कभर फोटो

उहिले हाम्रो पालामा वांसको कलमले लेख्नु पथ्र्यो :

[caption id="attachment_11485" align="alignnone" width="300"] धादिङ जिल्लाका पुराना शिक्षक कृष्णप्रसाद दहाल ५० बर्ष अघि हुने खानेले लेख्नको लागि प्रयोग गर्नेे गरेको बांसको कलमले अक्षर लेखेर देखाउंदै । घरमै तयार पारिने बांसको कलम अहिले देख्न पनि मुस्किल भएको दहालको भनाई छ ।तस्बिर : केशव अधिकारी/ धादिङ..

साईकलमा हुर्कदै गरेको फूल

[caption id="attachment_11386" align="alignnone" width="300"] साईकलमा हुर्कदै गरेको फूल - वालवालिकाले खेल्ने साइकल विग्रिएपछि धादिङको आदमघाटमा रहेको एक होटलमा त्यस्को सदुपयोग गर्दै गमला राखेर हुर्काउंदै गरेको फूलतस्बिर : केशव अधिकारी /धादिङ..

मध्य धादिङको नलाङ गाविसमा व्यवसायिक कफि खेती फस्टाउंदै

[caption id="attachment_11189" align="alignnone" width="300"] मध्य धादिङको नलाङ गाविसमा व्यवसायिक कफि खेती फस्टाउंदै :नलाङ गाविसलाई देशकै सबैभन्दा ठुलो व्यवसायिक कफि खेती भएको क्षेत्र वनाउन यहांका किसान लागि परेका छन । नलाङको कफिडांडामा रहेको नर्सरीमा हुर्कदै गरेको कफिको बिरुवातस्बिर : धादिङ..

सल्यानटारमा खानेपानीको सास्ती

[caption id="attachment_11184" align="alignnone" width="300"] सल्यानटारमा खानेपानीको सास्ती : हिउंद होस या बर्षा धादिङको सल्यानटारमा खानेपानीको संधैभरी अभाव हुने गर्दछ । दुईवटा नदीको बिचमा रहेको भएपनि सल्यानटारमा खानेपानीको समस्या रहेको छ । यहांको अधिकांश धारोमा पानी थाप्न लाईनमा राखिएका गाग्रीको लस्कर देख्न पाईन्छ तस्बिर : धादिङ..

प्लाष्टिक टनेल भित्र तरकारी खेती :

[caption id="attachment_11179" align="alignnone" width="300"] प्लाष्टिक टनेल भित्र तरकारी खेती : तरकारी खेतीका लागि प्रसिद्ध रहेको धादिङ जिल्लामा मौसमि तथा वेमौसमी तरकारी खेती गर्ने किसानहरुको संख्या उल्लेख्य रहेको छ । धुनिवेसी क्षेत्रमा तरकारी खेतीका लागि वनाईएको प्लाष्टिक टनेलतस्बिर : धादिङ..

सडकको दुर्दशा र जोखिम यात्रा

सडकको दुर्दशा र जोखिम यात्रा –धादिङबेसीवाट ग्रामीण रुटमा चल्ने वसमा छतमा यात्रु राखिनु सामान्य नै भईसकेको छ हल्का बर्षाले पनि सडकमा समस्या आएर  जोखिम हुने भएपनि छतमा यात्रा गर्नु यात्रुको बाध्यता हो । जिल्लाको ग्रामीण सडकको मर्मतका लागि करोडौँ खर्च भइसक्दा पनि सडकको अवस्था भने कहिल्यै सुधार आउन सकेको छैन । तस्बिर :  धादिङ..

मनै लोभ्याउने सुन्दर फुल

[caption id="attachment_10660" align="alignnone" width="300"] मनै लोभ्याउने सुन्दर फुलनीलकण्ठ उच्च मावि धादिङबेसीको प्राङगणमा रहेको सिरिसको फुलले बिद्यालयको वाताबरणनै मनमोहक वनाईदिएको छ ।तस्बिर - एशोदा नेपाल..

अतिथि देवो भव: तिप्लिङको पान्साङपासमा निर्माण गरिएको स्वागत द्धार

[caption id="attachment_10649" align="alignnone" width="300"] अतिथि देवो भव: गाउंमा आउने आन्तरिक तथा वाह्रय पर्यटकहरुको स्वागतका लागि उत्तरी धादिङका अधिकांश बस्तिको मुलवाटोमा परम्परागत स्वागतद्धारको निर्माण गरिएको हुन्छ । समुद्री सतहदेखि ३८५० मिटरको उचाईमा रहेको तिप्लिङको पान्साङपासमा निर्माण गरिएको स्वागत द्धारतस्बिर - केशव अधिकारी /धादिङ..

संरक्षणको पखाईमा ऐतिहासिक सम्पदा

[caption id="attachment_10642" align="alignnone" width="300"] बिक्रम सम्वत १८८० मा निर्माण गरिएको धादिङको केवलपुर गाविसमा रहेको गणेश भिमसेन र सरस्वतीको मन्दिर । मन्दिर संगै सत्तल र पाटी रहेको भएपनि संरक्षणका लागि समस्या हुंदै जांदा ऐतिहासिक सम्पदा संकटमा पर्न थालेको छ ।तस्बिर- केशव अधिकारी /धादिङ..

