कभर फोटो

धादिङमा ६९ सहकारी निष्कृय अवस्थामा

धादिङ,१७ माघ - सहकारी संस्था स्थापना हुनेक्रम संगै संचालन हुन नसकेर खारेजीमा पर्ने संख्या धादिङमा बर्षेनी बढ्दै जान थालेको छ । डिभिजन सहकारी कार्यालयमा नियमित रुपमा पेश गर्नुपर्ने विवरणहरु समयमै बुझाउन नसकेका जिल्लाका विभिन्न स्थानका ६९ वटा सहकारी सस्थालाई कार्यालयले लिखित तथा सार्वजनिक सूचना जारी गरेर सचेत गराएको छ । सहकारी ऐन २०४८..

२ सय बर्ष अघि मृत्यु भएको भिक्षुको शव जस्ताको त्यस्तै भेटियो ..!

मानिसको मृत्यु भएपछी आत्मा जीवित रहन्छ तर शरीर भने माटोमा बिलिन हुन्छ भन्नेमा सबैको एकै मत हुन्छ तर कहिलेकाही यस्तो अचम्म पनि हुन्छ जहाँ मृत्यु भएको धेरै समय पछि पनि शरीर जस्ताको त्यस्तै भेटिन्छ | करिब दुइ सय बर्ष पहिले मृत्यु भएका एक भिक्षुको शरीर अहिले पनि उही आसनमा फेला परेपछि सबै जना  अचम्भित भएका छन । आज भेटिदा ति भिक्षुको शरीर..

कृषि क्षेत्रको विकासका लागि सहकारी उपयुक्त माध्यम –गर्भनर खतिवडा

धादिङ, १६ माघ- धादिङको सेमजोङ र कटुञ्जेमा रहेका दुई वटा साना किसान कृषि सहकारी संस्थाको व्यवस्थापन समुदायलाई हस्तान्तरण गरिएको छ । शुक्रवार धादिङको कटुञ्जे गाविसको कटुञ्जे वजारमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गर्भनर डा. युवराज खतिवडाले अनुसरण कार्यक्रमबाट प्रवर्धन भएका पाविल र सेमजोङ साना किसान कृषि सहकारीको..

संवादहिनतालाई रोकेर संविधान निर्माण अघि बढाईने–मन्त्री आचार्य

धादिङ, १६ माघ - संविधान निर्माणका बिषयमा दलहरुका बिच बढ्दै गएको संवादहिनतालाई अन्त्य गर्न विवादित बिषयहरुमा छलफल हुनु जरुरी भएको बन मन्त्री महेश आचार्यले वताउनु भएको छ । बर्षौ देखि सिमित व्यक्तिको वरिपरी घुम्दै आईरहेको सिंहदरबार केन्द्रित राज्यसत्तालाई गाउं गाउं सम्म पु¥याउन मुलुकमा नयाँ संविधान निर्माण प्रकृया अघि बढिरहेकाले..

जोखिम मोलेर नदी तर्ने दुई बालिकालाई लाइफ ज्याकेट

मझिमटार- घर नजिकै नदी तर्ने तुईन र पुल नहुंदा हरेक दिन ज्यानको वाजी राखेर जोखिमपूर्ण ढंगबाट ट्युब चढेर त्रिशूली नदी तर्दै दिनहुँ विद्यालय आउने गरेका गोरखा भुम्लिचोक–८ हुयलिङ्बेंसीका दुई छात्रालाई दाताहरुको सहयोगमा ‘लाइफ ज्याकेट’ दिइएको छ । अमेरिकाको टेक्सास राज्यस्थित डल्लासमा बस्दै आएकी काठमाण्डौंकी महालक्ष्मी महतले ती दुई..

