कभर फोटो

अन्नको विकल्पमा गिठ्ठा ।

धादिङको दक्षिणी भेगमा पर्ने महाभारत क्षेत्रको चेपाङबस्तीमा यतिवेला खानेकुराको चरम अभाव शुरु भएको छ । घरमा खानेकुरा सकिएपछि जंगलवाट खोजेर ल्याएको गिठ्ठा ताछ्दै धुषा दुमबाङकी एक चेपाङ युवती । पछिल्लो समय बढ्दो जनसंख्या र वन विनाशका कारण गिठ्ठा समेत पाउन छाडेको चेपाङहरुको गुनासो छ । गिठ्ठालाई ताछेर खरानी पानीमा उसिनेर खाने गरिन्छ..

लौ लिनुस् सहकारी प्रतिवेदन

वचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाको छानविन गर्न गठित जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन सम्माननीय प्रधान मन्त्री  सुशील कोइरालालाई बुझाउँदै आयोगका अध्यक्ष गौरीबहादुर कार्की..

साहसिक जलयात्राको लागि आन्तरिक तथा वाह्यपर्यटकको पहिलो रोजाई त्रिशूली नदी

[caption id="attachment_10249" align="alignnone" width="300"] साहसिक जलयात्राको लागि आन्तरिक तथा वाह्यपर्यटकको पहिलो रोजाईमा पर्ने गरेको त्रिशूली नदी । पछिल्लो समयमा त्रिशूली नदी अतिक्रमणको चपेटामा पर्नुका साथै प्रदुषित वन्दै जानेक्रम बढ्न थालेको छ । तस्बिर: केशव अधिकारी -धादिङ..

धादिङको खाल्टे गाविसको पात्ले नारायण डांडामा भेटिएको पुराना पैसा र भांडाकुंडा ।

[caption id="attachment_10103" align="aligncenter" width="800"] धादिङको खाल्टे गाविसको पात्ले नारायण डांडामा भेटिएको पुराना पैसा र भांडाकुंडा । नारायण डांडामा वारीको पाटोमा खनजोत गर्दा यस्ता पुराना पैसा र भांडाकुंडा भेटिएपनि यस वारेमा सरकारी तर्फवाट अहिले सम्म कुनै अध्ययन गरिएको छैन ।तस्बिर ः एशोदा..

ऐतिहासिक महत्व बोकेको बैरेनी –९ महेशदोभानमा रहेको धार्मिक स्थल अम्लेश्वर महादेवको मन्दिर

[caption id="attachment_10100" align="aligncenter" width="720"] ऐतिहासिक महत्व बोकेको बैरेनी –९ महेशदोभानमा रहेको धार्मिक स्थल अम्लेश्वर महादेवको मन्दिर :नेपाल एकीकरणका क्रममा पश्चिम नेपालवाट काठमाण्र्डो जानेक्रममा पृथ्वीनारायण शाह वास वसेर सुतेको वेला महादेव आएर उनलाई आर्शिवाद दिएपछि पृथ्वीनारायण शाहको निर्देशनमा स्थापना गरिएको भन्ने जन विश्वास रहेको अम्लेश्वर..

संरक्षणको अभावले चोरी निकासी हुदै वाहिरिंदैछ उत्तरी धादिङको बहुमुल्य रत्न रुवी । गणेश हिमाल फेदीमा फरक फरक रंगका रुवीहरु पाईने गर्दछ ।

[caption id="attachment_9921" align="aligncenter" width="640"] संरक्षणको अभावले चोरी निकासी हुदै वाहिरिंदैछ उत्तरी धादिङको बहुमुल्य रत्न रुवी । गणेश हिमाल फेदीमा फरक फरक रंगका रुवीहरु पाईने गर्दछ ।तस्बिर - केशव अधिकारी..

तरकारी खेतीका लागि राजधानीको करेसावारी हो धादिङ । धादिङ जिल्लामा बर्षभरीनै विभिन्न जातका तरकारी उत्पादन हुने गर्दछ ।

[caption id="attachment_9917" align="aligncenter" width="885"] तरकारी खेतीका लागि राजधानीको करेसावारी हो धादिङ । धादिङ जिल्लामा बर्षभरीनै विभिन्न जातका तरकारी उत्पादन हुने गर्दछ ।तस्बिर - केशव अधिकारी..

