फनिर्चर तथा ईलोक्ट्रोनिक सामाग्रीको लागी दरभाऊको गोप्य शिलवन्दी पेश गर्न सूचना

683 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

cirds copy

प्रथम पटक प्रकाशित मिति ः २०७१÷०६÷२७
चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्रस) ले धादिङ जिल्लामा कार्यन्वयन गर्ने सुरक्षित आप्रबासन परियोजना ( सामी) सूचना तथा परामर्श केन्द्र व्यवस्थापनको लागी तपशिलका सामाग्री आवश्यक पर्ने भएकोले भ्याटमा दर्ता भएको दर्तावाल फनिर्चर तथा ईलोक्ट्रोनिक सप्लायर्स वाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र सस्थाको मुख्य कार्यालयमा आफुले दिन सक्ने दरभाऊ सहितको गोप्य शिलवन्दीमा दर रेट उल्लेख गरी आवश्यक प्रमाण सहित आवेदन दिनु हुन यो सूचना प्रकाशित गरिएको छ । रितपूर्बक निवेदन नपरेको सप्लायर्सलाई प्रकृयामा समावेश गराउन वाध्य हुने छैन ।
ईच्छुक आवेदकलाई आवेदन फारम र सामाग्री विवरण ईमेल मार्फत उपलब्ध गराईने छ ।
सस्थाको मुख्य कार्यालय ः थाक्रे ३ महादेबेशी , धादिङ
सम्पर्क नः ०१०–४१५०१०, ०१०–४१५०११
आवेदन सुल्क रु १०००।– निबेदन दर्ता गर्दा रसिद काटी तिर्न सकिने छ ।
ईमेल : [email protected] , [email protected]