एडभान्स एकेडेमीद्धारा आयोजित खेलकुद सप्ताह तथा सांस्कृतिक उत्सव सम्पन्न

 धादिङ–निजी बिद्यालयहरु नाफा कमाउने तर्फमात्र केन्द्रित नभई मुलुकका लागि आवश्यक दक्ष शैक्षिक जनशक्ती उत्पादन गर्नेतर्फ अझै शशक्त भएर लाग्नुपर्ने संविधान सभाका सदस्य एवम पुर्व शिक्षामन्त्री गंगालाल तुलाधरले वताउनु भएको छ । धादिङबेसी पुछारवजारमा रहेको एडभान्स एकेडेमीद्धारा आयोजित साताव्यापी खेलकुद सप्ताह तथा सांस्कृतिक उत्सवको..

यसरी लेखिन्थ्यो बांसको कलमले

धादिङ-धादिङ जिल्लाका पुराना शिक्षक कृष्णप्रसाद दहाल ५० बर्ष अघि हुने खानेले लेख्नको लागि प्रयोग गर्नेे गरेको बांसको कलमले अक्षर लेखेर देखाउंदै । घरमै तयार पारिने बांसको कलम अहिले देख्न पनि मुस्किल भएको दहालको भनाई छ ।घरमै वनाएको मसिमा चोपेर बांसको कलमले लेख्दा त्ति बेला निकै सम्पन्न परिवारको सदस्यमा चिनिने गरेको दहालले वताउनु भयो ।..

एउटै चितामा जलेर विदा भए दम्पत्ती

फोटो :फाइल फोटो इलामः जीवनको पुर्वाद्धमा ‘सँगै बाँच्ने सँगै मर्न गरेको बाचाअनुसार सँगै मर्ने संयोग कमैलाई मिल्छ । यस्तै संयोग जुरेर इलामको सुर्योदय नगरपालिका–९ गहिरी गाउँका पराजुली दम्पत्ती एउटै चितामा जलेर विदा भएका छन् । दुई महिनादेखि सामान्य विरामी ९१ वर्षीय काशीनाथ पराजुली र उनकी  पत्नी ७८ वर्षीया दिलकुमारी पराजुली बुधबार एउटै..

घरमा खानेकुरा छैन- जाडो छल्न रातभरी अँगेनाको छेउमा बास

केशव अधिकारी सिम्थली (धादिङ),   - कटुसको स्याउलाले छाएको सानो झुपडी,छानोमा राखेको कटुसको स्याउला सुकेर छानोबाट घाम र पानी बाहिर नगएको दुई चार बर्ष बितिसक्यो । दुईजना मान्छे सजिलै बस्नलाई निकै सांघुरो हुने स्याउलाले बारिएको झुपडी भित्र चार बालबच्चा सहित बुद्धिमाया चेपाङको ६ जनाको परिवार बस्दै आईरहेको छ । खेती गरी खाने पाखोबारी भएपनि..

धादिङ अस्पताललाई ५० शैया बनाउने बाटो खुल्यो

धादिङ-लामो समय सम्म सहयोग समिति मार्फत संचालन भईरहेको धादिङ जिल्ला अस्पताल अव विकास समिति मार्फत संचालन हुने भएको छ । यस्का लागि धादिङ अस्पताल विकास समितिको विस्तार गरिएको छ । धादिङ अस्पताल विकास समिति गठन आदेश २०६९ अनुसार नेपाल सरकारवाट समितिको अध्यक्षमा नियुक्त हुनुभएका प्रेमनाथ  सिलवालको अध्यक्षतामा मंगलवार जिल्ला अस्पतालमा..

ज्यानभन्दा ज्ञानै प्यारो

एक हातले किताब च्यापेर अर्को हातमा चप्पल छिराएर ट्युब खियाउँदै विद्यालय जान त्रिशुली तरिरहेका सरिता र राममाया चेपाङ।  धादिङ-बिहानै उठ्यो, घरधन्दा सक्यो, अनि किताबको झोला र ट्युब च्यापेर लाग्यो स्कुलतिर। ज्यानभन्दा ज्ञान प्यारो लागेरै होला, उनीहरू ज्यानको आसै मारेर दिनहुँ त्रिशुलीमा हेलिन्छन्। स्कुल नगई धरै छैन, सहारा भने केही छैन,..

