कभर फोटो

विमितका आफन्तलाई रकम प्रदान

धादिङबेसी–एशियन लाईफ इन्स्योरेन्स कम्पनी लि. उप–शाखा धादिङले तारुका नुवाकोट निवासी कुलदिप पंडितलाई मृत्यु दावी भुक्तानी वापतको रकम प्रदान गरेको छ । बिमित लक्ष्मी पंडितको गत पुस ६ गते विष सेवनबाट मृत्यु भएकाले उनका श्रीमान कुलदिप पंडितलाई मृत्यु दावी भुक्तानी वापतको रकम सोमबार प्रदान गरिएको हो । धादिङबेसीमा आयोजित एक कार्यक्रममा..

जाजरकोटमा दुर्लभ चरा चीर कालिज फेला

जाजरकोट-नेपालमा पाईने लोपोन्मुख चराहरुको अनुसन्धान र संरक्षणमा कार्यरत एक मात्र संस्था नेपाल पंछी संरक्षण संघका विज्ञहरुले जाजरकोटको जंगलमा सुन्दर चरा चीर कालिज फेला पारेका छन् । चीरकालिज विस्वमै लोपोन्मुख र दुर्लभ रहेकै कारण नेपाल सरकारले संरक्षित ९ प्रजातीका चराहरुको सूचीमा सूचीकृत गरेको छ । जिल्लाको वन्यजन्तु तथा पंछी हको..

तेक्वान्दोमा धादिङका युवाहरु अग्रस्थानमा

धादिङ– धादिङका युवाहरु तेक्वान्दो खेल तर्फ आकर्षित हुनुका साथै राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी भई एक पछि अर्को उपाधि हात पार्न सफल हुन थालेका छन । हालै काठमाण्डौमा सम्पन्न भएको चौथो स्युचाटार तेक्वान्दो प्रतियोगितामा धादिङका खेलाडीहरुले उत्कृष्ठ प्रदर्शन गर्र्दै तीनवटा समुहमा पहिलो,दोश्रो र तेश्रो स्थान हासिल गर्दै पदक..

गर्भवती सहयोगका लागि घर घरमा खुत्रुके

केशव अधिकारी वेनिघाट (धादिङ) - गर्भवती हुंदा आर्थिक अभावका कारण जोखिममा पर्ने महिलाहरुको उद्धारका लागि आर्थिक श्रोत जुटाउन धादिङको वेनिघाट स्वास्थ्य चौकीले नयां अभियानको शुरुवात गरेको छ । जटिल अवस्थाका गर्भवतीहरुको हितलाई ध्यानमा राखी वेनीघाट गा.वि.स को वडा स्तरका स्वास्थ्य आमा समूह तथा निगरानी समूहको पहलमा प्रत्येक घरधुरी, विभिन्न..

स्कुल जान चार घन्टा

धादिङको रोवाङ प्रावि प्रांगणमा भेटिएका कक्षा पाँच पढेर छाडेका जुनकिरी (दायाँ), सन्तमाया बच्चा बोकेकी र उनकी साथी बीच।  धादिङ-गाउँमा प्रावि स्कुल छ। अधिकांश बालबालिका विद्यालय जान्छन्। चेपाङ समुदायको बसोबास भएको अन्य गाउँबस्ती हेर्दा सम्पन्नजस्तै लाग्ने धादिङको जोगीमारा–६ रोवाङमा कक्षा पाँच उत्तीर्ण गरेपछि भने थप शिक्षा हासिल..

सह सचिव तामाङलाई तामाङ घेदुङ र मगर संघको सम्मान तथा विदाई

धादिङ–नेपाल सरकारको प्रथम श्रेणी अन्तरगतको सह–सचिमा बढुवा हुनुभएको धादिङका स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङलाई मगर संघ र नेपाल तामाङ घेदुङले शुक्रवार धादिङबेसीमा सम्मान तथा विदाई गरेको छ । धादिङको विकासको लागि छोटो समयमा महत्वपुर्ण योगदान गरेको भन्दै तामाङलाई सम्मान गरिएको हो । शुक्रवार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरी..

स्थापना दिवसमा मगर समुदायको सालैजो र सोरठी नाच

धादिङ–नेपाल मगर संघको स्थापना दिवसको अवसर पारेर शुक्रवार धादिङबेसीमा जिल्लाव्यापी खुल्ला सोरठी तथा सालैजो लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । लोप हुन लागेको कला र संस्कृतीको जोर्गेना गर्ने उद्देश्यले आयोजना गरिएको जिल्ला स्तरीय प्रतियोगितामा सालैजो तर्फ नेपाल मगर संघ नीलकण्ठ नगर इकाई समितिको समूह प्रथम भएको छ । यसै गरी नीलकण्ठ..

भ्रष्टाचार नियन्त्रण सम्वन्धि जिल्लास्तरीय अन्तरक्रिया

धादिङ–जिम्मेवारी बहन गर्दा कानूनको पालना गरी नैतिकवान चरित्र प्रदर्शन गर्न सके कसैले पनि औला ठड्याउन नसक्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उप सचिव महेन्द्रनाथ भट्टराईले वताउनु भएको छ । उप सचिव भट्टराईले भ्रष्टाचार बढ्नुमा नैतिकतामा आएको ह्रास,व्यक्तिवादी स्वार्थ र सदाचारको अभाव मुख्य कारण भएको बताउनु भएको हो । आयोगको..

