृषि पर्यटन तथा औद्योगिक मेला शुक्रवार देखि धादिङको चरौंदीमा शुरु

धादिङ, १४ मंसीर - धादिङ कृषि पर्यटन तथा औद्योगिक मेला शुक्रवार देखि धादिङको चरौंदीमा शुरु भएको छ । वेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ७ चरौंदी स्थित खेलमैदानमा मंसीर २३ गते सम्म संचालन हुने महोत्सवको पुर्व प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष पुष्पकमल दहालले शुक्रवार उदघाटन गर्नु भएको हो । १० वर्ष युद्धको नेतृत्वकर्ता रहेर युद्ध सफल..

समाचार

सबै

दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने

काठमाडौं । तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ । नेपाल राष्ट्र बैंकले सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) ले तपाईंलाई.....

अख्तियारमा धादिङका धेरै उजुरी

- केशव अधिकारी धादिङ,२९ भदौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई.....

बढ्यो सामाजिक सुरक्षा भत्ता

काठमाडौं । सरकारले बृद्ध भत्ता बढाएको छ । बढेको भत्ता अव कार्यान्वयनमा समेत आएको छ । सरकारले चालु आर्थिक वर्ष.....

पहिरोले भत्काएको दुई महिनापछि स्याफ्रु–मैलुङ सडक मर्मतकार्य शुरू

भदौ २९, रसुवा । पहिरोका कारण गत असार महीनाबाट अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्ग शनिवारबाट मर्मतकार्य.....

धादिङमा यसरी मनाइँदैछ संविधान दिवस

धादिङबेसी । धादिङमा यस बर्षको संविधान दिवस विभिन्न कार्यक्रमका साथ भव्य तरिकाले मनाइने भएको छ । २०७६ सालको.....

Categories