कभर फोटो

आयोजकवाटै ठगिएको धादिङ तारा चेपाङको गुनासो

धादिङ,२५ पुस - गित संगित क्षेत्रका अग्रज देखि जिल्लाका सिकारुहरुलाई एउटै मञ्चमा निर्णायकमा राखेर घोषणा गरिएको धादिङ तारा २०७० बन्न सफल भएका भनिएका आकाश चेपाङले आंफु आयोजकवाटै ठगिएको वताएका छन । शान्तिका लागि संगित भन्ने नारा अघि सारेर २०७० चैत महिनामा धादिङबेसीमा आयोजना गरिएको एकल गायन प्रतिस्पर्धाबाट छुट्टाछुट्टै दुईविधामा..

प्याव्सन दिवसमा खेलकुद कार्यक्रम

धादिङ पौष २४ गते ÷धादिङका सबै नीजि विद्यालयहरुलाई मर्यादित बनाउन अति आवश्यक रहेको धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनु भएको छ । प्याव्सन धादिङको आयोजनामा विहीवार धादिङबेसीमा आयोजित २५ औं प्याव्सन दिवसको अवसरमा आयोजित जिल्ला स्तरी प्याव्सन कप २०७१ को उद्घाटन समारोहमा बोल्नु हुँर्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले..

वैदेशिक रोजगारीमा जान चाहनेका लागि परामर्श सेवा

धादिङ,२४ पुस ः धादिङ जिल्लाबाट वैदेशिक रोजगारीमा जानका लागि राहदानी सिफारिसको फारम भर्ने महिला पुरुषलाई सुरक्षित आप्रवासन सम्वन्धि परामर्श दिन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय परिसर धादिङबेसीमा वैदेशिक रोजगारका लागि ‘सुरक्षित आप्रवासन’ (सामी) परियोजनाले परामर्श सेवा दिन थालेको हो । प्रशासन कार्यालय परिसरमा वैदेशिक..

धादिङमा आप्रवासन सूचना तथा परामर्श केन्द्रको उदघाटन

धादिङ, - जिल्ला प्रशासन कार्यालय धादिङको परिसरमा सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको स्थापना गरी संचालनमा ल्याईएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित र उपल्लब्धिमूल्लक बनाउन सहयोग पु¥याउने उद्देश्यले सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत केन्द्रको स्थापना गरिएको हो । धादिङका प्रमुख जिल्ला अधिकारी वाशुदेव घिमिरेले..

जन्मदिनको अवसरमा वहिरा बिद्यार्थीलाई शैक्षिक सामाग्री

धादिङ – स्वाबलम्बी बहिरा प्राथमिक बिद्यालयकामा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । बालबालिकाहरुलाई प्रयास नेपाल धादिङको अध्यक्ष समेत रहेकी उषा बि.क र कार्यक्रम संयोजक बिनोद भट्टले आफ्नो जन्मदिनको अवसर पारेर पुस २३ बुधवार शैक्षिक सामाग्री सहयोग गर्नु भएको हो । फजुल खर्च गरेर जन्म दिन मनाउनु भन्दा कान नसुन्ने..

ग्याँस आपूर्ति सहज भएपनि वजारमा भने कृत्रिम अभाव

धादिङ,२३ पुस -खाना पकाउने ग्याँसको वजारमा अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय धादिङले जिल्ला भित्रका ग्यांस उद्योगहरुको अनुगमन शुरु गरेको छ । अनुगमनका क्रममा धादिङ जिल्लाका आठ वटा उद्योगमा अझै १ सय ८६ मेट्रिक टन ग्याँस जगेडा रहेको पाईएको छ । जिल्लामा संचालित ग्यांस उद्योगवाट नियमित रुपमा राजधानीमा ग्यांस आपूर्ति हुने गरेपनि..

नीलकण्ठ नगरपालिकाको प्रस्तावित वजेट एघार करोड

धादिङ,२२ पुस-धादिङको नीलकण्ठ नगरपालिकाले आगामि आर्थिक वर्ष २०७२÷०७३ लागि ११ करोड २६ लाख ३२ हजार ५ सय रुपैयाँको वजेट प्रस्ताव गरेको छ । नगरपालिकाको दोश्रो नगर परिषदले सो रकम प्रस्ताव गरेको हो । नगरपालिकाले मंगलवार आर्थिक बर्ष २०७२÷०७३ को वजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरपालिकाका कार्यकारी अधिकृत विश्वराज मरासैनीले..

धादिङका किसान अर्गानिक तरकारी उत्पादनमा

धादिङ- अर्गानिक तरकारी तथा फलफूलको माग सर्वत्र हुन थालेपछि धादिङका तरकारी उत्पादक किसानले रासायनिक मलको प्रयोग गर्न छाडेका छन् । उनीहरुले व्यवसायिक रुपमा अर्गानिक तरकारी उत्पादन गर्न थालेका छन् । केही बर्ष यता धादिङका किसानमा रसायनिक मलको प्रतिकूल प्रभावबारे जनचेतना बढ्दै गएकाले प्राङ्गारिक मलको प्रयोग गरी तरकारी खेती..

तरकारीबाट वार्षिक एक अर्ब कमाइ

धादिङ— कृषक सुधार फलफुल तथा तरकारी उत्पादक सहकारी चरौंदीको रेकर्डमा बेनिघाट–५का राजन उप्रेतीले गत वर्ष तरकारी खेतीबाटै १९ लाख आम्दानी गरे। धुषा–१ का टेकबहादुर बस्नेतले गत वर्ष १४ लाख लिए। यो वर्ष १४ लाख त बन्दा बाटै लिइसके करेला र भण्टाबा ६ देखि ७ लाख थपिंदा यो वर्षको आम्दानी २० लाख पुग्नेछ नागरिक न्यूज डट कमले खबर लेखेको छ..

