कभर फोटो

लुकाई छिपाई अवैध ढंगवाट वालुवा तस्करी, ट्रक समातिए

केशव अधिकारी धादिङ, - लुकाई छिपाई अवैध ढंगवाट बिक्रीका लागि काठमाण्डौं लैजान लागिएको अवस्थामा धादिङ प्रहरीले दुई ट्रक वालुवा वरामद गरेको छ । धादिङको पिडा गाविस वडा नम्बर १ स्थित पृथ्वीराजमार्ग छेउमा ट्रकमा वालुवा लोड गरी त्रिपालले छोपेर काठमाण्र्डौ लैजान लागेको अवस्थामा दुई वटा ठुला ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला विकास..

पहिरोको जोखिम बढ्दै गएको जोगिमाराको तिकराङ ढुङगाखानी

तिकराङमा रहेको ढुङ्गगाखानीमा पहिरोको जोखिम बढेपछि पृथ्वीराजमार्गमा समेत खतरा बढेको छ । तस्बिर सौजन्य / नेपाल प्रहरी [caption id="attachment_12548" align="alignnone" width="300"] तिकराङमा रहेको ढुङ्गगाखानीमा पहिरोको जोखिम बढेपछि पृथ्वीराजमार्गमा समेत खतरा बढेको छ । तस्बिर सौजन्य / नेपाल..

एकै बेतमा चार पाठापाठी

धादिङको बैरेनी गाविस ९ महेशदनेभानकी मैया हमालले पालेको वाख्राले एकै वेतमा २ पाठा र २ पाठी पाएको छ ।तस्बिर : देविवहादुर मल्ल -महेशदोभान [caption id="attachment_12493" align="alignnone" width="300"] धादिङको बैरेनी गाविस ९ महेशदनेभानकी मैया हमालले पालेको वाख्राले एकै वेतमा २ पाठा र २ पाठी पाएको छ ।तस्बिर : देविवहादुर मल्ल..

विपन्न वालवालिकालाई शैक्षिक सामाग्री

नलाङको नागेश्वरी प्राविमा अध्ययनरत अति विपन्न १२ जना वालवालिकालाई सहयात्री समाज संस्थाको पहलमा शैक्षिक सामाग्री बितरण गरिंदै तस्बिर सौजन्य : सहयात्री..

पुजाका लागि पालो पर्खदैं :

कृष्णाष्टमीको अवसरपारेर धादिङबेसी सांघुटारमा रहेको कृष्ण मन्दिरमा पुजा गर्दै भक्तालुहरु तस्बिर /धादिङ..

बेवारिसे वन्न पुगेका मोटरसाईकल

विभिन्न समयमा प्रहरीले नियन्त्रणमा लिएर राखेको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय धादिङको परिसरमा वेवारिसे वन्न पुगेको छ । तस्बिरः धादिङ न्युज [caption id="attachment_12417" align="alignnone" width="300"] विभिन्न समयमा प्रहरीले नियन्त्रणमा लिएर राखेको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय धादिङको परिसरमा वेवारिसे वन्न पुगेको छ ।तस्बिरः धादिङ..

प्रहरीको नियन्त्रणमा रहेको चरेश नष्ट गरिंदै ।

साउन १७ गते धादिङको थांक्रेवाट वरामद गरिएको ८ किलो चरेश साउन  २९ गते जिल्ला प्रहरी कार्यालयले डढाएर नष्ट गर्दै तस्बिरः धादिङ न्युज [caption id="attachment_12414" align="alignnone" width="300"] साउन १७ गते धादि«ङको थांक्रेवाट वरामद गरिएको ८ किलो चरेश २९ गते जिल्ला प्रहरी कार्यालयले डढाएर नष्ट गर्दैतस्बिरः धादिङ..

जोगाऔं संस्कृति,मनाऔं चाडपर्व

पवित्र धार्मिक स्थल अम्लेश्वर महादेवको मन्दिर बैरेनी ९ महेशदोभानमा जनैपूर्णिमाको मेलामा भजन प्रस्तुत गर्दै स्थानीयवासीतस्बिर : केशव अधिकारी /धादिङन्युज [caption id="attachment_12344" align="alignnone" width="300"] जोगाऔं संस्कृति,मनाऔं चाडपर्वपवित्र धार्मिक स्थल अम्लेश्वर महादेवको मन्दिर बैरेनी ९ महेशदोभानमा जनैपूर्णिमाको मेलामा भजन प्रस्तुत गर्दै..

