कभर फोटो

हिमालका भेडा बेंसी झर्दै

 धादिङ, मंसिर २०- चरन क्षेत्रमा चिसो बढ्न शुरु भएसँगै हिमाली भेगका भेडीगोठ बस्ती नजिकैका डाँडातिर सारिएका छन् । कात्तिकको पहिलो सातादेखि नै हिमाली भेगमा चिसो बढ्न थालेपछि गोठहरु बेसी झर्न थालेका हुन् । भेँडीगोठहरु ६ महिना लेक र ६ महिना वेशीमा राखिन्छ । अहिले वस्ती नजिक सारीएको भेँडीगोठहरु बैशाख जेठ देखि लेकमा फर्काइने गरिन्छ उज्यालो..

पकेट क्षेत्रमै सुन्तला उत्पादन २५ प्रतिशत घट्यो

 धादिङ,  – सुन्तला उत्पादनका लागि पकेट क्षेत्र मानिएको धादिङमा यो वर्ष सुन्तला उत्पादन घटेको छ । गएको वर्ष भन्दा यो वर्ष धादिङमा सुन्तला उत्पादन २५ प्रतिशत कम भएको छ उज्यालो अनलाईनले खबर लेखेको छ ।  धादिङको सुनौलाबजार, नलाङ, धुषा, महादेवस्थान, ज्यामरुङ र जोगिमारा लगायतका गाविसमा व्यवसायिक रुपमा सुन्तला उत्पादन हुने गरेको छ । फूल फुल्ने र..

डी सिने अवार्डमा पनि केकी र आर्यन सर्वोत्कृष्ट-नाईँ नभन्नू ल २ र ६ एकान ६ लाई बराबर

 डी सिने अवार्डको छैठौ संस्करणमा पनि केकी अधिकारी र आर्यन सिग्देल उत्कृष्ट अभिनेता एवं अभिनेत्री बन्न सफल भएका छन् । २८ विद्यामा भएको प्रतिष्पर्धा अनुरुप केकी र आर्यनले महशुस फिल्मबाट उत्कृष्टता हासिल गरेका हुन । केकी र आर्यन गत सोमवार आयोजित सीजी कामना फिल्म अवार्डसमा पनि महशुस फिल्मबाटै सर्वोत्कृष्ट कलाकार ठहरिएका थिए । यसैगरी..

लागु औषध गांजा र चरेश जलाएर नष्ट

धादिङ,- लागु औषध गांजा तथा चरेश उत्पादन र बिक्री वितरण हुन नदिन विभिन्न अभियान संचालन गर्दै आईरहेको धादिङ प्रहरीले विहीवार ४१ किलो ६ सय ६० ग्राम गांजा र चरेश जलाएर नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ परिसरमा प्रहरीले विहीवार अवैध लागु औषध गांजा र चरेश जलाएर नष्ट गरेको हो । मंसिर ६ गते नौविसे गाविसको वडा नम्बर ८ वाट एकवालकको साथवाट..

अपाङग दिवसका अवसरमा शैक्षिक सामाग्री बितरण

पोखरा, -२३ औ अन्र्तराष्ट्रिय अपाङग दिवसका अवसरमा शारीरिक अपाङगता भएका छात्रछत्रालाई शैक्षिक सामाग्री बितरण गरिएको छ । बाबा फाउण्डेशन नेपाल, रोटरी क्लब पोखरा न्यूरोड र रोट¥याक क्लब अफ न्यूरोड पोखराले सयुक्त रुपमा सिबिआरएस पोखराको सहकार्यमा बिभिन्न बिद्यालयमा अध्ययनरत शारीरिक अपाङगता भएका २५ जना छात्रछत्रालाई शैक्षिक सामाग्री बितरण..