धादिङका बन विनाश गर्दै डढेलो

[caption id="attachment_9759" align="aligncenter" width="300"] धादिङका बन विनाश गर्दै डढेलो : गर्मियाम लाग्नासाथ हरेक बर्ष धादिङ जिल्लाका वन डढेलोको प्रकोपले सखाप हुने गर्दछ । यस बर्ष पनि जिल्लाका अधिकांश वन डढेलोको चपेटामा परिसकेको छ । तस्बिर ः..

सदरमुकाममा बढ्दै गगनचुम्वी महल

[caption id="attachment_9701" align="aligncenter" width="225"] सदरमुकाममा बढ्दै गगनचुम्वी महल -सदरमुकाम धादिङबेसीमा पछिल्लो समयमा गगनचुम्वी महलहरु थपिदै गएका छन ।तस्बिर ः केशव अधिकारी..

ब्रुसबाङबाट देखिएको उदाउंदो सूर्य

[caption id="attachment_9695" align="aligncenter" width="300"] ब्रुसबाङबाट देखिएको उदाउंदो सूर्यसमुद्री सतहवाट १८ सय ७३ मिटर उचाईमा रहेको धादिङको महादेवस्थान ३ ब्रुसबाङवाट उदाउंदै गरेको सूर्यको मनोरम दृष्य देख्न सकिन्छ ।तस्बिर ः केशव अधिकारी..

सम्झना जन आन्दोलन २०६२÷६३ को

[caption id="attachment_9528" align="aligncenter" width="300"] सम्झना जन आन्दोलन २०६२÷६३ कोतत्कालिन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएर मुलुकमा प्रतिगमन लादे पछि देशैभरी जनाआन्दोलन चर्काईएको थियो । जनआन्दोलन २ का क्रममा २०६३ बैशाख ४ गते धादिङबेसीमा निकालिएको मसाल जुलसफाईल तस्बिर –धादिङ..

शुरु भयो मकै छर्ने बेला

[caption id="attachment_9525" align="aligncenter" width="300"] मकै छर्ने चटारो । वैशाख महिना शुरु भए लगत्तै जिल्लाका केही गाउं वस्तिमा मकै छर्ने बेला शुरु भएपनि पानी नपरेका कारण बेसीका क्षेत्रमा भने अझै पनि मकै छर्न थालिएको छैनतस्बिर ः धादिङ..

बोकेर वजार लैजांदै गरेको तरकारी । तरकारी खेतीमा किसानले जति दुःख गरेपनि फाईदा लिने अरुनै छन ।

[caption id="attachment_9397" align="aligncenter" width="300"] बोकेर वजार लैजांदै गरेको तरकारी । तरकारी खेतीमा किसानले जति दुःख गरेपनि फाईदा लिने अरुनै छन ।वेनिघाट गाविसको वडा नम्बर ५ को गाउंवाट तरकारी वोकेर चरौदी स्थित सहकारीमा आउंदै किसानहरु । घरवाट दुईघण्टाको वाटो वोकेर तरकारी बेच्न किसानहरु चरौंदी सम्म पुग्ने गर्दछन ।तस्बिर ः केशव अधिकारी–धादिङ..

समाचार

सबै

सल्यानटारमा खानेपानीको हाहाकार समाधान हुने तरखरमा

धादिङ : हिउँद होस या वर्षा धादिङको सल्यानटारमा बाह्रैमास खानेपानीको हाहाकार हुने गर्दछ। देशभरिका ठूला टारमध्येमा पर्ने सल्यानटार त्रिपुरासुन्दरी गाउँपालिका १ र २ मा विभाजन गरिएको छ। पहिला सिंगो टारलाई.....

धादिङबेसीको अधिकांश सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा

धादिङ- लामो समयदेखि विग्रिएर काम गर्न छाडेको सदरमुकाम धादिङबेसीको अधिकांश सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा.....

‘ BE THE CHANGE MAKER ‘ एक फरक अभियान : प्रदिप रुपाखेती

गैर आवासीय नेपालीहरुको संगठन एन.आर एन.ए. न्यूजिल्याण्ड का सचिव एवं धादिङ महादेबबेसीका प्रदिप रुपाखेती यतिबेला.....

‘आसपाल्ड’ प्रविधिबाट सदरमुकाम भित्र कालोपत्रे शुरु

धादिङ : धादिङको सदरमुकाम धादिङबेसीको बजार क्षेत्रभित्रको सडकमा कालोपत्रे शुरु भएको छ। डिभिजन सडक कार्यालय.....

सिम्लेमा बस आगलागी

  [caption id="attachment_40725" align="alignright" width="440"] FILE PHOTO[/caption] धादिङ,२६ असोज - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका १.....

Categories