सिङलह क्षेत्रमा लोकप्रिय रहेको नाच आफ्ना चेलाहरूलाई सिकाउदै प्रमुख बोम्पो

[caption id="attachment_12281" align="alignnone" width="299"] सिङलह क्षेत्रमा लोकप्रिय रहेको नाच आफ्ना चेलाहरूलाई सिकाउदै प्रमुख बोम्पो । तामाङ संस्कृतिमा वोम्पोको निकै महत्व छ ।तस्विर / गोपाल..

तिप्लिङको पान्साङपास नजिकैको खर्कमा चर्दै गरेको चौंरी

[caption id="attachment_12277" align="alignnone" width="300"] तिप्लिङको पान्साङपास नजिकैको खर्कमा चर्दै गरेको चौरी । यतिबेला उत्तरी धादिङको लेकका खर्कहरु चौरी र भेडाले भरिएका छन ।तस्बिर : केशव अधिकारी..

ट्राई म्याराथुन प्रतियोगिता को विजेता हुन सफल भएपछि नगद एक लाख रुपैया राशीका साथै शिल्ड उपाधि चुम्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लव

[caption id="attachment_12018" align="alignnone" width="300"] ट्राई म्याराथुन प्रतियोगिता अन्र्तगत साउन ९ गते धादिङमा सम्पन्न दौड, साईक्लिीङ र जलयात्रा समेत गरी तीन चरणको प्रतियोगितामा विजेता हुन सफल भएपछि नगद एक लाख रुपैया राशीका साथै शिल्ड उपाधि चुम्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लवतस्बिर : केशव अधिकारी /धादिङ..

लट्टेको साग खोजेर खानेकुराको जोहो गर्दै

[caption id="attachment_11965" align="alignnone" width="300"] घरमा अन्न सकिएपछि वारीमा लट्टेको साग खोजेर खानेकुराको जोहो गर्दै दक्षिणी धादिङको महादेवस्थान ब्रुसबाङका एक चेपाङ वालक                        तस्बिर : केशव अधिकारी/ धादिङ..

धादिङको गाउं गाउंमा एम्बुलेन्सको पहुंच बढ्दै

[caption id="attachment_11875" align="aligncenter" width="300"] केही बर्ष यता धादिङ जिल्लाको ग्रामीण भेगमा एम्वुलेन्सको संख्या बढ्न थालेको छ । एम्वुलेन्स थपिएसंगै अस्पताल जाने घाईते विरामीको उपचारमा सहयोग पुगेको छ ।तस्बिरःधादिङ..

समाचार

सबै

सल्यानटारमा खानेपानीको हाहाकार समाधान हुने तरखरमा

धादिङ : हिउँद होस या वर्षा धादिङको सल्यानटारमा बाह्रैमास खानेपानीको हाहाकार हुने गर्दछ। देशभरिका ठूला टारमध्येमा पर्ने सल्यानटार त्रिपुरासुन्दरी गाउँपालिका १ र २ मा विभाजन गरिएको छ। पहिला सिंगो टारलाई.....

धादिङबेसीको अधिकांश सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा

धादिङ- लामो समयदेखि विग्रिएर काम गर्न छाडेको सदरमुकाम धादिङबेसीको अधिकांश सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा.....

‘ BE THE CHANGE MAKER ‘ एक फरक अभियान : प्रदिप रुपाखेती

गैर आवासीय नेपालीहरुको संगठन एन.आर एन.ए. न्यूजिल्याण्ड का सचिव एवं धादिङ महादेबबेसीका प्रदिप रुपाखेती यतिबेला.....

‘आसपाल्ड’ प्रविधिबाट सदरमुकाम भित्र कालोपत्रे शुरु

धादिङ : धादिङको सदरमुकाम धादिङबेसीको बजार क्षेत्रभित्रको सडकमा कालोपत्रे शुरु भएको छ। डिभिजन सडक कार्यालय.....

सिम्लेमा बस आगलागी

  [caption id="attachment_40725" align="alignright" width="440"] FILE PHOTO[/caption] धादिङ,२६ असोज - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका १.....

Categories