कभर फोटो

नागढुङ्गा-नौविसे सुरुङमार्गको निर्माण तिहारपछि सुरु हुने

काठमाडौं। बहुचर्तित नागढुङगा-नौविसे सुरूङमार्ग दुई महिनापछि मात्रै निर्माण सुरु हुने भएको छ। गत असारमै शिलान्यास गरेर निर्माण सुरु गर्ने लक्ष्य राखिएको भएपनि पाँच महिना ढिला गरि निर्माण थाल्न लागिएको हो। आगामी साता ठेक्का सम्झौता गर्ने र नोभेम्वरबाट काम सुरु गर्ने योजनाका साथ काम भैरहेको नागढुङगा-नौविसे सुरुङमार्ग आयोजना प्रमुख..

पहिचानका लागि हिन्दुराष्ट्र -राप्रपा बरिष्ठ उपाध्यक्ष तामाङ

धादिङ -नेपालको पहिचानका लागि हिन्दुराष्ट्र आवश्यक भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष एवम पुर्व गृहमन्त्री बुद्धिमान तामाङले वताउनु भएको छ । राजसंस्था सहितको हिन्दुराष्ट्र स्थापनाको एजेण्डा लिएर तेश्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा अभियानमा जुटेको राप्रपाको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्न गृह..

पेटमा व्लेडले प्वाल पारेर झाँक्रीबाट विरामीको उपचार

- केशव अधिकारी धादिङ, २५ भदौ -  दुर दराजका बस्तीमा मात्रै होइन जिल्ला सदरमुकाममै विरामीको उपचार अझै पनि  झाँक्रीले गर्छन भन्ने सुन्दा आश्चर्य लाग्न पनि सक्छ । झट्ट सुन्दा अचम्म लागेपनि धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमै यस्तै अन्धविश्वासको पछि लाग्दा एक परिवार झनै संकटमा परेका छन् । जण्डिसले थलिएका विरामीको तान्त्रिक विधिबाट उपचार..

गल्छीमा राती देखिनै पहिरोले पटक पटक सडक अबरुद्ध

गल्छी । पृथ्वीराजमार्गको गल्छी हुंदै कतै यात्रामा निस्कंदै हुनुहुन्छ भने समयको अलि तयारी गर्नुहोला । गल्छी नजिकै लेदो माटो खसेर सडक अबरुद्ध भएका कारण निर्धारित समयमै गन्तव्यमा पुग्न सक्ने अवस्था अझै बनिसकेको छैन ।  लेदो मिसिएको रातो  माटोको लेदो सडकमा खस्नेक्रम नरोकिंदा धादिङको गल्छी गाउँपालिकाको वडा नम्बर ७ गल्छीबजार नजिकैको..

गजुरी र बेनिघाटका कृषकलाई उद्यमशीलता विकास तालिम

धादिङ - धादिङको गजुरी र बेनिघाटरोराङ गाउँपालिकाका कृषकहरुलाई लक्षित गरि  उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ । परम्परागत रुपमा स्थानीय स्तरमा कृषिमा आधारित निर्वाहमुखी कृषि व्यवसाय  गर्दै आएका कृषकहरुका लागि तीन दिन सम्म संचालन गरिएको उद्यमशिलता विकास तालिम मंगलबार सम्पन्न भएको हो । तालीममा सिकेको ज्ञान सीप व्यवहारमा लागू गरी..

खान जाने तिते करेलाबाट फाईदै फाईदा

तितेकरेलालाई विभिन्न खानाको रुपमा प्रयोग गर्न सकिन्छ । यसलाई तरकारीका रुपमा र अचारका रुपमा धेरै प्रयोग गरिन्छ । यसमा अत्यधिक तितोपना हुने भएकाले प्रायः पकाएर वा मसला राखेर खाने चलन छ। तरकारी वा अचार जे बनाएर खाए पनि तितेकरेलाले मानव स्वास्थ्यमा फाइदा नै गर्छ। यसमा उच्च मात्रामा आइरन, म्याग्नेसियम, भिटामिन, पोटासियम, भिटामिन सी,..

गजुरीबजारमा होटल महाशक्ति संचालनमा आयो

धादिङ गजुरी गाउँपालिकाको गजुरी वजारमा शनिवार देखि होटल महाशक्ति संचालनमा आएको छ । धादिङ उद्योग वाणिज्य संघका महासचिव समेत रहनु भएका लोकनाथ डल्लाकोटीले गजुरी बजारमा होटल महाशक्ति इन्टरनेशनल प्रा.लि. संचालनमा ल्याउनु भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज कर्णिकारले शनिबार होटलको उद्घाटन गर्नुभएको..

शान्ति सुरक्षा,शुसासन आफ्नो पहिलो लक्ष्य- प्रजिअ तामाङ

धादिङबेसी -धादिङ जिल्लामा हालै मात्र सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जिल्लाको शान्ति सुरक्षा,शुसासन, सूचनाको हक र पारदर्शिता लाई कायम गर्नु आफ्नो पहिलो लक्ष्य रहेको बताउनु भएको छ । जिल्ला प्रसासन कार्यलय धादिङमा सोमबार जिल्लाका पत्रकारहरु संग परिचय गर्दै  प्रजिअ तामाङले धादिङ जिल्लाको राजमार्ग क्षेत्रका..

