युनिकोड
गृहपृष्ठ
समाचार
मनोरन्जन
विचार
साहित्य
हाम्रो पालिका
हाम्रो बारेमा
विश्व
खेलकुद
Toggle navigation
Toggle navigation
गृहपृष्ठ
समाचार
मनोरन्जन
विचार
साहित्य
हाम्रो पालिका
हाम्रो बारेमा
विश्व
खेलकुद
#Latest
एमाले नेता महेश बस्नेत बिरुद्धको मुद्धा तामेलीमा
राष्ट्रपति पौडेल र कतारका राजा थानीबीच भेटवार्ता
काठमाडौं आइपुगे कतारका राजा
निजी क्षेत्र र सरकारबीच गुणात्मक सहकार्य हुनुपर्नेमा प्रधानमन्त्रीको जोड
खनियाबासका विनोद तामाङ ब्राउन सुगरसहित झापाबाट पक्राउ
इन्टर मिलान बन्यो इटालियन सिरी ‘ए’ फुटबलको च्याम्पियन
अमेरिकामा पेलेस्टाइनी समर्थनमा भएको प्रदर्शनका क्रममा दर्जर्नौ पक्राउ
कतिमा हुँदै छ आज सुनचाँदीको कारोबार ?
धादिङ बन्छेटारमा गुडिरहेको ट्रकमा आगलागी
कतारका राजा आज नेपाल आउँदै
ऐतिहासिक महत्व बोकेको बैरेनी –९ महेशदोभानमा रहेको धार्मिक स्थल अम्लेश्वर महादेवको मन्दिर
786
पटक पढिएको
सम्पादक:
Dhadingnews.com
ऐतिहासिक महत्व बोकेको बैरेनी –९ महेशदोभानमा रहेको धार्मिक स्थल अम्लेश्वर महादेवको मन्दिर :
नेपाल एकीकरणका क्रममा पश्चिम नेपालवाट काठमाण्र्डो जानेक्रममा पृथ्वीनारायण शाह वास वसेर सुतेको वेला महादेव आएर उनलाई आर्शिवाद दिएपछि पृथ्वीनारायण शाहको निर्देशनमा स्थापना गरिएको भन्ने जन विश्वास रहेको अम्लेश्वर महादेवको मन्दिर धादिङको बैरेनी गाविसको वडा नम्बर ९ महेशदोभानमा रहेको छ । त्रिशूली नदीको छेवैमा रहेको अम्लेश्वर महादेवको पुरानो शिवलिङ्गलाई मर्मत गरि हालै नयां वनाईएको छ । यस मन्दिरमा जनैपूर्णिमा, हरितालिका,ऋषि पञ्चमी,ठुलो एकादशी,शिवरात्री लगायतका पर्वमा मेला लाग्ने गर्दछ ।
तस्विर ः प्रविण भण्डारी
सम्बन्धित शीर्षकहरु
एमाले नेता महेश बस्नेत बिरुद्धको मुद्धा तामेलीमा
खनियाबासका विनोद तामाङ ब्राउन सुगरसहित झापाबाट पक्राउ
धादिङ बन्छेटारमा गुडिरहेको ट्रकमा आगलागी
नेकपा एमाले सिद्धलेकको दोश्रो अधिबेशन बैशाख १३ गते
नीलकण्ठ र वालमन्दिर माविमा एकीकृत पठनपाठन शुरु
स्थानीय तहमा अब निमित्त प्रमुख प्रशासकीय अधिकृत नराखिने
CLOSE
slot deposit qris
nexus slot
mahjong slot
ninja slot
olympus slot
spaceman pragmatic