कभर फोटो

धादिङबेसीमा प्रथम धादिङ जिल्ला सरसरफाई सम्मेलन

धादिङबेसी–धादिङ जिल्लालाई पूर्णखुल्ला दिशा मुक्त घोषणाका लागि आवश्यक पुर्वाधार निर्माणका लागि एकीकृत योजना तर्जुमा गर्न बुधवार देखि धादिङबेसीमा प्रथम धादिङ जिल्ला सरसरफाई सम्मेलन शुरु भएको छ । ‘पूर्ण सरसफाई सबैको अभियान,समृद्ध धादिङको पहिचान’ भन्ने मुल नाराका साथ धादिङ जिल्ला सदरमुकाम धादिङबेसीमा सुरु भएको प्रथम धादिङ जिल्ला..

ककनी घोषणापत्र जारी गर्दै प्रेस चौतारीको बाग्मती बैठक सम्पन्न

  नुवाकोट, – दुई दिनसम्म चलेको प्रेस चौतारी नेपाल बागमती अञ्चल कमिटीको विस्तारित बैठक मंगलबार नुवाकोटको पर्यटकीयस्थल ककनीमा सम्पन्न भएको छ । बैठकले ६ बुँदे ककनी घोषणा पत्र समेत जारी गरेको छ । ककनी घोषणा पत्रमा राजनीतिक दलहरूलाई निर्धारित समयमा सहमतिमा या नभए प्रक्रियामा गएर भए पनि पूर्ण प्रेस स्वतन्त्रतासहितको जनपक्षीय..

क्यान्सर विरुद्ध एकदमै प्रभावकारी फल पत्ता लाग्यो

अष्ट्रेलिया-बैज्ञानिकहरुले अष्ट्रेलियामा क्यान्सर रोगका विरुद्ध अत्यन्तै हितकारी फल पत्ता लगाएका छन् । ब्रिस्बेन शहरस्थित ‘क्युआइएमआर’ बर्घोफर मेडिकल रिसर्च इन्स्टिच्युटका ग्लेन बोय्लेले नेतृत्व गरेका अनुसन्धानकर्ताहरुले यो कुरा पत्ता लगाएका हुन् । उनीहरुले यो फलका बारेमा भर्खरै ८ वर्ष लामो अध्ययन पुरा गरेका हुन् । शुदुर उत्तरी..

एउटै कम्प्युटरको मूल्य ३ लाख ६५ हजार डलर

न्युयोर्क, – एप्पलका सह संस्थापक स्टिभ जब्सले झन्डै ४० वर्ष अगाडि व्यक्तिगत रुपमा बिक्री गरेको दुर्लभ एप्पल–१ कम्प्युटर न्युयोर्कमा ३ लाख ६५ हजार अमेरिकी डलरमा बिक्री भएको छ । जब्सले १९७६ को जुलाईमा क्यालिफोर्नियाको ग्यारेजबाट ६ सय अमेरिकी डलरमा यो कम्प्युटर बिक्री गरेका थिए । यो कम्प्युटर परिचय नखुलाइएका खरिदकर्तालाई..

गुयानामा १२ नेपाली पक्राउ, जनही झण्डै ३० लाख जरिवाना तोकियो

काठमाडौ । अवैधरुपमा अमेरिका छिर्ने योजनामा रहेका १२ जना नेपालीलाई दक्षिण अमेरिकी मुलुक गुयानामा झण्डै जनही ३० लाख रुपैयाँ जरिवाना सुनाइएको छ देशपरदेश डट कमले खबर छापेको छ । अबैधरुपमा आफ्नो मुलुक प्रवेश गरेको भन्दै त्यहाँको स्थानीय अदालतले जनही ३० हजार अमेरिकी डलर जरिवाना सुनाएको गुयनाटाइम्स अनलाइनले जनाएको छ । यसरी जरिवाना..

भैरवी सहकारीका असल ऋणीलाई उपहार करुवा

धादिङ,२७ मंसिर - सहकारीवाट ऋण कारोवार गर्दा समयमै ऋण तिरेवापत सम्मानित भएका शेयर सदस्यहरुलाई संस्थाको सम्झना ताजा राख्न करुवा उपहार दिईएको छ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको भैरबी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ६१ जना शेयर सदस्यलाई ऋण कारोवारमा असल व्यवहार प्रदर्शन गरेको भन्दै एक एक थान करुवा उपहार दिएको हो । शनिवार..

