ऐतिहासिक महत्व बोकेको बैरेनी –९ महेशदोभानमा रहेको धार्मिक स्थल अम्लेश्वर महादेवको मन्दिर

106 पटक पढिएको

प्रकाशित मिति: २४ बैशाख २०७१, बुधबार ११:४१

सम्पादक: Dhadingnews.com

ऐतिहासिक महत्व बोकेको बैरेनी –९ महेशदोभानमा रहेको धार्मिक स्थल अम्लेश्वर महादेवको मन्दिर : नेपाल एकीकरणका क्रममा पश्चिम नेपालवाट काठमाण्र्डो जानेक्रममा पृथ्वीनारायण शाह वास वसेर सुतेको वेला महादेव आएर उनलाई आर्शिवाद दिएपछि पृथ्वीनारायण शाहको निर्देशनमा स्थापना गरिएको भन्ने जन विश्वास रहेको अम्लेश्वर महादेवको मन्दिर धादिङको बैरेनी गाविसको वडा नम्बर ९ महेशदोभानमा रहेको छ । त्रिशूली नदीको छेवैमा रहेको अम्लेश्वर महादेवको पुरानो शिवलिङ्गलाई मर्मत गरि हालै नयां वनाईएको छ । यस मन्दिरमा जनैपूर्णिमा, हरितालिका,ऋषि पञ्चमी,ठुलो एकादशी,शिवरात्री लगायतका पर्वमा मेला लाग्ने गर्दछ ।  तस्विर  ः प्रविण भण्डारी
ऐतिहासिक महत्व बोकेको बैरेनी –९ महेशदोभानमा रहेको धार्मिक स्थल अम्लेश्वर महादेवको मन्दिर :
नेपाल एकीकरणका क्रममा पश्चिम नेपालवाट काठमाण्र्डो जानेक्रममा पृथ्वीनारायण शाह वास वसेर सुतेको वेला महादेव आएर उनलाई आर्शिवाद दिएपछि पृथ्वीनारायण शाहको निर्देशनमा स्थापना गरिएको भन्ने जन विश्वास रहेको अम्लेश्वर महादेवको मन्दिर धादिङको बैरेनी गाविसको वडा नम्बर ९ महेशदोभानमा रहेको छ । त्रिशूली नदीको छेवैमा रहेको अम्लेश्वर महादेवको पुरानो शिवलिङ्गलाई मर्मत गरि हालै नयां वनाईएको छ । यस मन्दिरमा जनैपूर्णिमा, हरितालिका,ऋषि पञ्चमी,ठुलो एकादशी,शिवरात्री लगायतका पर्वमा मेला लाग्ने गर्दछ ।
तस्विर ः प्रविण भण्डारी

 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२४ बैशाख २०७१, बुधबार ११:४१ मा प्रकाशित

समाचार

सबै

ब्रुसबाङका चेपाङलाई दशैंमा खाद्यान्न सहयोग

ब्रुसबाङ- दक्षिणी धादिङको विकटमा बसोबास गर्दै आएका अति विपन्न चेपाङ समुदायलाई खाद्यान्न सहयोग गरिएको छ । लायन्स क्लब नेपाल हाईलाईटको आयोजना मा धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ मा पर्ने.....

औषधिको राजा पिपलको पात

हाम्रो घर वरपर कतिपय प्राकृतिक बनस्पति उम्रिरहेका हुन्छन, तर चिन्न न सकेर व्यर्थ त्यसलाई नास पार्दै जान्छौ ।.....

कार्तिक १ देखि देशभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड

धादिङ। सरकारले आगामी १ कात्तिकदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने.....

खेस्टेखोलामा माइक्रो र मोटरसाइकल ठोक्किंदा रामकृष्ण भट्टको मृत्यु

धादिङ ,२४ असोज, । धादिङको गल्छी गाउँपालिका–७ मा पर्ने पृथ्वीराजमार्गको खेस्टेखोलामा माइक्रोबस र मोटरसाइकल एक.....

झुटो समाचार लेखाएर चरित्र हत्या गर्न खोजियो -सांसद लोहनी

धादिङ १८ असोज । धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवम नेपाल कम्युनिष्ट पार्टी.....

Categories