पृथ्वीराजमार्गको मलेखु र आसपासमा दिउँसै रात परेपछि

धादिङ १४ फागुन  – विहीवार विहानै देखि वदलिएको मौसमका कारण दिउँसो रातपरेजसरी केही बेर चारैतिर अन्धकार छाएको छ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी र जिल्लाका अन्य स्थानहरुमा पनि विहानै देखि मेघगर्जन सहित पटक पटक पानी परेको थियो । मध्य बर्षायाममा जसरी पानी पर्न थाले पछि बिद्यालय जानु पर्ने वालवालिका, कार्यालय जानु पर्ने कर्मचारी र अन्य..

खोई त ? धादिङबेसीमा रहेको मासु पसलको गुुणस्तर सुधार भएको ।

धादिङ– जिल्ला पशु सेवा कार्यालय  धादिङले जिल्लामा रहेका मासु पसलको गुणस्तर सुधान गर्न पटक–पटक अनुगमन गरेपनी अहिले सम्म सुधार हुन सकेको छैन । बजार अनुगमनको क्रममा दिएको सात दिने म्याद नाघेको पनि महिनौ भईसकेको छ । तर न मासु पसलको गुणस्तर सुधार भएको छ, न पसलेमाथि कारबाहीनै भएको छ । उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गर्ने मासु पसलेहरुलाई..

वीपी राजमार्गको निर्माण कार्य २० अर्बमा पुरा भयो

सिन्धुली- राजधानी काठमाडौंलाई तराईका जिल्लाहरुसंग छोटो दुरीमा जोड्ने गरी निर्माण भएकोे धुलिखेल–सिन्धुली–बर्दिबास सडक (वीपी राजमार्ग)को निर्माण कार्य सम्पन्न भएको छ  ।राजधानीबाट पूर्वी तराईका जिल्लाहरुमा यातायातका साधनहरुमा आवागमन गर्नका लागि समय र दुरी छोटिन पुगेको छ ।करिब पाँच घण्टामा राजधानीबाट पूर्वी तराईका जिल्लाहरुमा पुग्न..

डोलभञ्ज्याङमा निःशुल्क स्वास्थ्य शिविर

धादिङ, फागुन १३ - धादिङको चेपाङ र दलित समुदायका निःशुल्क स्वास्थ्य शिविर चलाईएको छ । पिडा –४, डोलभञ्ज्याङ उच्च मा.वि.मा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम गरिएको डाक्टर मनोर दिन सैयदले बताउनुभयो । दुई दिनसम्म चलेको शिविरमा ५ सय जना विरामीलाई उपचार, परामर्श तथा औषधी वितरण गरिएको थियो । शिविर मनमोहन मेमोरियल शिक्षण अस्पताल,..

देशको माया नहुने कर्मचारी जागिर छोड –मन्त्री पण्डित

धादिंङ,१३ फागुन- देशका निम्ति समर्पित हुन नसक्नेले सरकारी कर्मचारीका रुपमा काम गरिरहनु उचित नहुने भएकाले त्यस्ता कर्मचारीले पद छाड्नु पर्ने सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले वताउनु भएको छ । चौतर्फि अवरोध र विरोधका वाबजुद पनि आफुले सरकारी सेवामा रहेर विदेशका वसोवास तथा नागरिकता लिने कर्मचारीलाई दुई मध्ये एक रोज्न आग्रह गर्दै..

साङकोष तिप्लिङ सडक ,बर्षेनी करोडौं खर्च- सडक संधै जिर्ण

बाबुराम श्रेष्ठ धादिङ फागुन ११ गते÷ जिल्ला विकास समिति धादिङले साङकोष तिप्लिङ सडक खण्डलाई बर्षेनी करोडौं रकम बिनियोजन गरे पनि अहिले सम्म पक्की बाटो बन्न सकेको छ्रैन् । सदरमुकाम धादिङबेसीबाट उत्तरी क्षेत्रमा प्रवेश गर्ने मुख्य नाका मानिने यस नीलकण्ठ नगरपालिका १२ को अधिकांश सडक खण्डहरु जिर्ण बन्दै गएको छ । समयमै सडक खण्ड मर्मत नहुँदा..

देशमा छिट्टै जनताले चाहेको संविधान आउँछ- प्रधानमन्त्री कोइराला

धादिङ, फागुन १० - देशमा छिट्टै लोकतान्त्रिक संविधान आउने प्रधानमन्त्री सुशील कोइरालाले बताउनु भएको छ । गणेशमान बलिदानी अभियानका क्रममा धादिङको बैरेनी बजारमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले माघ ८ मा संविधान आउन नसकेपनि अव छिट्टै मुलुकले लोकतान्त्रिक संविधान पाउनेमा ढुक्क हुन अनुरोध गर्नु भएको छ । नेपाली..

समाचार

सबै

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ । माछाका परिकारहरुका पारखीका लागि थप आकर्षित गर्न मलेखु चोकमा माछाको प्रतिमा निर्माण गरिएको.....

मौवाखोलाबाट साना मोटर गुड्न थाल्यो

धादिङ - बाढीले पुल भत्काएपछि अवरुद्ध हुन पुगेको पृथ्वीराजमार्गको मौवाखोलाको पुल मर्मत गरी चार दिनपछि साना.....

हट्यो लकडाउन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले साढे तीन महिनादेखि घोषणा गरेको लकडाउन.....

बाढी–पहिरोबाट सतर्क रहन सांसद भूमी त्रिपाठीको आग्रह

धादिङ - अविरल बर्षापछि धादिङ लगायत देशका विभिन्न भागमा बाढी पहिरोको जोखिम बढेको भन्दै विपदपूर्ण घडीमा सुरक्षित.....

बाढीेले मौवाखोलाको पुल बगायो ,राजधानी संगको सम्पर्क टुट्यो

धादिङ,५ साउन - देशका विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्ने पृथ्वीराजमार्गको धादिङ र चितवन जिल्लाको सिमानामा.....

Categories