DCnepalcom – Prime Story, May 05, 2013
537 पटक पढिएको
प्रकाशित मिति: २६ बैशाख २०७०, बिहीबार ०२:१९
सम्पादक: Dhadingnews.com

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२६ बैशाख २०७०, बिहीबार ०२:१९ मा प्रकाशित
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ । धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्बन्धित शीर्षकहरु
समाचार
सबैशंकास्पद गतिविधिको आशंकामा गल्छीका सुमन चितवनमा पक्राउ

चितवन । धादिङको गल्छी गाउँपालिका वडा नं १ घर भई चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ बस्ने सम्राट भनिने २४ वर्षीय सुमन श्रेष्ठ पक्राउ परेका छन् । विप्लव नेत्तृत्वको नेकपा निकट रहेको अखिल (क्रान्तिकारी).....
वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो १७४ अधिकृत स्तरका कर्मचारी
धादिङ-वाग्मती प्रदेशमा रहेका १३ जिल्लाका विभिन्न स्थानीय तहका लागि वागमती प्रदेश लोक सेवा आयोगले १७४.....
निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन
काठमाडौं- निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहले गरेको पदाधिकारी फेरबदललाई मान्यता.....
प्रहरीबाट वेनिघाटरोराङमा अफिम खेती फँडानी
धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको वडा नं १ स्थित विभिन्न गाउँमा लगाईएको प्रतिवन्धित अफिम खेती.....
माघ १४ गते देखि ७७ जिल्लाबाट एकसाथ कोरोना खोप अभियान शुरु गरिने
धादिङ-नेपालमा कोरोना खोप यही माघ १४ गतेदेखि लगाउन शुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका.....
Categories
- अनलाइन / पत्रपत्रिकाबाट
- आफ्नै बारेमा
- उद्योग /व्यापार
- कभर फोटो
- कला /साहित्य /संस्कृति
- कृषि/पशुपालन /सहकारी
- खनियाबास गाउँपालिका
- खोजखबर
- गंगाजमुना गाउँपालिका
- गजुरी गाउँपालिका
- गल्छी गाउँपालिका
- घटना /दुर्घटना/ अपराध
- जलश्रोत / उर्जा
- ज्वालामुखी गाउँपालिका
- डिन्यूज टिभि / भिडियो ग्यालरी
- त्रिपुरासुन्दरी गाउँपालिका
- थांक्रे गाउँपालिका
- धादिङ न्यूज बिशेष
- धादिङ न्यूजका बारेमा
- धुनिबेसी नगरपालिका
- नीलकण्ठ नगरपालिका
- नेत्रावती डवजोङ गाउँपालिका
- पर्यटन
- प्रवास समाचार
- फोटो ग्यालरी
- बिकास /परिवर्तन
- बेनिघाट रोराङ गाउँपालिका
- बैंक /बित्तिय संस्था
- ब्रेकिङ समाचार
- मनोरन्जन
- महिला तथा बालबलिका
- मुख्य समाचार
- यौन र जीवन
- राजनीति
- राष्ट्रिय समाचार
- रुवीभ्याली गाउँपालिका
- रोजगारी/समृद्धि
- वन तथा बाताबरण
- वैदेशिक रोजगार
- शिक्षा/स्वास्थ्य
- सञ्चार/ प्रविधि
- समाचार
- सम्पादकीय
- सिद्धलेक गाउँपालिका
- स्वास्थ्य/जीवन शैली
- हाम्रो पालिका