पर्यटन

घलेजातीको नयाँबर्ष माघ १ गते,धादिङमा केन्द्रीय ल्होसार मनाइने

धादिङ १५ मंसिर –देशभरी छरिएर रहेका घले जातीको हक हित र जातीय पहिचान संरक्षणका निम्ति स्थापना भएको लि:ल फङ (घले समाज)को आयोजनामा आगामी माघ १ गते घलेहरुको नयाँ बर्ष (ल्होसार) केन्द्रीय कार्यक्रमका रुपमा धादिङमा मनाइने भएको छ । लि : ल फङ (घले समाज) केन्द्रिय समितिले शनिवार धादिङबेसीमा पत्रकार सम्मेलन मार्फत माघ १ गते  ल्होसार कार्यक्रम हुन..

धादिङ कृषि पर्यटन तथा औद्योगिक मेला शुक्रवार देखि धादिङको चरौंदीमा शुरु

धादिङ, १४ मंसीर - धादिङ कृषि पर्यटन तथा औद्योगिक मेला शुक्रवार देखि धादिङको चरौंदीमा शुरु भएको छ । वेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ७ चरौंदी स्थित खेलमैदानमा मंसीर २३ गते सम्म संचालन हुने महोत्सवको पुर्व प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष पुष्पकमल दहालले शुक्रवार उदघाटन गर्नु भएको हो । १० वर्ष युद्धको नेतृत्वकर्ता रहेर युद्ध सफल..

सिर्डस धादिङमा कर्मचारी आवश्यकता भएको सम्बन्धी सूचना

चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) धादिङ कर्मचारी आवश्यकता प्रकाशित मिति : २०७५/०८/०९ चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज २०५२ सालदेखी धादिङ जिल्लामा समाजिक परिचालन, सामुदायिक पूर्नरनिर्माण , क्षमता विकास र सचेतनामुलक गतिबिधि बिभिन्न बिकासका साझेदार संस्थाहरुको सहकार्यमा स्थानिय निकायको समन्वयमा प्रभाबकारी..

धादिङमा पनि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात

धादिङ ,९ मंसिर - लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात धादिङबेसीमा आइतबार (२५ नोभेम्बर) प्रभातफेरी, लैंगिक हिंसा र मानवअधिकार सम्बन्धी छलफल र नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ को प्रकाशनपूर्व समीक्षा कार्यक्रम आयोजना गरि गरिएको छ । मानवअधिकार संरक्षण र लैंगिक हिंसा विरुद्धको अभियान स्थानीय तहबाट समेत लागेर गर्नु पर्ने..

मंसिर १४ देखि २३ गते सम्म चरौंदीमा धादिङ महोत्सव हुने

धादिङ, - ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलश्रोत पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ मंसिर १४ गतेदेखि २३ गते सम्म चरौंदीमा धादिङ कृषि,पर्यटन तथा औद्योगिक मेला अर्थात धादिङ महोत्सव हुने भएको छ । धादिङ उद्योग वाणिज्य संघ दक्षिण भेगिय क्षेत्रीय समितिको आयोजनामा हु्न लागेको मेलाको सह आयोजकमा वेनिघाट रोराङ..

क्युङ्ग गाउँका वासिन्दाहरु ज्यानको बाजी थापेर भिर मौरीको शिकारमा (भिडियो सहित )

धादिङ, ७ मंसिर - उत्तरी धादिङको विकटमा रहेका अक्करे भिरमा यतिबेला भिर मौरीको मह शिकारको याम शुरु भएको छ । धादिङको खनियावास गाउँपालिकाको क्युङ्ग गाउँका वासिन्दाहरु समुहमा मिलेर गाउँदेखि निकै टाढा टाढा सम्म पुगि सामुहिक रुपमा भिर माहुरीको मह शिकार गर्ने गरेको बताउँछन् । भिर मौरी  बस्ने ठाउँ निकै अप्ठेरो स्थानमा हुने भएकाले स्थानीय रुपमा..

किराञ्चोकको कृषि उन्नतीका लागि चीनले सघाउने

राजेन्द्र बस्नेत किराञ्चोक (धादिङ) ६ मंसिर - जलवायु अनुकुनल उत्पादनमा बढोउन्नतीमा प्राविधिक सहयोग गर्न चीन सरकारको विकास अनुसन्धान केन्द्र राज्य परिषदको प्रतिनिध मण्डल किराञ्चोक आएको छ । परिषदका जनरल डेपुटी डाईरेक्टर डाक्टर योङ शेङ झाङले स्थानीय कृषक प्रतिनिधिहरुसंग अन्तरक्रिया गरेकाछन् । मंगलवार धादिङको गजुरी गाउँपालिकाको..

महिलालाई उद्यमी बनाउँदै जनआकांक्षा महिला सहकारी

धादिङ- महिलाहरूको आर्थिक पहुँचमा वृद्धि गरी विकासको मूलधारमा ल्याउने लक्ष्यसहित २०६५ सालमा गठन गरिएको जनआकांक्षा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड आदमघाट धादिङले ले महिलाहरूको आकांक्षा पूरा गरेको छ । महिलाहरूबाटै थोरैथोरै पुँजी संकलन गरेर महिलाहरूलाई उद्यमी र व्यवसायी बनाउन पुँजी परिचालन गरिएको अध्यक्ष सीता दुवाडीले बताइन्..

धादिङमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा ३४ वटा योजना, ८ करोड विनियोजन

धादिङ न्यूज समाचारदाता धादिङ, २ मंसिर - दुई वटा संघीय निर्वाचन क्षेत्र रहेको धादिङमा संघीय सांसदले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि ३४ वटा योजनामा ८ करोड विनियोजन गरेका छन् । विनियोजित बजेट सडक, खानेपानी, शिक्षा, सिँचाइ योजनाका साथै र अन्य भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । निर्वाचित प्रतिनिधिसभा सदस्य..

