पर्यटन

गल्छी गाउँपालिकाको ६ वटा विधेयक र सात नियमावली पारित

धादिङ - जिल्लाका स्थानीय तह यतिबेला कानुन निर्माणमा जुटेका छन् । २ नगरपालिका र ११ गाउँपालिका गरी १३ स्थानीय तह रहेको धादिङका स्थानीय सरकार धमाधम स्थानीय ऐन, कार्यविधि र कानुन निर्माणमा जुटेका हुन् । आंफु्लाई चाहिने कानुन निर्माणको सहज बाटो खुलेसँगै स्थानीय सरकारले कार्यपालिकाको कार्यसम्पादन सहज बनाउने उद्देश्यका साथ आवश्यक ऐन कानुन,..

धादिङको ओम ग्यासले पायो (एनएस) नेपाल गुणस्तर चिन्ह

धादिङ- धादिङको थांक्रे गाउँपालिका वडा नम्बर १ खयरघारीमा रहेको  ओम ग्यासले नेपाल गुणस्तर चिन्ह(एनएस)पाएको छ।नेपाल गुणस्तर तथा नापतौल विभागले बुधवार यो उद्योगलार्इ एनएस दिएको हो। यससँगै देशभर रहेका ५५ वटा उद्योगमध्ये एनएस चिन्ह पाउने उद्योगको संख्या १० पुगेको छ। उद्योगका संचालक हरि पाठकले उपभोक्तासम्म सुरक्षित र भरपर्दो रुपमा ग्यास..

रुबिभ्यालीमा इलेप खोला जलविद्युत् आयोजना निर्माण हुने

धादिङको रुबिभ्याली गाउँपालिकामा निर्माण हुने २३ दशमलव ६ मेगावाटको इलेप (तातोपानी) खोला जलविद्युत् आयोजनाको विद्युत् खरिद—बिक्री सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत् प्राधिकरणका तर्फबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र आयोजनाकातर्फबाट प्रवद्र्धक जलशक्ति हाइड्रो..

गल्छी–६ का १६ किसान समूहलाई हाते ट्रयाक्टर हस्तान्तरण

धादिङको गल्छी गाउँपालिका ६ नम्बर वडाले १६ जना किसानहरुलाई १६ अ‍ोटा मिनि टिलर (हाते ट्रयाक्टर) हस्तान्तरण गरेको छ । आईतबार वडा कार्यालयमा कार्यक्रमको आयोजना गरी उक्त मिनि टिलर (हाते ट्रयाक्टर) हस्तान्तरण गरिएको हो ।  गाउँपालिकाले कृषिकालागि वडागतरुपमा छुट्याएको चालु आर्थिक बर्षको कार्यक्रम अन्र्तगत वडाले ५० प्रतिशत अनुदान..

रुवी भ्यालीको रत्न पत्थरले आर्थिक समृद्धि ल्याउँछ -मन्त्री नेपाल

धादिङको हिमाली भेगमा पर्ने रुवीभ्याली गाउँपालिकामा पाइने रुवीको उत्खनन तथा सही व्यवस्थापन गरे त्यहाँका वासिन्दाको आर्थिक तथा सामाजिक जिवनस्तरमा सुधार आउने प्रदेश नम्बर ३ का उद्योग पर्यटन बन तथा वाताबरण मन्त्री अरुणकुमार नेपालले बताउनु भएको छ । घरेलु तथा साना उद्योग विकास समिति धादिङले शनिवार धादिङबेसीमा आयोजना गरेको रत्न पत्थरको..

धुनिबेशी नगरपालिकाको बजेट ५४ करोड ४९ लाख

धुनिबेशी- धुनिबेशी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि साँढे ५४ करोड रुपैँया बराबरको बजेट विनियोजन गरेको छ । नगरपालिकामा भएको नगरपालिकाको तेस्रो नगरसभाबाट आर्थिक वर्ष २०७५/०७६ को लागि ५४ करोड ४९ लाख ०१ हजार रुपैँया विनियोजन विनियोजन गरेको हो । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र आयोजना कार्यान्वयन गर्न नगर कार्यपालिका सदस्य..

गल्छी गाउँपालिकाको आगामी बर्षको निति तथा कार्यक्रम र वजेटका बिषयमा परामर्श

गल्छी-धादिङको गल्छी गाउँपालिकाले आगामी आथिर्क बर्ष २०७५/७६ को लागि निति तथा कार्यक्रम र वजेटका बिषयमा सरोकारवालहरुसंग परामर्श गरेको छ । असार १ गते शुक्रवार गल्छी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा गाल्छी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्यबिक्रम पौडेलले गाउँपालिकाले बजेट तथा कार्यक्रम तर्जुमा गर्दा ध्यान पु¥याउनु..

धादिङमा ३ अर्बको तरकारी उत्पादन, खेती योग्य फाँटमा इट्टा उद्योग खुल्नेक्रम बढ्दै

कुनै बेला राजधानी काठमाडौंसँग जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथसँग सिमाना जोडिएका र आसपासका  वस्तीका किसानहरू बाह्रमासे तरकारी खेतीमा लाग्ने गरेकोमा अहिले यो स्थानमा ईट्टा उद्योगहरु खुल्नेक्रम बढ्दै गएकाले व्यवसायिक तरकारी उत्पादन भने घट्दै जान थालेको छ । केही वर्षअघिसम्म घर खर्चका लागि मात्रै तरकारी बेच्ने किसानहरू अहिले..

