कभर फोटो

धादिङमा राजमार्गका होटल सुधार्न एक हप्ताको म्याद

केशव अधिकारी/ धादिङ,  - पटक पटक अनुगमन गरी सेवा सुबिधालाई राम्रो वनाउन आग्रह गर्दा पनि अटेर गर्दै आईरहेका धादिङमा राजमार्ग क्षेत्रमा सञ्चालित केही होटललाई सुधार गर्न जिल्ला अनुगमन समितिले थप एक हप्ताकोे म्याद दिएको छ । बिहीबार राजमार्ग क्षेत्रको होटल अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माको नेत्तृत्वमा खटिएको..

निर्माण शुरु भएको तीन बर्ष बितिसक्दा पनि बनेन कारागार भवन

धादिङ,- जिल्ला कारागार धादिङको नयाँ भवन निर्माण शुरु भएको तीन बर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न हुन नसकेर भवन अलपत्र हुन पुगेको छ । कारागारको पुरानो घर जिर्ण हुनुका साथै क्षमता भन्दा धेरै वन्दी कैदी राख्नुपर्दा व्यवस्थापनमा कठिनाई थपिंदै गएपछि पछि नेपाल सरकारको सहयोगमा २०६८ माघबाट कारगारको नयां भवन निर्माण सुरु गरिएको थियो ।..

साहित्यकारहरु छुट्टाछुट्टै अभियानमा, संरक्षणको अभावले भानुपार्क जिर्ण

धादिङ,-साहित्यिक अभियान सञ्चालनका लागि निर्माण गरिएको जिल्लाको एक मात्र भानु पार्क संरक्षणको अभावले जिर्ण बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति धादिङको विचमा रहेको खाली जग्गामा २०५५ साल श्रावण १२ गते स्थापना गरिएको भानु पार्कको संरक्षणमा सरकारी निकायले वेवास्ता गर्दै आईरहेको छ । नेपाली साहित्य क्षेत्रका महान..

दसैंमा यातायात सञ्चालन गर्न ६८ लाख

धादिङ,  - दसैं अवधिमा ग्रामीण यातायात तत्काल सुचारु गर्न जिविस धादिङले ६८ लाख विनियोजन गरेको छ । सदरमुकामदेखि जिल्लाका विभिन्न भेकमा पुग्ने ५२ वटा निर्माणाधीन र स्तर सुधार नगरिएका ग्रामीण सडक मर्मतसुधार गर्न उक्त रकम उपभोक्ता समूहसँग सम्झौता गरी कामको थालनी गर्ने निर्णय गरेको हो । भदौ अन्तिम साता जिविस धादिङको सर्वदलीय संयन्त्रले..

‘सेभ दि हिमालय फर रिगार्डिङ’ भन्ने नारा अघि सारेर संसारभर पैदल यात्रा

केशव अधिकारी धादिङ,- विश्वका प्रत्येक व्यक्तिले एउटा विरुवा रोपे संसारलाई हरियाली वनाउन सकिन्छ भन्ने सन्देशका साथ विश्व पैदलयात्रामा निस्किएका भारतीय नागरिक धादिङ आईपुगेका छन । ‘सेभ दि हिमालय फर रिगार्डिङ’ भन्ने नारा अघि सारेर सन १९९१ मा पैदलै विश्व भ्रमणमा निस्किएका भारतको कोलकत्ताका स्थायीवासी देवाशिष डे (DEBASIS  DE ) भ्रमणमा निस्किएको..

नेपालका स्टाइकर बिमल एसियाकै उम्दा खेलाडीः फिफा

असोज ७ - अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले आफ्नो अनलाइन संस्करणमा नेपालका स्टाइकर विमल घर्ती मगरलाई विलक्षण क्षमता भएको खेलाडी भन्दै प्रशंसा गरेको छ । फिफाको अनलाइनमा विमलको अन्तरवार्तामा आधारित विश्लेषण प्रकाशित छ । विमल सम्बन्धी लेखमा फिफाले विमललाई नेपाली टिमको विलक्षण खेल कौशल भएको प्रतिभावान खेलाडीका रुपमा चित्रित गरेको छ..