धार्मिक तथा पर्यटकीय स्थल गंगाजमुना झरना

– प्रजुन कुमार अधिकारी उत्तरी धादिङको गंगाजमुना गाउँपालिकाको फुलखर्क ढाँडखर्कमा अवस्थित गंगाजमुना झरना जिल्लाको पर्यटकीय गन्तव्यको रुपमा चिनिन थालेको छ । धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित यस स्थलमा हरेक बर्ष हरिबोधनी एकादशीको अवसर मेला लाग्ने गर्दछ । एकादशीको अघिल्लो दिन बेलुका देखि भक्तजन र बर्तालु हरू जात्रालु हरू दशमी को..

संरक्षणको पर्खाईमा ‘कान्द्राङगढी’

कान्द्राङगढी । संरक्षण र प्रचारप्रसारको अभावले एतिहासिक एवम सामरिक महत्वको कान्द्राङगढी ओझेलमा पर्दै गएको छ । धादिङ जिल्लाको दक्षिणी भेगको विकटमा रहेको ऐतिहासिक कान्द्राङगढीको संरक्षण हुन सकेको छैन । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ को कान्द्राङमा रहेको ऐतिहासिक गढी नेपाल एकीकरण हुनुभन्दा पहिले तत्कालीन सेन शासकहरुको पालामा..

धादिङका विजय तामाङ सहित ८ जना काठमाडौंबाट पक्राउ

काठमाडौंः काठमाडौंमा श्रृङ्खलाबद्ध रुपमा हुने लुटपाटमा संलग्न रहेको आरोपमा नेपाली सेनाका भगौडादेखि वार संचालक र विप्लवका कार्यकर्तासम्म पक्राउ परेका छन् । आइतबार महानगरीय प्रहरी परिसर टेकुले पत्रकार सम्मेलन गरेर राजधानीका विभिन्न स्थानमा भएको लुटपाटका घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिहरु सार्वजनिक गरेको हो । पक्राउ..

संविधान दिवसमा लगाउने राष्ट्रिय झण्डा अंकित टिसर्ट सार्वजनिक

काठमाडौं, २१ भदौ - यस पटकको संविधान दिवस कसरी मनाउने सोच राख्नु भएको छ । तपाईको सोच जे जस्तो भएपनि संविधान दिवस मनाउनका लागि लगाउने टिसर्टको नमूना भने अब देशैभरी एकैखालको हुने भएको छ । संविधान दिवसलाई भव्य रुपमा मनाउन आम नागरिकलाई आग्रह गरिरहेको गृह मन्त्रालयले संविधान दिवसका दिन लगाउने राष्ट्रिय झण्डा अंकित टिसटको नमूना सार्वजनिक..

एक बर्षमा संयुक्त राष्ट्रसंघका ७२ कर्मचारीको मृत्यु

संयुक्त राष्ट्रसंघ । काममै कार्यारत्त रहेका बेलामा नै एक बर्षमा संयुक्त राष्ट्रसंघका ७२ कर्मचारीको मृत्यु भएको छ । मृत्यु भएका राष्ट्रसंघका ती कर्मचारी मध्ये पाँच जना गैह्रसैनिक कर्मचारी, ४३ जना शान्ति सेना र चार जना प्रहरीको कामकै शिलशिलामा मृत्यु भएको हो । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले शुक्रबार राष्ट्रसंघीय..

नेकपा धादिङको कार्यवाहक अध्यक्षमा नेत्र पौडेल , सचिवमा विजय बुर्लाकोटी

धादिङ । दुई ठुला कम्युनिष्ट पार्टी एकीकरण भएर गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ जिल्ला कमिटीको अध्यक्ष र सचिव दुवै पदको जिम्मेवारी कार्यवाहक तोकिएको छ । अध्यक्षको जिम्मेवारी नेत्रराज पौडेललाई र कार्यवाहक सचिव विजय बुर्लाकोटीलाई चयन गरिएको छ । भदौ २१ गते शनिबार धादिङबेशीमा पार्टी अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा..

नेकपा धादिङको पालिका कमिटी अध्यक्ष र सचिव चयन

धादिङ,२१ भदौ - लामो समय देखि नेत्तृत्व विहिन अवस्थामा रहेको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) धादिङका १३ वटै स्थानीय तहले अध्यक्ष र सचिव पाएका छन । अध्यक्ष र सचिवको चयन संगै पालिका स्तरीय कमिटी गठनका लागि बाटो खुलेको छ । दुई पार्टी एकता भएपछि बिघटन भएका दुवै पार्टीका संगठनहरु लामो समय देखि निष्क्रिय अवस्थामा रहेको थियो । जिलाको १३ वटै..

समाचार

सबै

धादिङमा १२९ जनाका लागि खुल्यो जागिर (सूचना सहित )

धादिङ ।तपाई बेरोजगार हुनुहुन्छ र कामको खोजीमा लागि रहनु भएको छ भने धादिङको १३ वटै स्थानीय तहका लागि धेरै जना कर्मचारीको माग भएको छ । भुकम्प पिडितहरुको लागि भवन निर्माण कार्यमा आर्थिक तथा प्राविधिक सहयोग.....

राष्ट्रिय झण्डा घर, अफिसदेखि गाडीमा समेत राख्न पाइने

काठमाण्डौं -विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डा विगतका सरकारी कार्यालय र सरकारी.....

राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ पारित.....

बीआरआई विश्वसँग नेपाललाई जोड्ने महत्वपूर्ण ढोका

काठमाडौं, - नेपालको विकासका लागि विश्वसँग जोडिने सहज मार्ग खोल्नुपर्ने आवश्यकतामाथि विभिन्न विज्ञहरुले जोड.....

विप्लव माओवादीलाई धक्का, जिल्ला सेक्रेटरी पक्राउ

धादिङ, १ असोज – प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेकानेत्र विक्रम चन्द नेत्तृत्वको नेकपाका धादिङ जिल्ला.....

Categories