ढुङ्गामा कुंदेर वनाईएको वुद्धको मुर्ति

[caption id="attachment_10545" align="alignnone" width="300"] ढुङ्गामा कुंदेर वनाईएको वुद्धको मुर्ति ।धादिङ जिल्लाको उत्तरी भेगको विकटमा रहेको सेर्तुङ गाविसको वोराङ गाउंमा ढुङ्गामा कुंदेर वनाईएको वुद्धको मुर्ति । पुर्व गृहमन्त्री बुद्धिमान तामाङको जन्मथलो वोराङमा २ सय भन्दा बढी तामाङ समुदायको वसोवास रहेको छ । सदरमुकाम देखि तीन दिनको पैदलयात्रा पछि पुगिने वोराङमा तामाङ..

रसुवा जिल्लाको स्याफ्रुबेसीबाट धादिङको सोमदाङ जोड्ने सडक खण्डको प्रारम्भिक स्थल

रसुवा जिल्लाको स्याफ्रुबेसीबाट धादिङको सोमदाङ जोड्ने सडक खण्डको प्रारम्भिक स्थल । नागवेली जस्तै देखिने सडक खण्ड र रसुवाको स्याफ्रुवेसी वजार । तस्बिर :केशव अधिकारी..

व्यापारिक एवम पर्यटकिय गन्तव्य सोमदाङ

गणेश हिमालको फेदीमा रहेको उत्तरी धादिङको तिप्लिङ गाविसको वडा नम्बर ७ मा पर्ने व्यापारिक एवम पर्यटकिय गन्तव्य सोमदाङ । सोमदाङ समुद्री सतह देखी ३२७० मिटरको उचाईमा रहेको छ । तस्बिरः केशव अधिकारी..

अन्नको विकल्पमा गिठ्ठा ।

धादिङको दक्षिणी भेगमा पर्ने महाभारत क्षेत्रको चेपाङबस्तीमा यतिवेला खानेकुराको चरम अभाव शुरु भएको छ । घरमा खानेकुरा सकिएपछि जंगलवाट खोजेर ल्याएको गिठ्ठा ताछ्दै धुषा दुमबाङकी एक चेपाङ युवती । पछिल्लो समय बढ्दो जनसंख्या र वन विनाशका कारण गिठ्ठा समेत पाउन छाडेको चेपाङहरुको गुनासो छ । गिठ्ठालाई ताछेर खरानी पानीमा उसिनेर खाने गरिन्छ..

लौ लिनुस् सहकारी प्रतिवेदन

वचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाको छानविन गर्न गठित जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन सम्माननीय प्रधान मन्त्री  सुशील कोइरालालाई बुझाउँदै आयोगका अध्यक्ष गौरीबहादुर कार्की..

साहसिक जलयात्राको लागि आन्तरिक तथा वाह्यपर्यटकको पहिलो रोजाई त्रिशूली नदी

[caption id="attachment_10249" align="alignnone" width="300"] साहसिक जलयात्राको लागि आन्तरिक तथा वाह्यपर्यटकको पहिलो रोजाईमा पर्ने गरेको त्रिशूली नदी । पछिल्लो समयमा त्रिशूली नदी अतिक्रमणको चपेटामा पर्नुका साथै प्रदुषित वन्दै जानेक्रम बढ्न थालेको छ । तस्बिर: केशव अधिकारी -धादिङ..

समाचार

सबै

‘आसपाल्ड’ प्रविधिबाट सदरमुकाम भित्र कालोपत्रे शुरु

धादिङ : धादिङको सदरमुकाम धादिङबेसीको बजार क्षेत्रभित्रको सडकमा कालोपत्रे शुरु भएको छ। डिभिजन सडक कार्यालय भरतपुर चितवनको वार्षिक कार्यक्रमअन्‍तर्गत सदरमुकामभित्रको ७ किलोमिटर सडक रु ५ करोड को लागतमा.....

सिम्लेमा बस आगलागी

  [caption id="attachment_40725" align="alignright" width="440"] FILE PHOTO[/caption] धादिङ,२६ असोज - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका १.....

थाक्रेमा दुर्घटना, एक जनाको मृत्यु

धादिङ ,२४ असोज । धादिङ थाक्रे ९ किलोमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्रिफर र बस आपसमा ठोकिँदा एक.....

राधेलाई १० दिन हिरासतमा राख्न प्रशासनको अनुमति

  धादिङ २३ असोज- राधे उपनामले चिनिने राधाकृष्ण भण्डारीलाई शान्ति सुरक्षा भंग गर्न खोजेको सम्बन्धी कसुरमा.....

जनप्रतिनिधिलाई धम्क्याएको आरोपमा ‘राधे’ पक्राउ

धादिङ, २३ असोज - जनप्रतिनिधिलाई धम्की दिएको आरोपमा  नेपाल तरुण दल धादिङका उपाध्यक्ष समेत रहेका राधाकृष्ण भण्डारी.....

Categories