व्यापारिक एवम पर्यटकिय गन्तव्य सोमदाङ

715 पटक पढिएको

सम्पादक: Dhadingnews.com

DSC04547गणेश हिमालको फेदीमा रहेको उत्तरी धादिङको तिप्लिङ गाविसको वडा नम्बर ७ मा पर्ने व्यापारिक एवम पर्यटकिय गन्तव्य सोमदाङ । सोमदाङ समुद्री सतह देखी ३२७० मिटरको उचाईमा रहेको छ ।
तस्बिरः केशव अधिकारी /धादिङन्युज