सल्यानटारमा खानेपानीको सास्ती

788 पटक पढिएको

सम्पादक: Dhadingnews.com

सल्यानटारमा खानेपानीको सास्ती : हिउंद होस या बर्षा धादिङको सल्यानटारमा खानेपानीको संधैभरी अभाव हुने गर्दछ । दुईवटा नदीको बिचमा रहेको भएपनि सल्यानटारमा खानेपानीको समस्या रहेको छ । यहांको अधिकांश धारोमा पानी थाप्न लाईनमा राखिएका गाग्रीको लस्कर देख्न पाईन्छ तस्बिर : धादिङ न्युज