कभर फोटो

फूल खेतीवाट धादिङका किसानहरु लाभान्वित

केशव अधिकारी [caption id="attachment_13667" align="alignright" width="300"] धादिङबेसी बिचवजार चोकमा लक्ष्मीपुजाको लागि फुल बिक्री गर्न वसेका किसानहरु । प्रति माला र सयपत्री फूलको गुच्छा एक सय रुपैया देखी डेढ सय रुपैया सम्ममा बिक्री भएको छ ।तस्बिरः केशव अधिकारी[/caption] धादिङ,- धादिङका किसानले फूल खेती गरेर मनग्गे आम्दानी लिन थालेका छन । यति वेला राजधानीको वजारमा लक्ष्मी पुजाका..

दसैँमा हुन नसकेको सुनचाँदीको कारोबार तिहारमा वृद्धि

काठमाडौँ,- दसैँमा कारोबार हुन नसकेको सुनको व्यवसाय अहिले तिहारमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार काठमाडौँमा मात्र यो हप्ता दैनिक २५ किलो सुन तथा २०० किलो चाँदीको कारोबार भएको छ । दसैँमा दैनिक १० किलो सुन तथा करिब १०० किलो चाँदी खरिद बिक्री भएको थियो । महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा बढ्दै..

धादिङमा मानव अधिकार बर्ष पुस्तकको त्रैमासिक समिक्षा सम्पन्न

धादिङ , कात्तिक ५ - अनौपाचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धादिङले त्रैमासिक पूर्वसमिक्षा कार्यक्रम ०७१ कात्तिक ५ गते सदरमुकाम धादिङबेसीममा सम्पन्न गरेको छ । विगत तीन महिनामा भएका ८ ओटा घटनाहरुको बारेमा जानकारी गराइएको थियो । कार्यक्रमका अबसरमा इन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारीले बलात्कार प्रयासका दुई ओटा, बोक्सी आरोपका दुई..

‘ तिहारको फुलमाला ‘लिएर ढुंगाना र लामिछाने वजारमा

काठमाण्डौं -लोकगित ,लोक सम्पदा हाम्रो देशको सम्पत्ति र चिनारीको रुपमा रहेकोछ , लोकगीतले हाम्रो देशको मौलिकता बोकेकोछ त्यसैलेत लोकसंगीतले मनछुने गरेकोछ ,  तर पछिलो समएमा गएर लोकगीतमा अलिबढि मात्रमा आफ्नो मौलिकता भन्दा ब्यापारीकरण हुनेगरेको देखिएकोछ , तरकेहि  नबकलाकारहरु आफ्नो  मौलिकता बोकेका गीतको साथमा अघि बढिरहनु भएकोछ , पछिल्लो..

सहयोग खोजेर गाउँका स्कुलमा कम्प्युटर

धादिङ  – रोजगारीका लागि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका धादिङ ज्यमरुङका भुवन गुरुङले कम्प्युटर नजान्दा त्यहाँ पाएका राम्रा अवसरहरु गुमाउनुपर्‍यो । धेरै तलब पाइने काम छाडेर थोरै तलब आउने काम गर्नुपर्‍यो । ‘१४ वर्षअघि दुबई आएको म यहाँ सुपरभाइजर र म्यानेजर लेभलको काम पाउँथे होला, तर कम्प्युटर नजानेकै कारण पाएका धेरै अवसर..

सत्यवती उच्च माविमा सर्व सम्मतवाट नयाँ व्यवस्थापन समिति

धादिङ–धादिङको कुम्पुर गाविसको आदमटारमा रहेको सत्यवती उच्च माविको व्यवस्थापन समिति अध्यक्षमा सर्व सम्मतवाट रामचन्द्र अधिकारी चयन हुनु भएको छ । शुक्रवार बिद्यालयमा सम्पन्न अभिभावक भेलाले अधिकारीको अध्यक्षतामा बिद्यालय व्यवस्थापन समितिको सर्व सम्मत चयन गरेको हो । जिल्ला शिक्षा कार्यालय धादिङका विद्यालय निरिक्षक कृष्णप्रसाद..

सुन्दरी उमावि आगिन्चोकको पुस्तकालयलाई पुस्तक सहयोग

हरी पन्त आगिन्चोक-,३१ असोज -धादिङ जिल्लाको उत्तरी क्षेत्र आगिन्चोक गाविस वडा नं. ६ छाप्थोकमा रहेको श्री सुन्दरी उच्च माविको पुस्तकालयलाई करिब ५७ हजार बराबरको पुस्तक हालै प्रदान गरिएको छ । विद्यालयका पूर्व विद्यार्थी समाजले उक्त पुस्तक प्रदान गरेको हो । समाजका अध्यक्ष सरोज शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद..

प्रहरी दिवस धादिङमा पनि मनाईयो

धादिङ–प्रहरी दिवसको अवसर पारेर धादिङ प्रहरीले वजार सरसफाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार विहान जिल्ला प्रहरी कार्यालय परिसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी प्रहरी दिवसको अवसरमा प्रहरीले खेल्नु पर्ने भूमिकाका बिषयमा छलफल गरिएको हो । धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश मल्लको अध्यक्षतामा भएको..

सुत्केरी अस्पतालमा अलपत्र

धादिङ , आश्विन ३१ - विदेशबाट सँगै आएका श्रीमान् बेपत्ता भएपछि जिल्ला अस्पतालमा एक सुत्केरी महिला बिचल्लीमा परेकी छन् । तीन छोरासहित श्रीमान् कृष्ण तामाङलाई बालाजुस्थित डेरामा छाडेर २ वर्षअघि रोजगारका लागि मलेसिया पुगेकी झार्लाङ-३ की सिर्जना तामाङ अस्पतालको सुत्केरी कक्षमा अलपत्र छिन् । सिर्जनाले गत मंगलबार छोरा जन्माएकी हुन्..