पर्यटकीय महत्वको न्होक गुफा संरक्षणमा टानको पहल

धादिङ, – प्रचार प्रसारमा सम्बन्धित निकायको ध्यान नजाँदा ओझेलमा पर्दै आईरहेको धादिङको धुषा गाविसमा रहेको न्होक गुफा संरक्षणको लागि पहल शुरु गरिएको छ । पृथ्वीराजमार्गको चरौँदी बजारबाट ग्रामीण सडक हुँदै पुगिने न्होक सुरुङ जस्तो भएकाले चेपाङ भाषामा न्होक भनिएको हो । चरौँदीबाट तीन घण्टा हिँडेर पुग्न सकिने धामवाङ समुन्द्री सतहबाट २ हजार..

खाद्यान्न ढुवानी महंगो हुँदा गाउँले मर्कामा

केशव अधिकारी  (घ्याङसाङ) धादिङ, – सडक सञ्जालले नछोएको धादिङ जिल्लाको उत्तरी भेगका ५ गाविसमा ढुवानीका लागि खर्च बढ्दा गाउँमा  दैनिक उपभोग्य सामाग्री महंगो भएको छ । हरेक वर्ष खाद्यान्न अभव हुने तिप्लिङ, सेर्तुङ, रिगाउं, लापा र झार्लाङ गाविसमा अहिलेसम्म सडक पुगेको छैन । जिल्लाका ४६ गाविस र एक नगरपालिका मध्ये हिमाली भेगका यी पाँच गाविसलाई..

‘जस्ट स्लो… मोसनमा’ राति १२ बजेसम्म कपाल कन्याउने काम हुन्छ -(कक्रोच)

  हास्यटेलिशृंखला भद्रगोलमा कक्रोचको भूमिका गर्दै आएका हरि निरौला (कक्रोच) आफ्नो अभिनयभन्दा बढी कपालका कारण चर्चित छन् । भद्रगोलमा ‘जस्ट स्लो… मोसनमा’ भन्ने थेगो बोल्ने कक्रोचसित कपालको विषयमा केन्द्रित रहेर  गरिएको कुराकानी : कपाल लामो पाल्न थाल्नुभएको कहिलेदेखि हो ? तीन वर्षजति भयो । कसरी उत्पन्न भयो जस्ट स्लो… मोसनमा जोगीको..

मेनपावरको कालो धन्दाः नक्कली सेना, प्रहरी बनाउँदै मलेसिया पठाउँदै

मलेसियामा सुरक्षा गार्डको काममा नेपालका मेनपावर कम्पनीहरुले नक्कली रुपमा सेना र प्रहरीमा काम गरेको कागजात र फोटो तयार पारी अन्यलाई पठाउने गरेको भेटिएको छ । यसले मलेसिया पुगेपछि कतिपयलाई समस्यामा पार्ने गरेको छ । कतिपयले वर्क परमिट पाएका छैैनन् भनें कतिपय अवैधानिक भएर काम गरिरहेका छन् देश परदेश डट कमले खबर लेखेको छ । विराटनगरका हर्क..

मानवअधिकार रक्षकसम्बन्धी विशेष समाधीक्षकलाई नेपाल भ्रमणका लागि आग्रह

धादिङ -मानवअधिकार रक्षक सम्बन्धी संयुक्त राष्ट्रसंघका विषेश समाधिक्षकलाई नेपाल भ्रमणको निम्ता गर्न धादिङका नागरिक समाजले ०७१ मंसिर २३ गते ज्ञापनपत्र मार्फत सरकारसमक्ष आग्रह गरेका छन् संयुक्त राष्ट्रसङ्घको सदस्य भएका नाताले नेपाल संयुक्त राष्ट्रसङ्घद्वारा पारित गरिएका घोषणापत्रलाई लागु गर्नु उसको दायित्व हुने भएकोले मानवअधिकार..

