पर्यटन

बेनिघाटरोराङमा तीन वटा बिद्यालय र दुई वटा खानेपानी आयोजना हस्तान्तरण

केशव अधिकारी बेनिघाटरोराङ - धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर १ मा निर्माण गरिएको तीन वटा विद्यालय भवन र खानेपानी आयोजना हस्तान्तरण गरिएको छ । प्रयत्नशिल सामुदायिक समाज नेपाल (प्रयास नेपाल)को साझेदारीमा युनाइटेड मिसन टु नेपाल(युएमएन) र उड इन डाडको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको जरुङ र सिमटारमा रहेको जरुङ सिमटार र..

धादिङ अस्पतालमा सुविधा सम्पन्न बहिरंग भवन

केशव अधिकारी धादिङ,१२ कात्तिक - धादिङ जिल्ला अस्पतालको नवनिर्मित सुविधा सम्पन्न बहिरंग भवन अस्पताललाई हस्तान्तरण गरिएको छ । अमेरिकेयर्श फाउण्डेशनको आर्थिक सहयोगमा हिमालयन हेल्थ केयर  नेपालद्धारा निर्माण गरिएको बहिरंग भवन र कर्मचारी आवास भवन सोमबारबाट अस्पताललाई हस्तान्तरण गरिएको हो । २०७२ सालको भुकम्पबाट क्षती भएको अस्पतालको..

राजमार्ग सामुदायिक संचार केन्द्रमा नयाँ नेत्तृत्व

धुनिवेशी- धादिङको धार्केबाट प्रशारण भईरहेको रेडियो राजमार्ग ९२.१ मेगाहर्जको संचालक संस्था राजमार्ग सामुदायिक संचार केन्द्रको कार्य समितिमा नयाँ नेत्तृत्व चयन भएको छ । कात्तिक १० गते शनिवार धार्केमा सम्पन्न भएको साधारणसभा वाट अर्जुनवहादुर सुवेदी(केशव)को अध्यक्षतामा नयाँ कार्य समितिको चयन भएको हो । कार्य समितिको उपाध्यक्षमा उद्दब..

नागढुङगा-नौविसे सुरुङमार्ग निर्माणका लागि ६ कम्पनीको आवेदन

- धादिङ न्यूज समाचारदाता धादिङ : राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुंगाको सवारी चापलाई कम गर्न बर्षौ देखि चर्चामा रहेको तर निर्माण कार्य अघि बढ्न नसकेको बहुचर्चित नागढुङगा-नौविसे सुरुङमार्ग निर्माण कार्य अघि बढ्ने भएको छ । सो सुरुङ मार्ग  निर्माण गर्न ६ वटा कम्पनीले आवेदन दिएका छन् । महाशाखाले साउनमा पहिलो पटक ६० दिने ग्लोवल टेण्डर..

आँखुखोलाको आईपीओ आइतवार बाँडफाँट हुने

धादिङ १० कात्तिक । आँखुखोला जलविद्युत कम्पनीको आईपीओ कात्तिक ११ गते आइतवार बाँडफाँट हुने भएको छ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटलले आइतवार विहान ११ बजे आईपीओ बाँडफाँट गर्ने तयारी भएको बताएको हो । कम्पनीले असोज २३ देखि असोज २६ गतेसम्म सर्वसाधारणका लागि १३ लाख ७६ हजार २० कित्ता आईपीओ विक्री खुला गरेको थियो । यस आईपीओमा..

नेकपा धादिङको शुभकामना कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)

धादिङ, ९, कात्तिक - दुई ठुला कम्युनिष्ट पार्टी बिच एकता भएर गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङले शुक्रवार धादिङबेसीमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । विजयादशमी, दिपावली, नेपाल सम्वत, छठ लगायतका मुख्य चाडपर्वको अवसर पारेर नेकपा धादिङले शुक्रवार धादिङबेसीमा शुभकामना आदान प्रदान तथा चियापान..

शाखा अधिकृतमा धादिङको प्रतिनिधित्व बढ्दो क्रममा

धादिङ- केही बर्ष यता धादिङ जिल्लाबाट लोक सेवा आयोगमा शाखा अधिकृत पदमा उत्तिर्ण हुनेहरुको संख्या बढ्दै गएको छ । २०७२ र २०७३ सालमा क्रमश: ३ जना र ५ जना अप्राविधिक तर्फ राजपत्रांकित तृतिय श्रेणी शाखा अधिकृत पदमा सिफारिस भएकोमा यस वर्ष धादिङका ६ जना उम्मेदवार सफल भएका छन् । यस वर्ष धादिङबाट सिफारिस हुने शाखा अधिकृतहरुमा सुप्रिया सिलवाल..

विदेशको कमाइ गाउँमै लगानी-गैरीखेत मासेर स्वीमिङ पुलसहित रेस्टुराँ सञ्चालन

धादिङ-वि.सं २०६१ सालदेखि पटकपटक ९ वर्ष वैदेशिक रोजगारीमा रमाएका कल्याण आचार्य अहिले गाउँमै युवा पंक्तिलाई मनोरञ्जन दिलाउँदै आएका छन् । कतारमा ८ वर्ष र मलेसियामा १५ महिना गाडी चालक भई काम गर्दा आचार्यमा नयाँ सोच आयो वैदेशिक रोजगारको कमाइ गाउँमा लगानी गर्ने । उनले सोहीबमोजिम गल्छी गाउँपालिका–३ गैरीमा बडरे भ्यु एन्ड गुलेली..