पत्रकारिता, पत्रकार र पेशा

रामकृष्ण ज्ञवाली पत्रकार महासंघ कास्कीको कार्यालय अघिल्तिर पत्रकार हरि पन्त यस्तो अवस्थामा भेटिए । मोटर साइकल भरी ६ वटा ठुला ठुला ब्याग बाँधेका उनी ब्यापार गर्न निस्किएका रहेछन् । झट्ट मलाई विश्वास लागेन । पसलकी दिदीले विश्वस्त तुल्याईन । ‘दिउसो काम गर्ने एउटा पत्रिका बन्द भयो, जिविका धान्नै पर्यो, मैले त ब्यापार शुरु गरे दाइ’ हल्का..

धादिङमा छुट्टाछुट्टै दुई दुर्घटना पांचको मृत्यु

धादिङ,१७ मंसिर - धादिङ जिल्लाको छुट्टाछुट्टै स्थानमा भएको दुईवटा दुर्घटनामा परि पांच जनाको ज्यान गएको छ । दुई जना घाईते भएका छन । काठमाण्डौंवाट वाराको जितपुर तर्फ जांदै गरेको ट्रक धादिङको जोगिमारा गाविसमा पर्ने पृथ्वीराजमार्गको हुग्दिखोलावाट खस्दा चार जनाको ज्यान गएको छ । दुर्घटनामा परि दुई जना सख्त घाईते भएका छन । काठमाण्डौंमा भैसी..

पाँच वर्षे आवधिक जिल्ला विकास योजना तर्जुमा सम्बन्धी कार्यशाला

धादिङबेसी- जिल्लाको ५ वर्षे आवधिक जिल्ला विकास योजना तर्जुमा गर्ने सन्दर्भमा प्रारम्भिक कार्याशाला गोष्ठी म्रसिर १४ गते आईतवार सम्पन्न भएको छ । स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङको अध्यक्षतामा भएको गोष्ठीमा माननीय सभासद्ज्यूहरु  गंगालाल तुलाधर,  गुरुप्रसाद बुर्लाकोटी, धन ब. घले. दिलमान पाख्रिन,  रवीन्द्रप्रताप शाह,  परशुराम तामाङ,..

धादिङ जिल्ला अस्पतालमा एआरटी सेन्टर खुल्यो

धादिङ,१४ मंसिर- एचआईभी संक्रमितहरुको उपचारलाई सहज वनाउन आईतवारदेखि धादिङ जिल्ला अस्पतालमा एआरटी सेवा सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले बिश्व एडस दिवसको पुर्व सन्ध्यामा उक्त केन्द्रको उदघाटन गर्नुभएको हो । जिल्ला अस्पतालमा एआरटी सेन्टर संगै संक्रमित महिला गर्भवती भएमा उनीवाट जन्मने बच्चालाई..

पापड धादिङको संयोजकमा नवराज छत्कुली

धादिङ–संविधान निर्माणमा भईरहेको ढिलाईका बिरुद्ध दवाव अभियान स्ंचालन गर्ने उद्धेश्यले धादिङ जिल्लाका पेशागत संस्थाका प्रतिनिधिहरु संगठित भएका छन । शनिवार धादिङबेसीमा बसेको विभिन्न ५ वटा पेशागत संगठनको संयुक्त बैठकले नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुलीको संयोजकत्वमा शान्ति र लोकतन्त्रका लागि पेशागत..

क्योकुसिन टोली चीन प्रस्थान

काठमाडौं– १६औं अलएसियन खुला फुलकन्ट्याक्ट कराँते च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली बिहीबार चीनको सांघाई प्रस्थान गरेको छ । २८ नोभेम्बरदेखि २ डिसेम्बरसम्म हुने च्याम्पियनसिपमा समान एक–एक पुरुष र महिला खेलाडीले खुला तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषमा ज्ञानबहादुर तामाङ र महिलामा..

जिविसमा पुर्व योजना तर्जुमा गोष्ठि

धादिङ,१२ मंसिर - आर्थिक वर्ष २०७१।७२ का लागी प्रस्तावित योजनाको छनौट सहभागितामुलक बनाउन धादिङ जिविसले जिल्ला विकास पुर्व योजना तर्जुमा गोष्ठि सम्पन्न गरेको छ । शुक्रवार जिल्ला विकास समितिको कार्यालयमा आयोजित गोष्ठिमा स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङले गाविस तथा नगरपालिका, इलाका र जिविस परिषदमा अपनाउनु पर्ने नितिगत कार्यहरुका..