चितवनको ४० पर्यटकीय गन्तव्यस्थलमा धुषाको न्होक गुफा पनि

 धादिङ– आर्थिक विकासको मेरुदण्ड मानिने पर्यटन व्यवसायको विकासका लागि चितवनमा ४० पर्यटकीय गन्तव्यस्थलको पहिचान भएको छ । चितवन पर्यटन विकास समिति र जिल्ला विकास समितिले भरतपुरको चौविसकोठीलाई केन्द्र विन्दु मानेर ४० पर्यटकीय गन्तव्यस्थलको पहिचान गरेको हो ।यसरी पहिचान गरिएका पर्यटकीय क्षेत्रमा धादिङको धुषा गाविसको धाङबाङमा रहेको..

कुपोषणका कारण ४१ प्रतिशत बालबालिकामा पुड्कोपन

  काठमाडौँ, १२ माघ । नेपालमा पाँच वर्षमुनिका कुल बालबालिकामध्ये कुपोषणका कारण ४१ प्रतिशत बालबालिका पुड्कोपनको सिकार भएको पाइएको छ । त्यस्तै ११ प्रतिशतमा ख्याउटेपन र २९ प्रतिशत कम तौलका बच्चा जन्मिने गरेको छ । पोषणका लागि नागरिक समाजले आज आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नेपाल जनसाङ्खिक तथा स्वास्थ्य सर्वेक्षण–२०११को..

बसन्त पन्चमी/श्रीपन्चमी

  या कुंदेंदु तुषारहार धवला, या शुभ्र वस्त्रावृता |या वीणावर दण्डमंडितकरा, या श्वेतपद्मासना ||या ब्रह्माच्युतशंक रप्रभ्रृतिभिर्द ेवै: सदा वन्दिता | सा मां पातु सरस्वती भगवती निःशेष जाड्यापहा ||शुक्लां ब्रह्मविचार सार परमां आद्यां जगद्व्यापिनीं वीणा पुस्तक धारिणीं अभयदां जाड्यान्धाकाराप ाहां| हस्ते स्फाटिक मालीकां विदधतीं पद्मासने..

आज देशभर विद्याकी देवी सरस्वतीको पुजा गर्दै श्रीपन्चमी मनाईदै –

आज श्रीपन्चमी अर्थात सरस्वती पुजा देशभर विद्याकी देवी सरस्वतीको पुजा आराधना गरि यो पर्व मनाइंदै छ| आजको दिन बाट सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु सुरु हुने भएकाले आजको दिनलाई वसन्तपञ्चमी पनि भनिन्छ| बालबालिकाहरुमा अक्षर आरम्भ गराउने सर्वोत्तम दिन मानी आज घरघरमा केटाकेटीहरुलाई पठनपाठन सुरु गराइन्छ| शिक्षक, विद्यार्थी,..

समाचार

सबै

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ । माछाका परिकारहरुका पारखीका लागि थप आकर्षित गर्न मलेखु चोकमा माछाको प्रतिमा निर्माण गरिएको.....

मौवाखोलाबाट साना मोटर गुड्न थाल्यो

धादिङ - बाढीले पुल भत्काएपछि अवरुद्ध हुन पुगेको पृथ्वीराजमार्गको मौवाखोलाको पुल मर्मत गरी चार दिनपछि साना.....

हट्यो लकडाउन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले साढे तीन महिनादेखि घोषणा गरेको लकडाउन.....

बाढी–पहिरोबाट सतर्क रहन सांसद भूमी त्रिपाठीको आग्रह

धादिङ - अविरल बर्षापछि धादिङ लगायत देशका विभिन्न भागमा बाढी पहिरोको जोखिम बढेको भन्दै विपदपूर्ण घडीमा सुरक्षित.....

बाढीेले मौवाखोलाको पुल बगायो ,राजधानी संगको सम्पर्क टुट्यो

धादिङ,५ साउन - देशका विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्ने पृथ्वीराजमार्गको धादिङ र चितवन जिल्लाको सिमानामा.....

Categories