आज फुलपाती,गोरखाबाट धादिङको जीवनपुर हुँदै हनुमानढोकास्थित दशैंघरमा भित्र्याईंदै

धादिङ-आज फुलपाती, बडादशैंको सातौं दिन सप्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन पनि हो । घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघरमा भित्र्याईन्छ । कालरात्री देवीको पूजा अर्चना गरिनुका साथै नेपालीका घरघरमा फुलपाती भित्र्याईन्छ । दसैंघरमा उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, अशोक,..

शान्ति नेपालका कर्मचारीद्धारा विपन्न चेपाङ वालवालिकालाई सहयोग

धादिङ- धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ का आर्थिक रुपमा विपन्न अभिभावकका छोरा छोरीलाई बिद्यालय पोशाक तथा शैक्षिक सामग्री बितरण गरिएको छ । बिगत १४ बर्ष देखी धादिङ जिल्लाका चेपाङ समुदायमा स्वास्थ्य सरसफाइ, सशक्तीकरण र जिबिकोपार्जनको क्षेत्रमा काम गर्दै आइरहेको संस्था शान्ती नेपालका कर्मचारीहरुद्वारा स्थापित कल्याणकारी..

‘गाउँको लागि गाउँकै आवाज’ रेडियो मान्खु ९१.१ मेघाहर्ज परिक्षण प्रशारण शुरु

थांक्रे-'गाउँको लागि गाउँकै आवाज" भन्ने उदघोषका साथ धादिङको थांक्रे गाउँपालिकाको मान्खुबाट रेडियो मान्खु प्रशारणमा आएको छ । मान्खु संचार केन्द्र थांक्रे–११ ले संचालनमा ल्याएको रेडियो मान्खु ९१.१ मेघाहर्जमा सुन्न सकिनेछ । संस्थाका सचिव सुशिला अर्यालले दिएको जानकारी अनु्सार यहि असोज १ गते देखि परिक्षण प्रशारण शुरु गरेको रेडियो मान्खु..

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा मर्चरी फ्रिज जडान

धादिङ २५ असोज -  धादिङ जिल्लाको गजुरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा मर्चरी फ्रिज संचालनमा ल्याईएको छ । गजुरी गाँउपालिकाले करिव नौ लाख खर्च गरेर मर्चरी फ्रिज गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको हो । सवारी दुर्घटना तथा अन्य घटनाहरुमा परेर ज्यान गुमाएकाहरुको पोष्टमार्टम गर्न सनाखत नहुदाँ सम्म शवहरु राख्नु पर्दा..

गम्भिर प्रकारका विरामीलाई गल्छी गाउँपालिकाको ७ लाख आर्थिक सहयोग

गल्छी -धादिङको गल्छी गाउँपालिकाले गम्भिर प्रकारका विरामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले गम्भिर प्रकारको रोग लागेर उपचार गराईरहेका विरामीको उपचारमा सघाउ पु¥याउने उद्धेश्यले अस्पतालको कागजातको आधारमा उपचार खर्च दिने गरेको गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले वताए । गत आर्थिक बर्षमा कुल ७ लाख एक हजार ५ सय..

आँखुखोला जलविद्युतको १३ करोड ७६ लाखको आईपीओ खुल्यो

धादिङ- आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ  बिक्री खुला भएको छ । कम्पनीले असोज २३ गतेदेखि सर्वसाधारणका लागि १३ करोड ७६ लाख दुई हजार रुपैयाँको आईपिओ बिक्री खुला गरेको हो । कम्पनीले  बिक्री सुरु गरेको आईपीओ बिक्री छिटोमा यही असोज २६ गतेसम्म र ढिलोमा कात्तिक ६ गतेसम्म हुने भएको छ । कम्पनीले निष्काशन गर्न लागेको कूल १३ लाख ७६ हजार २०..

धादिङका कृशल कँडेल नेपाल आईडलको उत्कृष्ट १० मा

धादिङ- नेपालमा चलिरहेको अन्तराष्ट्रिय स्तरको  चर्चित  रियालिटि शो ‘नेपाल आइडल‘ सिजन २ मा सबैभन्दा कान्छा प्रतिस्पर्धि धादिङका कृशल कँडेल उत्कृष्ठ १० मा पर्न सफल भएका छन । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका सल्यानकोटका स्थायीवासी कँडेल परिवार नीलकण्ठ नगरपालिका वडा नम्बर ८ सांघुटारमा वस्दै आईरहेका छन् । आफ्नो जादुमय आवाजले..

समाचार

सबै

दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने

काठमाडौं । तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ । नेपाल राष्ट्र बैंकले सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) ले तपाईंलाई.....

अख्तियारमा धादिङका धेरै उजुरी

- केशव अधिकारी धादिङ,२९ भदौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई.....

बढ्यो सामाजिक सुरक्षा भत्ता

काठमाडौं । सरकारले बृद्ध भत्ता बढाएको छ । बढेको भत्ता अव कार्यान्वयनमा समेत आएको छ । सरकारले चालु आर्थिक वर्ष.....

पहिरोले भत्काएको दुई महिनापछि स्याफ्रु–मैलुङ सडक मर्मतकार्य शुरू

भदौ २९, रसुवा । पहिरोका कारण गत असार महीनाबाट अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्ग शनिवारबाट मर्मतकार्य.....

धादिङमा यसरी मनाइँदैछ संविधान दिवस

धादिङबेसी । धादिङमा यस बर्षको संविधान दिवस विभिन्न कार्यक्रमका साथ भव्य तरिकाले मनाइने भएको छ । २०७६ सालको.....

Categories