वेनिघाट स्वास्थ्य चौकीमा विश्व हात धुने दिवस-महिला तथा वालवालिकालाई हात धुन सिकाईयो

बेनिघाट–विश्व हात धुने दिवस बुधवार संसार भर विभिन्न कार्यक्रमका साथ मनाईएको छ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले पनि दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयमा जनस्वास्थ्य निरिक्षक बिष्णु रिजालका अनुसार जिल्लाका सवै गाविसका स्वास्थ्य संस्थाहरुमा दिवस मनाईएको छ । यसैक्रममा धादिङको बेनिघाट..

राजमार्गमा लुट -ड्राइभरलाई मस्ती, यात्रुलाई सास्ती

काठमाडौ, २६ असोज । गत साता काठमाडौं आउँदै गर्दा बर्दिया मनाउ घर भएकी मिना थापा चढेको बस विहानको खाजा खुवाउन धादिङको धार्केको एउटा खाजाघरमा रोकियो । भोक लागेको थियो, मिनाले दुईवटा पुरी र तरकारी खाइन् । खानेकुराको स्वाद हराइसकेको भए पनि उनले पैसा तिर्नै पर्थ्यो आफ्नो वालेट निकालिन् । उनको सातो त्यतिबेला गयो जब पसलेले दुईवटा पुरी र एक..

धादिङ जिल्ला प्रशासनमा सेवाग्राहीको भिड-पालो पर्खन दिनभरी लाईनमा वस्न वाध्य

केशव अधिकारी [caption id="attachment_13442" align="alignleft" width="300"] सोमवार जिल्ला प्रशासन कार्यालय धादिङमा नागरिकता र पासपोर्ट वनाउने फाराम बुझाउन पालो पर्खदै सेवाग्राहीतस्बिर - केशव अधिकारी[/caption] धादिङ,२७ असोज ः दशैंको विदा पछि जिल्ला प्रशासन कार्यालय धादिङमा सेवाग्राहीको भिड निकै बढ्न पुगेको छ । भिडभाडका कारण सामान्य कामका लागि जिल्ला प्रशासन पुगेका सर्व साधरण..

प्रेस चौतारी धादिङमा सर्वसम्मतवाट नेत्तृत्व चयन

धादिङ,२५ असोज- प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङको सातौं जिल्ला अधिबेशन शुक्रवार धादिङबेसीमा सम्पन्न भएको छ । अधिबेशनले नारायणचन्द्र सुवेदीको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिति सर्वसम्मतवाट चयन भएको छ । नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा कपिलदेव सापकोटा,सचिवमा सरिता श्रेष्ठ,सह सचिवमा भरत रेग्मी र कोषाध्यक्षमा रामचन्द्र..

इन्चोनमा नेपालका लागि पदक दिलाउन सफल विमलालाई गृह जिल्लामा सम्मान

धादिङ,२३ असोज ः केही दिन देखि टेलिभिजनको पर्दा , पत्र पत्रिका,सामाजिक सन्जाल र अनलाईनहरुमा एकछत्र रुपमा छाउंदै आएकी विमला तामाङलाई आफ्नै हातले फुलमाला लगाएर सम्मान गर्न पाउंदा धादिङबासी खुसीले रमाएका छन । हालै दक्षिण कोरियाको इन्चोनमा सम्पन्न भएको सत्रौं एशियाली खेलकुद प्रतियोगिता (एशियाड) मा नेपालका लागि एक मात्र पदक दिलाउन सफल करांते..

प्रतिभावान चेलीलाई जिल्लावासीको सम्मान

सत्रौं एशियाली खेलकुद प्रतियोगिता (एशियाड) मा नेपालका लागि एक मात्र पदक दिलाउन सफल करांते खेलाडी धादिङकी चेली विमला तामाङलाई गृहजिल्ला धादिङमा नागरिकहरुको तर्फवाट सम्मान गर्दै नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष नवराज छत्कुली । महासंघले नगद ११ हजार १ सय ११का साथ दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरेको थियो । तस्बिरहरु ः..

समाचार

सबै

मौसममा विस्तारै सुधार हुँदै

धादिङ । पश्चिमी न्यून चापीय वायुको प्रभावले बिहीबारदेखि प्रभावित मौसम शनिबारबाट विस्तारै सुधार हुँदै जान थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव.....

मिटर व्याज थेग्न नसकेपछि सामूहिक आत्महत्याको प्रयास

धादिङ - व्याजमा ऋण लिएर शेयर बजारमा लगानी गर्दै आएका काठमाण्डौंको चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय.....

Two held with illegal drugs in Dhading

Two persons have been arrested in possession of a huge cache of banned pharmaceutical drugs from Gajuri of Dhading district, on Friday, police said. Police intercepted a bus (Na 6 Kha 1760) heading to Lamjung from Kathmandu at Gajuribazaar along Prithvi highway and arrested Hemanta Gurung, 19, of.....

दुई बच्चासहित दम्पत्ति त्रिशूली नदीमा हामफाले

धादिङ- काठमाडौं थानकोट घर भएका बिनय लामिछानेको दम्पत्तिले आफ्ना दुई नाबालक सन्तानसहित बिहिवार साँझ त्रिशूली.....

सल्यानटारमा रंगशाला र गल्छी ६ मा वडा कार्यालय निर्माण गरिने

 धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने सल्यान्टारको असिन फाँटमा रंगशाला निर्माण गरिने भएको छ ।.....

Categories