
ओझेलमा पर्दै गएको धादिङको पुरानो सदरमुकाम
[caption id="attachment_8313" align="aligncenter" width="179"] धादिङ जिल्लाको पुरानो सदरमुकाम यतिबेला ओझेलमा पर्दै गएको छ । पानीको अभावले गर्दा ९५ बर्ष जिल्ला सदरमुकाम रहेको सुनौलावजारवाट २०३२ सालमा सदरमुकाम धादिङबेसी सारिएको थियो ।तस्बिर : केशव अधिकारी..