बिचवजार चोकको बिद्युत्त पोल ढल्ने अवस्थामा -बिद्युत्त प्राधिकरण बेखबर

धादिङ,- सदरमुकाम धादिङबेसीको सबैभन्दा बढी जनचाप रहने बिचवजार चोकको बिद्युत्त पोल खिया लागेर भांचिने अवस्थामा पुग्दा समेत नेपाल बिद्युत्त प्राधिकरण बेखबर रहंदै आएको छ । वाहिरवाट आउने सवारी साधनहरु रोक्ने र सदरमुकामवाट वाहिर जाने अधिकांश सवारी साधन चल्ने मुख्य स्थानका साथै प्रमुख व्यापारिक केन्द्र भएका कारण बिचवजारमा संधैजसो मानिसको..

सिभिक डेभलपमेन्ट बैंक मुनाफामा,पाँचौ साधारण सभा सम्पन्न

धादिङबेसी–धादिङ जिल्लामा मात्र कार्यक्षेत्र वनाएर काम गर्दै आईरहेको सिभिक डेभलपमेण्ट बैंकको पांचौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले पुनः नारायण कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समितिको चयन गरेको छ । संचालक समितिको सदस्यहरुमा गजेन्द्रमान श्रेष्ठ, टंककुमार श्रेष्ठ र गकुलप्रसाद रुवाली चयन हुनुभएको छ । जिल्लामै..

कम्बल पाएपछि चेपाङले भने–‘न्यानोसँग सुत्न पाइने भो’

एकै दिन हजार ५० कम्बल वितरण गोरखा/ पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गृहजिल्ला गोरखाका चेपाङहरुलाई ५ सय ५० थान कम्बल बाँडेका छन । नयाँ पत्रिकाले सञ्चालन गरेको ‘न्यानो बाँडौँ’ अभियान अन्र्तगत उनले शुक्रबार मकैसिङ बुटारमा भएको कार्यक्रममा कम्बल वितरण गरेका हुन । कम्बल वितरण कार्यक्रममा पाँच गाविसका चेपाङ समुदायका ब्यक्ति..

नुवाकोटमा वडा नम्बर ६ को छायङ्कन हुँदै

नुवाकोट: हांस्यप्रधान चलचित्र छ एकान छ को  सफलतापछि आमा सरस्वती मुभिजको व्यानरमा  निर्माण भइरहेको चलचित्र वडा नम्बर ६ को नुवाकोटमा छायङ्कन भइरहेको छ । नुवाकोटको ऐतिहासिक स्थानहरुमा छायङ्कन भइरहेको उक्त  चलचित्रका निर्माता दिपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा  हुनुहुन्छ । यस्तै वरिष्ठ चलचित्र निर्देशक उज्वल घिमिरेले..

श्रोत परिचालनलाई सफल सहकारी अवार्ड शुरु भयो श्रोत एक्सप्रेस

धादिङ, १९ पुस- धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको श्रोत परिचालन बचत तथा ऋण सहका री संस्थाले चालु आर्थिक बर्षका लागि देशभरीकै सफल सहकारी संस्थाको व्राण्ड प्राप्त गरेको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)ले तयार पारेको आधारभुत मापदण्ड पुरागर्न सफल भएपछि धादिङवेसीको श्रोत परिचालन सहकारी सस्थाले बर्षकै सफल..

किराञ्चोक कटुञ्जे माविमा सहमतीवाट नयाँ व्यवस्थापन समिति

किराञ्चोक– किराञ्चोक गाविसको किराञ्चोक कटुञ्जे माविमा सहमतीवाट नयाँ व्यवस्थापन समितिको चयन गरिएको छ । बिद्यालय व्यवस्थापन समिति गठनका बिषयमा राजनैतिक दलका बिच सहमती हुन नसक्दा लामो समय देखि समिति गठन कार्य अवरुद्ध हुंदै आईरहेको थियो । बुधवार बिद्यालयमा सम्पन्न अभिभावक भेलाले इन्द्रवहादुर अधिकारीको अध्यक्षतामा सात सदस्यिय..

समाचार

सबै

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ । माछाका परिकारहरुका पारखीका लागि थप आकर्षित गर्न मलेखु चोकमा माछाको प्रतिमा निर्माण गरिएको.....

मौवाखोलाबाट साना मोटर गुड्न थाल्यो

धादिङ - बाढीले पुल भत्काएपछि अवरुद्ध हुन पुगेको पृथ्वीराजमार्गको मौवाखोलाको पुल मर्मत गरी चार दिनपछि साना.....

हट्यो लकडाउन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले साढे तीन महिनादेखि घोषणा गरेको लकडाउन.....

बाढी–पहिरोबाट सतर्क रहन सांसद भूमी त्रिपाठीको आग्रह

धादिङ - अविरल बर्षापछि धादिङ लगायत देशका विभिन्न भागमा बाढी पहिरोको जोखिम बढेको भन्दै विपदपूर्ण घडीमा सुरक्षित.....

बाढीेले मौवाखोलाको पुल बगायो ,राजधानी संगको सम्पर्क टुट्यो

धादिङ,५ साउन - देशका विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्ने पृथ्वीराजमार्गको धादिङ र चितवन जिल्लाको सिमानामा.....

Categories