कभर फोटो

सल्यानटारमा गड्यौला पालेर तरकारी खेती

केशव अधिकारी सल्यानटार ( धादिङ) - सिंचाईकोे लागि त परै जावोस पिउने पानीको समेत निकै दुःख रहेको धादिङको सल्यानटारका किसानहरु व्यवसायिक तरकारी खेतीमा लागेका छन । बाह्रै महिना पानीको दुःख रहेको सल्यानटारका किसानले तरकारी खेतीका लागि नयाँ प्रयोगको पनि शुरुवात गरेका छन । बाटोमा हिंडदा गड्यौला देख्दा घिनाउने सल्यानटार पिपलगाउंका कुमालहरु..

प्रमोदले नचाए, निर आलेले हंसाए

केशव अधिकारी धादिङ,११ पुस - नेपालका चर्चित आधुनिक गायक प्रमोद खरेल र चकलेटी गायिका सम्झना लामिछाने मगर र नक्कली तक्मे वुढाले शुक्रवार धादिङवासीलाई भरपुर मनोरञ्जन दिएका छन । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा जारी रहेको मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवको पांचौ दिन शुक्रवार ‘लागि लागि तिम्रै लागि, डुवायो पापी मायाले, म..

कृषि अनुदान लिन साढे १८ हजारको आवेदन

काठमाडौं । तरकारी उत्पादनमा सरकारले घोषणा गरेको ४० हजारदेखि ६० हजार रुपैयाँसम्मको अनुदान लिन देशभरका साढे १८ हजार किसानले आवेदन दिएका छन । सरकारले युवा पलायन रोक्न पशुपञ्छीपालन, माछापालन, तरकारी खेती, च्याउखेतीलगायतका कृषि उत्पादन गर्न अनुदानको घोषणा गरेको छ । सरकारले आठ अजार युवालाई अनुदान दिनसक्ने घोषणा गरेको थियो । तर, सरकारी..

आजदेखी चितवन हात्ती महोत्सव 

सौराहा- चितवनको सौराहामा आजदेखी ११ औं चितवन हात्ती महोत्सव सुरु हुदैछ । बाघमारा सामुदायिक वनको चौरमा हुने महोत्सवको दिउँसो एक भव्यसमारोहकाबीच वन तथा भुसंरक्षण मन्त्री महेश आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन अघि विभिन्न जातजातिको संस्कृती झल्कने झाँकीसहितको शोभा यात्राले सौराहाका विभिन्न क्षेत्र परिक्रमा गर्ने..

बहिरा बिद्यालयका बिद्यार्थीलाई स्विटर र टोपी

धादिङ, १० पुस - बहिरा बिद्यालयमा अध्ययनरत वालवालिकालाई चिसोबाट बचाउन धादिङका युवाहरुले न्यानो कपडा बितरण गरेका छन । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा रहेको स्वाभिमान प्राथमिक बिद्यालयमा अध्ययनरत ६० जना वालवालिकालाई हेल्पिङ ह््याण्ड्स फाउण्डेशन धादिङको न्यानो माया कार्यक्रम अन्र्तगत विहीवार स्विटर,टोपी र खाद्यान्न..

श्यामैडांडाका विपन्न चेपाङलाई सिरक र ज्याकेट

धादिङ, १० पुस- धादिङ जिल्लाको दक्षिणी भेगमा पर्ने पिंडा गाविस श्यामैडांडाका विपन्न चेपाङलाई जाडोमा सिरक,ज्याकेट र चामल वितरण गरिएको छ । प्रवासी नेपाली मञ्च युके र दुवईको सहयोगमा विहीवार चेपाङ गाउँमै पुगेर ६८ थान सिरक,७२ थान ज्याकेट र २३ बोरा चामल वितरण गरेको हो । युके र दुवई वस्दै आईरहेका नेपालीहरुको पहलमा सिरक,ज्याकेट र चामल खरिद गरी..

बगरको चिसोमा बस्दै आएका मजदुरले घर पाए

तसर्पु-करिव २० वर्षदेखि धादिङको महादेवबेसी नजिकै आगरा खोलामा गिट्टी मजदुरको रुपमा काम गर्दै आएकी ५७ वर्षिय लालमाया मिजारलाई बाँचुञ्जेल बगरमै छाप्रो मुनी बस्ने र यहीँ काम गर्दागर्दै बगरमै मरेर खरानी हुने हो भन्ने लाग्थ्यो । बगरको चिसोमा पालटाँगरेर बस्दै आएकी भुमी हिन सुकुम्बासी लालमायाले जीवनमा कहिल्यै सोचेकी पनि थिइनन् आफ्नै एउटा घर..

नवोदित पप गायिका आस्था राउतले  तताइन धादिङबेसी

धादिङ,९ पुस- नवोदित पप गायिका आस्था राउतले धादिङबेसीका दर्शकलाई आफ्ना बिभिन्न गीतमा नचाईन । दिन ढल्किंदै गएपनि महोत्सवमा गायिका राउत आउने हल्लाले दिउंसैदेखि दर्शकको बाक्लो उपस्थिती रहेको थियो । धादिङको सदरमुकाम धादिङबेसीमा जारी ‘मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव–२०७१’को तेश्रो दिनकी प्रमुख आर्कषक बनेकी चर्चित एवं..

दक्षिण एसियाली महिला भलिबलमा नेपाल दोस्रो

काठमाडौँ: नेपाली महिला भलिबल टोलीले प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगितामा आठ वर्षपछि नयाँ इतिहास रच्दै रजत पदक हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको सो प्रतियोगितामा नेपालले श्रीलङ्कालाई ३–२ ले पराजित गरेको हो ।  यसअघि सन् १९९९ र  २००६ मा भएको दक्षिण एसियाली खेलकुद(साग)मा..

मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव शुरु – पुर्व प्रधानमन्त्री देउवा वाट उदघाटन

धादिङ, ७ पुस : सहमतीवाट माघ ८ मा संविधान जारी हुने पुर्व प्रधानमन्त्री एवम नेपाली कांग्रेसका बरिष्ठ नेता शेरवहादुर देउवाले वताउनु भएको छ । जनतासंग गरिएको प्रतिबद्धता पुरा गर्न र मुलुकमा जारी संक्रमणकालिन अवस्थाको अन्त्य गर्नका लागि माघ आठ मा संविधान जारी गर्नु जरुरी हुने देउवाले वताउनु भयो । सोमवार देखि धादिङ जिल्लाको सदरमुकाम..

महोत्सवमा चिडियाघर प्रमुख आकर्षण, अष्ट्रिज हेर्नेको घुईचो

धादिङबेसीमा सुरु भएको मेलामा चिडियाघर मुख्य आकर्षणको विषय बनेको छ । चिडियाघर भित्र देखीने पंक्षि तथा जनावरहरु महोत्सव स्थलमै देखीएपछि दर्शकहरु उत्साहित बनेका छन् । मेलामा प्रदर्शनको लागि अस्ट्रिज जातको चरा, अजिङ्गर, गोही, लगायत अन्य जनवारहरु ल्याइएको छ । टेलिभिजनमा मात्र देखीएको अष्ट्रिज चरा महोत्सव स्थलमै देखेपछि दर्शकहरु अष्ट्रिज..

क्रिसमस वनाउन सभासदहरु हेलिकप्टरमा चढेर चर्चमा

धादिङ–धर्मपरिवर्तन र धार्मिक स्वतन्त्रता को वहस चर्केको वेला क्रिसमस डे मनाउन रि को चर्चले आमन्त्रण गरे पछि निर्वाचन क्षेत्र न, १ का तिनै जना संविधान सभाका सदस्यहरु हेलिकप्टरमा चढेर चर्चमा पुगेका छन् । जिल्लाको उत्तरी गाविस रि–४ , चोके गाउ“ स्थित हिमालय प्राथमिक विद्यालयको प्राङ्गणमा ईसाई धर्मलम्वीहरुले शुक्रवार विद्यालय वन्द गरेर..

अन्यौलका बिच धादिङ महोत्सवको तयारी अघि बढ्दै

केशव अधिकारी मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव २०७१ शुरु हुन केही घण्टा मात्रै बांकी रहेपनि धादिङ जिल्ला सदरमुकाम र यहांका व्यवसायीलाई महोत्सवको रौनकले छुन सकेको छैन । वजार क्षेत्रमा महोत्सवको प्रचार प्रसारको रौनक नदेखिएपनि महोत्सव स्थल नीलकण्ठ नगरपालिकाको रायटारमा मञ्च तथा स्टल निर्माण,रमाइलो मेलाको तयारी भने अघि..

चेपाङ्ग बालबालिकालाई स्विटर तथा स्टेसनरी समान वितरण 

महादेवस्थान - चिसोमा न्यानो हुने एक सरो कपडा नभएकै कारण दैनिक बिद्यालय आउन नसकिरहेका चेपाङ वालवालिकालाई स्विटर वितरण गरिएको छ । दक्षिणी धादिङको अति विकटमा रहेको महादेवस्थान गाविसको ब्रुसबाङ गाउंका अति विपन्न १२ जना चेपाङ वालवालिकालाई एक एक वटा स्विटर र पाठ्यसामाग्री वितरण गरिएको हो । दुई बर्ष दक्षिण कोरियामा रोजगारी गरेर हालसालै..

जग्गा बिद्यालयलाई दिएर ओडारमा बास

 निवुवाटार ( धादिङ), - दुईचार जोर पुराना भईसकेका लगाउने कपडा, ओढ्नेको नाममा एउटा पुरानो पछ्यौरा, सुत्नका लागि एक टुक्रा चाईनिज म्याट.... यति नै हो उहाँको जाय जेथा भने पनि, धन सम्पति भने पनि । पृथ्वीराजमार्गको सलाङघाटबाट त्रिशूली नदीको झोलुङ्गेपुल तरेर केहीबेरको पैदलयात्रापछि पुगिने सलाङ गाविसको निबुवाटारको ओडारमा गएको  ६ वर्षदेखि गोपाल..

समाचार

सबै

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ । माछाका परिकारहरुका पारखीका लागि थप आकर्षित गर्न मलेखु चोकमा माछाको प्रतिमा निर्माण गरिएको.....

मौवाखोलाबाट साना मोटर गुड्न थाल्यो

धादिङ - बाढीले पुल भत्काएपछि अवरुद्ध हुन पुगेको पृथ्वीराजमार्गको मौवाखोलाको पुल मर्मत गरी चार दिनपछि साना.....

हट्यो लकडाउन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले साढे तीन महिनादेखि घोषणा गरेको लकडाउन.....

बाढी–पहिरोबाट सतर्क रहन सांसद भूमी त्रिपाठीको आग्रह

धादिङ - अविरल बर्षापछि धादिङ लगायत देशका विभिन्न भागमा बाढी पहिरोको जोखिम बढेको भन्दै विपदपूर्ण घडीमा सुरक्षित.....

बाढीेले मौवाखोलाको पुल बगायो ,राजधानी संगको सम्पर्क टुट्यो

धादिङ,५ साउन - देशका विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्ने पृथ्वीराजमार्गको धादिङ र चितवन जिल्लाको सिमानामा.....

Categories