रानीझरनामा चौथो क्यानोनिङ महोत्सव शुरु

धादिङ - अग्ला झरनामा डोरी टाँगेर खेलिने साहसिक खेल क्यानोनिङ (छाँगावरोहण) महोत्सव धादिङको थाँक्रे गाउँपालिका–६ स्थित रानीझरनामा शुरु भएको छ । अमेरिका र फ्रान्ससहितका युरोपेली मुलुकका पर्यटकले बढी रुचि राख्ने यो खेलप्रति स्वेदशी युवालाई आकर्षण गर्न र पर्यटन प्रवद्र्धन गर्न महोत्सव गरिएको हो । महोत्सवमा दुई सय भन्दा बढी नेपाली..

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा धादिङका लक्ष्मण शर्मा विजयी

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा लक्ष्मण शर्मा निर्वाचित भएका छन् । संगठनको १२ औं राष्ट्रिय महाधिवेशनले निवर्तमान महासचिव समेत रहेका शर्माको अध्यक्षतामा ३२ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । शर्मा धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ आदमटारका स्थायीवासी एवम सोही ठाउँमा रहेको सत्यवती माध्यमिक..

रानीझरनामा शुरु भयो क्यानोनिङ, जेठ २५ र २६ गते महोत्सव हुँदै (फोटो फिचर )

केशव अधिकारी थांक्रे, (धादिङ) साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवं विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेल धादिङको थांक्रे गाउँपालिका–६ रानीझरनामा शुरु भएको छ । मुलखोलाको रानीझरनालाई पर्यटनको आकर्षण केन्द्र बनाउने लक्ष्यका साथ शनिवार देखि क्यानोनिङ (छाँगावरोहण) सञ्चालन गरिएको हो । हिमाल आरोहण,..

धुनिवेशी नगरपालिकाको मोवाइल एप्स सार्वजनिक, स्थानीय राजपत्र जारी

धुनिवेशी जेठ १७,- धुनिवेशी नगरपालिकाले नगरपालिका बाट स्विकृत भएका कानुनहको सार्वजनिक गरेको छ । नगरपालिकाले स्थानिय तह गठन भएको बर्षदिन बितेपछि स्थानिय राजपत्र प्रकाशित गरेको हो । नगरपालिकाले चैत्र २८ गते नै ७ वटा ऐन, ३ वटा नियमावली, १८ वटा कार्यविधि र १/१ वटा दिग्दर्शन तथा मापदण्ड नगरवाट पारित भई राजपत्रमा प्रकाशित गरेको भएपनि..

थांक्रेको जनजागृति माविमा ई लाईब्रेरी संचालनमा

धादिङको थांक्रे गाउँपालिाकोको महादेवबेसीमा रहेको जनजागृति माध्यमिक बिद्यालयले बुधवार देखि ई लाईब्रेरीको संचालनमा ल्याएको छ । सूचना प्रविधिको माध्यमवाट शिक्षाको गुणस्तर विकास गर्ने उद्देश्यले जिल्ला शिक्षा कार्यालयको इ लाईव्रेरी कार्यक्रम अन्र्तगत विद्यालयमा ई लाईब्रेरीको स्थापना गरिएको बिद्यालयका प्रधानाध्यापक लावण..

धादिङका कुन स्थानीय तहले कति बजेट पाए ?

धादिङ– सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय तहलाई विनियोजन गरिएको रकम सार्वजनिक गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मंगलवार संयुक्त  संसदमा  पेश गर्नु भएको वजेट अनुसार धादिङको १३ वटा  स्थानीय तहले यो वर्ष  नीलकण्ठ नगरपालिकाले ५३ करोड ३८ लाख ,धुनिवेसी नगरपालिकाले २८ करोड ७४ लाख बजेट पाएको छ । खनियाबास गाउँपालिकाले १४..

अर्गानिक तरकारीको प्रचार गर्न गाउँमा पुगेका पत्रकारलाई तरकारीकै माला

आईतबार गाउँमा पुगेका पत्रकार, जनप्रतिनिधि र सरकारी कर्मचारीलाई किसानले खुर्सानी,करेला, गोलभेंडा,आलुको माला लगाएर स्वागत गर्दा सबै दङ्ग भएका थिए । हरेक कार्यक्रममा फुलको माला मात्रै लगाईदिने  परम्परालाई तोड्दै गजुरी गाउँपालिका वडा नम्बर ५ ढोडेनी र माने भन्ज्याङका किसानहरुले व्यवसायिक रुपमा अर्गानिक खेती प्रणालीको बिषयमा प्रचार..

समाचार

सबै

दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने

काठमाडौं । तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ । नेपाल राष्ट्र बैंकले सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) ले तपाईंलाई.....

अख्तियारमा धादिङका धेरै उजुरी

- केशव अधिकारी धादिङ,२९ भदौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई.....

बढ्यो सामाजिक सुरक्षा भत्ता

काठमाडौं । सरकारले बृद्ध भत्ता बढाएको छ । बढेको भत्ता अव कार्यान्वयनमा समेत आएको छ । सरकारले चालु आर्थिक वर्ष.....

पहिरोले भत्काएको दुई महिनापछि स्याफ्रु–मैलुङ सडक मर्मतकार्य शुरू

भदौ २९, रसुवा । पहिरोका कारण गत असार महीनाबाट अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्ग शनिवारबाट मर्मतकार्य.....

धादिङमा यसरी मनाइँदैछ संविधान दिवस

धादिङबेसी । धादिङमा यस बर्षको संविधान दिवस विभिन्न कार्यक्रमका साथ भव्य तरिकाले मनाइने भएको छ । २०७६ सालको.....

Categories