वाम– लोकतान्त्रिक आन्दोलनकी अग्रणी सहानाको अन्त्येष्टि

काठमाडौँ, – गएराति निधन हुनुभएका वाम– लोकतान्त्रिक आन्दोलनकी अग्रणी सहाना प्रधानको मंगलवार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरियो । प्रधानको पार्थिव शरीरमा कार्यबाहक प्रधानमन्त्री वामदेव गौतमले राष्ट्रिय झण्डा ओढाउनुभएको थियो । उहाँलाई नेपाली सेनाको एक टुकडीले राष्ट्रिय सलामी अर्पण गरेको थियो । यस्तै, नेकपा..

आमा सुरक्षाका लागि वेनिघाटमा गाउँ गाउँमा अभियान

धादिङ,६ असोज-  गर्भवती अवस्थामा आईपर्ने जोखिम न्युनिकरणका लागि धादिङको वेनिघाट गाविसका स्वास्थ्य आमा समुहले गाउँ गाउँमा जनचेतना अभियानलाई तिव्र पारेको छ । यसैक्रममा बेनिघाट गा.वि.स. वडा नं. ६ मा रहेको स्वास्थ्य आमा समूह का अध्यक्ष कविता रिजालको अध्यक्षतामा बैठक बसीे आमा सुरक्षा कोषको स्थापना गर्न हरेक घरधुरीमा एक खुत्रुके राखी प्रत्येक..

मध्यरातमा आग्रा खोलामा ट्रयाक्टर

  धादिङ, असोज ६ - धादिङको महादेवबेसी नजिकै आग्रा खोलामा रातको समयमा एक्कासी २२ वटा ट्रयाक्टर पसेर खोलाको गिट्टी उठाउन थालेपछि निकैबेर तनाव भएकाे छ । आइतबार रातको समय पारेर अबैध रुपमा खोलाबाट धमाधम ग्राभेल ढुङगा उठाउंदै गरेको अवस्थामा २ दर्जन ट्रयाक्टर स्थानीयबासन्दाले नियन्त्रणमा लिंएका छन् । स्थानीयबासिन्दा र मजदुरहरुले अवैध रुपमा..

 रुपचन्द्र विष्टको जीवनी र दर्शनबारे डकुमेन्ट्रि बन्दै

काठमाडौ ,असोज ५ -थाहा दर्शनका प्रणेता,रहस्यमयी विद्रोहि राजनितिज्ञ तथा विलक्षण दार्शनिक रुपचन्द्र विष्टको जीवनी र दर्शन बारे “रुदाने दि मिष्टिरियस रिवेल ” ९च्गमबलभ स्त्जभ ःथकतभचष्यगक च्भदभ०ि नामक डकुमेन्ट्रि बन्ने भएको छ । आफ्नो सम्पूृर्ण जीवन जनता जगाउने काममा समर्पित गरेका रुपचन्द्रको हराएको परिचय र थाहा दर्शनलाई पुन स्थापित गर्न..

अन्तरराष्ट्रिय शान्ति दिवसमा चोकमा मैनबत्ती प्रज्वलन

धादिङ–शान्ति र विकास हाम्रो अधिकार अन्तरराष्ट्रिय शान्ति दिवसको अवसर पारेर भदौ ५ गते बेलुकी सदरमुकाम धादिङबेसीको पुछारवजार चोकमा मैनबत्ती प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । स्थानीय शान्ति समिति राष्ट्रिय महासंघका संयोजक एवम धादिङका पुर्व संयोजक नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य खेम लोहनीको प्रमुख आतिथ्यमा भएको दीप..

शान्ति दिवसमा सदरमुकाम धादिङबेसीमा प्रभातफेरी

धादिङ,- हरेक बर्षको सेप्टेम्वर २१ का दिन मनाईने गरिएको अन्र्तराष्ट्रिय शान्ति दिवसको अवसर पारेर स्थानीय शान्ति समिति धादिङले आईतवार विहान सदरमुकाम धादिङबेसीमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । धादिङबेसी पुछारवजार चोकवाट शुरु भएको प्रभातफेरी वजार क्षेत्र परिक्रमा गरी बिचवजार चोकको चौतारामा पुगेर अन्तरसंवाद कार्यक्रममा परिणत..

