धादिङको गाउं गाउंमा एम्बुलेन्सको पहुंच बढ्दै

822 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 केही बर्ष यता धादिङ जिल्लाको ग्रामीण भेगमा एम्वुलेन्सको संख्या बढ्न थालेको छ । एम्वुलेन्स थपिएसंगै अस्पताल जाने घाईते विरामीको उपचारमा सहयोग पुगेको छ ।  तस्बिरः केशव अधिकारी ÷धादिङ न्युज

केही बर्ष यता धादिङ जिल्लाको ग्रामीण भेगमा एम्वुलेन्सको संख्या बढ्न थालेको छ । एम्वुलेन्स थपिएसंगै अस्पताल जाने घाईते विरामीको उपचारमा सहयोग पुगेको छ ।
तस्बिरःधादिङ न्युज