दुई उद्योग वाणिज्य मिलेर महोत्सवको घोषणा

धादिङ,२३ मंसिर- विभाजन भएको २३ महिना २२ दिन पछि एकिकरण हुन पुगेका धादिङका उद्यमी व्यवसायीहरुको संस्था एउटै भए लगत्तै मध्यमाञ्चल स्तरीय क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवको घोषणा गरिएको छ । सोमवार जिल्ला प्रशासन कार्यालय धादिङमा भएको द्धैपक्षिय वार्ताले दुईवटा उद्योग वाणिज्य संघ एउटै हुने निर्णय गरेको थियो । दुई वटा संस्था एकीकृत..

धादिङको विभिन्न स्थानमा व्यवसायिक तालिम सुरु

धादिङ -नेपाल सरकार, शिक्षा मन्त्रालय, व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि(EVENT) परियोजनाको आर्थिक सहयोगमा प्यासिफिक म्यानपावर टे«निड. सेन्टर प्रा.ली. जमल, काठमाण्डौ द्वारा धादिङको विभिन्न स्थानमा बेमौसमी तरकारी उत्पादक र मिक्स कुकको तालिम सुरु भएको छ । रोजगारीको अबसर नभएका तर आफ्नो सीप विकास गरि आम्दानी गर्न इच्छुक महिलापुरुषहरुका..

कोटवाडामा मारिएकाहरुको वारेमा हेकराङमा बृतचित्र प्रदर्शन

२०६८ फागुन १२ गते कालिकोट कोटवाडामा मारिएकाका परिवारजनलाई जोगीमाराबाट कालिकोट लगेर सामूहिक अन्त्येष्टिमा सहभागी गराइएको विषय समेटेर तयार गरिएको 'अन्तिम यात्रा’ वृत्तचित्र हेर्दै जोगीमाराका द्वन्द्वपीडित परिवार र बालबालिका ।तस्बिर : हरिहरसिंह हेक्राङ (धादिङ), मंसिर २१ - पृथ्वी राजमार्गको हुग्दीखोला तिरैतिर जिल्ला विकास समितिले..

दुर्घटना न्यूनीकरणका लागि प्रहरीको “चालक संग एक मिनेट अभियान”

[caption id="attachment_14708" align="alignleft" width="300"] धादिङको गजुरी गाविसमा पर्ने पृथ्वीराजमार्गको चाम्वास विहानी पम्प नजिकै प्रहरी संग एक मिनेट कार्यक्रम संचालन गर्दै जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोली तस्विर : कुशल अधिकारी /धादिङ न्यूज[/caption] धादिङ,२१ मंसिर -राजमार्ग क्षेत्रमा बढ्दै गएको सवारी दुर्घटनालाई मध्यनजर गर्दै धादिङ..

समाचार

सबै

धादिङ न्यूज डटकमको सम्पादकमा रामचन्द्र रुपाखेती

    धादिङ- धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कमको सञ्चालन अब डिन्यूज मिडिया प्रा.लि.ले गर्ने भएको छ । नेत्रावती मिडिया प्रा.लि.बाट अनलाइनको स्वामित्व डिन्यूजमा सरेसंगै कम्पनीले धादिङ.....

बागमती प्रदेशले धादिङ अस्पताललाई ७५ लाख दिने

हेटौंडा, २३ भदौ - कोरोना भाईरस संक्रमण तथा रोकथामका लागि बागमती प्रदेशले प्रदेशका बिभिन्न स्थानिय तह, अस्पताल र.....

नागढुंगा सुरुङमार्ग निर्माण सुरु, १ वर्षमै सुरुङको प्वाल खनिने

धादिङ- सिस्नेखोलादेखि काठमाडौंको थानकोट जोड्ने बुहप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माण सुरु भएको छ । सडक.....

बूढीगण्डकी आयोजना प्रभावितहरुले बुझे ३२ अर्ब मुआब्जा

केशव अधिकारी धादिङ । आयोजना कस्ले बनाउने र कुन ढाँचामा बन्ने भन्ने बारेमा टुंगो लाग्न नसकेपनि प्रस्तावित १२ सय.....

धादिङमा निषेधाज्ञा भदाै ९ गतेसम्म थप

 धादिङ ।  कोरोना संक्रमणको महामारी थप फैलन नदिन धादिङमा निषेधाज्ञालाई कडाई गरिने भएको छ । जिल्ला सुरक्षा.....

Categories