मकैबालीभित्र व्यावसायिक सयपत्री फूलखेती

धादिङ, - जिल्लाको भूमिस्थान कार्कीडाँडाका किसानले मकैबालीभित्र सयपत्री फूलखेतीबाट आम्दानी लिन थालेका छन् । कार्कीडाँडाका अधिकांश किसानले मकैखेतीभित्र व्यावसायिक सयपत्री फूल उत्पादन गरी आम्दानी लिन थालेका हुन् । दसैँ–तिहार नजिकिँदै जाँदा कार्कीडाँडाका किसान मकैबारीभित्र लगाएका सयपत्री फूलखेती गोडमेलमा व्यस्त छन् । भुमेस्थान..

च्यातिएका लुगा, भोको पेट तर पढ्ने रहर (फोटो फिचर)

गोकर्ण लामिछाने ,(धादिङ गजुरी )           देशमा  बाल दिवस मनाइरहँदा वास्तविक वालवालिकाका समस्याबारे भने समाज वेखवर जस्तै लाग्छ । राजधानीसँग जोडिएको धादिङमा रहेको चेपाङ बस्तीका बालबालिका त अन्य क्षेत्रका बालबालिकाको भन्दा पनि दयनीय छ ।          धादिङ गजुरीको भदौरे गाँउ पुगेका थिए बाल दिवस मनाउन । पृथ्वी राजमार्गबाट खास टाढा नपर्ने चेपाङ..

सरुवा भएर हिंड्ने वेला जिशिअ सुवेदीलाई सम्मानको ओईरो

धादिङ- सरकारी सेवामा रहेका कर्मचारी सरुवा बढुवा हुनु नियमित प्रकृया हो । कतिपय कर्मचारीले सरुवा हुंदा आंफुलाई काम गर्ने वाताबरणनै नदिएको,अपायक स्थानमा पुर्याईदिएको,जिम्मेवारी विहिन वनाएको भन्दै आक्रोश पोख्दै सुटुक्क जिल्ला छाडेर हिंड्ने गर्दछन । धादिङ जिल्लाको शैक्षिक उन्नयनका निम्ति उल्लेखनिय भुमिका निर्वाह गरेको भन्दै धादिङका..

समाचार

सबै

सल्यानटारमा खानेपानीको हाहाकार समाधान हुने तरखरमा

धादिङ : हिउँद होस या वर्षा धादिङको सल्यानटारमा बाह्रैमास खानेपानीको हाहाकार हुने गर्दछ। देशभरिका ठूला टारमध्येमा पर्ने सल्यानटार त्रिपुरासुन्दरी गाउँपालिका १ र २ मा विभाजन गरिएको छ। पहिला सिंगो टारलाई.....

धादिङबेसीको अधिकांश सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा

धादिङ- लामो समयदेखि विग्रिएर काम गर्न छाडेको सदरमुकाम धादिङबेसीको अधिकांश सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा.....

‘ BE THE CHANGE MAKER ‘ एक फरक अभियान : प्रदिप रुपाखेती

गैर आवासीय नेपालीहरुको संगठन एन.आर एन.ए. न्यूजिल्याण्ड का सचिव एवं धादिङ महादेबबेसीका प्रदिप रुपाखेती यतिबेला.....

‘आसपाल्ड’ प्रविधिबाट सदरमुकाम भित्र कालोपत्रे शुरु

धादिङ : धादिङको सदरमुकाम धादिङबेसीको बजार क्षेत्रभित्रको सडकमा कालोपत्रे शुरु भएको छ। डिभिजन सडक कार्यालय.....

सिम्लेमा बस आगलागी

  [caption id="attachment_40725" align="alignright" width="440"] FILE PHOTO[/caption] धादिङ,२६ असोज - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका १.....

Categories