महिला हिंसाविरुद्धको अभियान जारी

धादिङ, मंसिर–११, महिला हिंसा विरुद्धको सोह्र दिने अभियानको आज तेस्रो दिन धादिङका सरोकारवाला निकायका प्रतिनिधि र न्यायिक निकायका प्रतिनिधिहरुबीच छलफल कार्यक्रमहर हुने भएको छ । महिलाहरुलाई आफ्नो अधिकार प्रति जागरुक बनाउने र हिंसा परेकालाई सहोग गर्ने उद्देश्य अनुरुप अभियान सन्चालन भईरहेको छ । यसैगरि बुधबार धादिङबेसीमा मा सम्पन्न भएको..

सल्यानकोटमाईको जात्रा १७ गतेबाट सुरु हुने

धादिङ, मंसिर–११, धार्मिक तथा ऐतिहासकि महत्व बोकेको सल्यानकोटको माई मन्दिरको जात्रा यहि मंसिर १७ गतेबाट सुरु हुने भएको छ ।  त्रिपुरासुन्दरी माई मन्दिर संरक्षण समिति धादिङले बुधवार  धादिङबेसीमा पत्रकार सम्मेलन गरी जात्राको बारेमा जानकारी गराएको हो । प्रचार प्रसारको अभावले मन्दिर ओझेलमा पर्ने अवस्था आएकोले यस वर्ष मेलालाई सभ्य र भव्य..

धादिङमा एआरटी सेवा शुरु गरिने

धादिङ, - एचआईभी संक्रमितहरुको हितलाई ध्यानमा राखी अव धादिङ जिल्ला अस्पतालमा एआरटी सेवा सञ्चालनमा ल्याईने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले बिश्व एडस दिवसको अवसर पारेर मंसिर १४ गते देखि जिल्ला अस्पतालमा एआरटी सेन्टर सञ्चालन गर्न लागेको जानकारी दिएको छ । जिल्लामा एआरटी सेन्टर सेवा शुरु भएपछि एआरटी सेवाका लागि..

समाचार

सबै

धादिङ न्यूज डटकमको सम्पादकमा रामचन्द्र रुपाखेती

    धादिङ- धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कमको सञ्चालन अब डिन्यूज मिडिया प्रा.लि.ले गर्ने भएको छ । नेत्रावती मिडिया प्रा.लि.बाट अनलाइनको स्वामित्व डिन्यूजमा सरेसंगै कम्पनीले धादिङ.....

बागमती प्रदेशले धादिङ अस्पताललाई ७५ लाख दिने

हेटौंडा, २३ भदौ - कोरोना भाईरस संक्रमण तथा रोकथामका लागि बागमती प्रदेशले प्रदेशका बिभिन्न स्थानिय तह, अस्पताल र.....

नागढुंगा सुरुङमार्ग निर्माण सुरु, १ वर्षमै सुरुङको प्वाल खनिने

धादिङ- सिस्नेखोलादेखि काठमाडौंको थानकोट जोड्ने बुहप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माण सुरु भएको छ । सडक.....

बूढीगण्डकी आयोजना प्रभावितहरुले बुझे ३२ अर्ब मुआब्जा

केशव अधिकारी धादिङ । आयोजना कस्ले बनाउने र कुन ढाँचामा बन्ने भन्ने बारेमा टुंगो लाग्न नसकेपनि प्रस्तावित १२ सय.....

धादिङमा निषेधाज्ञा भदाै ९ गतेसम्म थप

 धादिङ ।  कोरोना संक्रमणको महामारी थप फैलन नदिन धादिङमा निषेधाज्ञालाई कडाई गरिने भएको छ । जिल्ला सुरक्षा.....

Categories