संरक्षणको अभावमा ओझेलमा पर्दै कान्द्राङगढी

केशव अधिकारी कान्द्राङगढी, (धादिङ) - नेपाल एकिकरण हुनु भन्दा पहिले तत्कालिन सेन शासकहरुको पालामा निर्माण भएको बिश्वास गरिएको ऐतिहासिक कान्द्राङगढी प्रचार प्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ । धादिङ जिल्लाको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ अर्थात साविकको महादेवस्थान गाविसको वडा नम्बर ५ कान्द्राङमा रहेको ऐतिहासिक गढी..

ताल्तीमा प्रथम पर्यटन तथा सांस्कृतिक महोत्सव हुने

वेनिघाटरोराङ – धादिङ जिल्लाको दक्षिणी भेगमा पर्ने वेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर २ ताल्तीमा पहिलो पटक ताल्ती पर्यटन तथा सांस्कृतिक महोत्सव हुने भएको छ । यहि कात्तिक २९ गते देखि मंसिर ३ गते सम्म ताल्तीको गौरीशंकर महादेव मन्दिरको प्राङ्गणमा 'ताल्तीको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि,जलश्रोत,संस्कृति, पर्यटन तथा उद्योगको..

नेपाल सम्वत ११३९ को खुशियालीमा धादिङमा विभिन्न कार्यक्रम

धादिङ । नेपाल सम्वत ११ सय ३९ सुरु भएको खुशियालीमा बिहीवार धादिङ लगायत देशभर मुलुक भर विभिन्न कार्यक्रम गरिएको छ ।  नेपाल संवतको खुसियालीमा विभिन्न स्थानमा सांस्कृतिक पहिचान झल्कने पोशाक सहित झाकी निकालिएको छ ।नेपाल सम्वत ११३९ को अबसरमा धादिङका नेवार समुदायले याली तथा जेष्ठ नागरिकको सम्मान गरेका छन् । झिगु नेवा समाज धादिङ र नेवा दबुको..

फूलखेतीमा फाइदैफाइदा

  धादिङ — राजधानीसँग जोडिएका गाउँबस्तीका किसानलाई यतिबेला सयपत्री फूल टिप्न र माला गाँस्ने व्यस्त छन् । तिहारका लागि माला र फूल खरिद गर्न गाउँबस्तीमै व्यापारी आउनथाले पछि किसानलाई भ्याइनभ्याइ भएको हो । बालीनाली नफल्ने खेर गएका कान्ला बारीमा पनि किसानले सयपत्री, गोदावरी र मखमली फूल रोपेका छन् । राजधानी नजिकैका नौबिसे,..

धादिङका स्थानीय तहले मोवाईल एप्स सञ्चालनमा ल्याउन थाले

धादिङ-धादिङका स्थानीय तहले मोवाईल एप्स निर्माण गरी सञ्चालनमा ल्याउन थालेका छन् । जिल्लामा रहेको १३ वटा स्थानीय तह मध्ये अहिले सम्म नीलकण्ठ नगरपालिका,धुनिबेशी नगरपालिका,सिद्धलेक र गजुरी गाउँपालिकाले मोवाईल एप्लिकेशन सञ्चालनमा ल्याएका छन । मोवाईलको बढ्दो प्रयोगलाई ध्यानमा राखी स्थानीय तहहरुले आफ्ना सेवा सुविधा, वजेट, निति..

‘सिद्धलेक गाउँपालिका’ नामक मोबाइल एप्स सञ्चालनमा

धादिङ १८,कात्तिक। धादिङको सिद्धलेक गाउँपालिकाले ‘'सिद्धलेक गाउँपालिका' नामक मोबाइल एप्स सञ्चालनमा  ल्याएको छ । सूचना तथा समाचारलार्इ जनता सामु छिटो छरितो रुपमा प्रस्तुत गर्न र कार्यालयको गतिविधि, स्थानीयवासीको जनगुनासो सुन्नका लागि मोबाइल एप्स सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । प्रविधिको विकाससँगै मोबाइल एप्सको प्रयोग..

समाचार

सबै

स्कुटर चोरेर बिक्री गर्ने चार जना धादिङबाट पक्राउ

धादिङ,२९ कात्तिक । स्कुटर चोरी  गरि बिक्री गर्ने कार्यमा संलग्न रहेका चार जना लाई धादिङ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । स्कुटर चोरी गर्ने तथा चोरीका स्कुटर किन्ने कार्यमा संलग्न रहेको अभियोगमा.....

Vacancy Announcement

Published Date:  25 Kartik  2076 Dhading Chamber of Commerce and Industry and Mott MacDonald  has been  implementing a DFID-funded Post-earthquake recovery project (Purnima) in Dhading Districts. The program aims to create long-term positive change in the lives of people in.....

बुद्धिमान तामाङलाई राप्रपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाण्डौं -वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर राष्ट्रिय प्रजातन्त्र.....

बूढीगण्डकी आयोजनाले बाँड्यो २७ अर्ब ८० करोड मुआब्जा

धादिङ-बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई रु २७ अर्ब ८० करोड मुआब्जा वितरण.....

रणबहादुर शाही सहित तीन जना कारागार चलान

धादिङ–विभिन्न अभियोगमा अदालतले सजायँका लागि फैसला गरेपनि फरार रहँदै आएका प्रतिवादी पक्राउ अभियानलाई जिल्ला.....

Categories