कभर फोटो

मलेखुको माछा मिठो ……..

[caption id="attachment_7308" align="aligncenter" width="300"] मलेखुको माछा मिठो ःमाछाको परिकारका लागि धादिङको मलेखु निकै प्रख्यात रहेको छ । पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरेर मलेखुमा माछाका परिकार पाईने दर्जनौं होटलहरु संचालनमा रहेका छन । होटल वाहेक सिल वनाएर राखिएका माछापनि मलेखुवाट निकै बिक्री हुने गर्दछ । वजारमा बिक्रीका लागि पठाउनु अघि..

संरक्षणको अभावले जिर्ण बन्न पुगेको रणकालिका मन्दिर

[caption id="attachment_7302" align="aligncenter" width="300"] बैरेनी गाबिसको कालिका भन्ज्याङमा रहेको रणकालिका मन्दिर । संरक्षणको अभावले अहिले जिर्ण बन्न पुगेको छ । बर्षको ६ पटक मेला लाग्ने कालिका मन्दिरमा पूजा गरेपछी मनले चिताएको पुरा हुन्छ भन्ने जनबिश्वास रहेको छ ।तस्बिर : रामचन्द्र अधिकारी /धादिङन्युज[/caption] बैरेनी गाबिसको कालिका भन्ज्याङमा रहेको रणकालिका मन्दिर ।..

चेपाङ समुदायको मुख्य खानेकुराको रुपमा रहेको गिठ्ठा भ्याकुर तरुल

[caption id="attachment_7291" align="aligncenter" width="300"] चेपाङ समुदायको मुख्य खानेकुराको रुपमा रहेको गिठ्ठा भ्याकुर तरुल । अधिकाश चेपाङबस्तिमा बर्षको ६ महिना भन्दा बढी खानेकुराको अभाव हुने गर्छ..

धादिङ जिल्लामा ब्यब्सायिक रुपमा कफीखेती फस्टाउदै

[caption id="attachment_7287" align="aligncenter" width="300"] धादिङ जिल्लामा ब्यब्सायिक रुपमा कफीखेती हुन थालेको छ । कृषिको माध्यमबाट जिल्लाको आर्थिक बिकासमा कफी खेतीले रामो टेवा दिन सक्नेछ ।तस्बिर केशव अधिकारी :..

धादिङको बैरेनी गाबिस वडा नम्बर ९ मा रहेको अम्लेश्वोर महादेवको मन्दिर

[caption id="attachment_7282" align="aligncenter" width="300"] धादिङको बैरेनी गाबिस वडा नम्बर ९ मा रहेको अम्लेश्वोर महादेवको मन्दिर । यस ठाउँमा रहेको पुरानो मन्दिर भत्किएर गएपनी मन्दिरको महत्वभने घटेको छैन ।तस्बिर : केशव..

[caption id="attachment_7170" align="aligncenter" width="220"] सहभागी बनौ , सफल पारौंउद्योग वाणिज्य संघ धादिङद्धारा मिति २०७० माघ १५ देखी २३ सम्म आयोजना हुन लागेको बृहत कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला धादिङ–२०७० धादिङबेसी,..

[caption id="attachment_7014" align="aligncenter" width="300"] धादिङ जिल्लाको शोभा गणेश हिमाल..

त्रिशुली नदीमा जलयात्राको रौनक

[caption id="attachment_7162" align="aligncenter" width="300"] त्रिशुली नदी जलयात्राका लागि प्रख्यात रहेपनी केही समययता त्रिशुलीनदीमा अतिक्रमण बढदै गएको छ् ।तस्बिर केशव अधिकारी..

सभासदलाई सुन्तलाको माला

[caption id="attachment_6862" align="aligncenter" width="300"] धादिङ: सुन्तलाको लागि ख्याति कमाएको धादिङ धुषा गाविसको स्यादुल गाउँका वासिन्दाले मंसिर २२ गते शनिबार नेकपा एमालेबाट निर्वाचित धादिङ जिल्लाका ३ र चितवन जिल्लाका १ जना सभासदलाई सुन्तलाको माला लगाएर सम्मान गरेका छन्।नेकपा एमालेका सभासद बायाँबाट क्रमश: धनबहादुर घले, गुरुप्रसाद बुर्लाकोटी,सुरेन्द्र पाण्डे र..

त्रिपुरासुन्दरीमाईको जय होस

[caption id="attachment_6804" align="aligncenter" width="300"] ऐतिहासिक तथा धामिर्क महत्व बोकेको धादिङको त्रिपुरासुन्दरीमाईको मन्दिरमा हरेक बर्ष मंसिर महिनामा लाग्ने न्वागी जात्रा सल्यानकोटको मन्दिरबाट त्रिपुरासुन्दरी माईलाई बोकेर आगिन्चोक ल्याइदै ।तस्बिर :..

आफ्नो अधिकारको सदुपयोग गर्ने पर्खाई

[caption id="attachment_6618" align="aligncenter" width="300"] मंसिर ४ गते बिहान ७ बज्नु भन्दा अगावै लाइनमा उभिएका बैरेनी गाबिसको वडा नं ९ मा रहेको बागेश्वोरी उच्च मा वि मतदान केन्द्रका मतदाताहरुतस्बिर :एशोदा नेपाल /..

भजन गाउदै ,नाच्दै जनता सँग भोट् माग्दै

[caption id="attachment_6458" align="aligncenter" width="300"] भजन गाउदै ,नाच्दै जनता सँग भोट् माग्दै नेकपा एमालेको तर्फबाट धादिङ क्षेत्र नम्बर ३ का उम्मेद्वार राजेन्द्र पाण्डे तस्बिर : केशव अधिकारी /धादिङ..

..

समाचार

सबै

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त काट्न स्थानीय प्रशासनले विद्युत्त प्राधिकरणलाई निर्देशन दिएको छ । घरायसी प्रयोजन भनेर.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....

साक्षरताको नाममा नाटक मञ्चन ,पूर्ण साक्षर जिल्ला धादिङमा ल्याप्चे नै ल्याप्चे

धादिङ माघ २,  । चार बर्ष अघि धादिङ जिल्लालाई निकै तामझामका साथ पूर्ण साक्षर जिल्ला घोषणा गरियो । साक्षर जिल्ला.....