भर्ना खुल्यो  ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

1090 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

 

 TU-logo-288x300आदर्श बहमुखी क्याम्पस, गजुरी, धादिङमा चार वर्षे बी.बी.एस. तथा तिन वर्षे बी.एड. प्रथम वर्षमा नयाँ भर्ना खुल्यो   !

हाम्रा विशेषताहरु

=प्रभातीय शान्त वातावरणमा कक्षा सञ्चालन
=दक्ष तथा अनुभवी प्राध्यापकद्धारा अध्यापन,
=बी.एड संकाय तर्फ ऐच्छिक अङ्ग्रेजी, अर्थशाष्त्र, नेपाली तथा जनसँख्या विषयमा अध्यापन
=गल्छी बैरेनी देखि क्याम्पससम्म यातायातको व्यवस्था,
=प्रथम श्रेणीमा प्लस टु उतीर्ण दलित, चेपाङ, अपाङ्ग तथा अन्य जेहेन्दार विद्यार्थीहरुलाई विशेष छात्रवृत्ती योजना,
=निरन्तर मूल्याङ्कन्, पृष्ठपोषण तथा मासिक परीक्षामा निरन्तर उत्कृष्ट अंक प्राप्त गर्ने  छात्रछात्रालाई छात्रवृत्ती योजना,
=निशुल्क परीक्षा तयारी कक्षा सञ्चालन ।
कक्षा सञ्चालन ः २०७१ कार्तिक २३ गते देखि

शुभ दिपावली २०७१ को पावन अवसरमा सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, तथा समस्त देशवासीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरिन्छ ।

क्याम्पस प्रमुख

आदर्श बहमुखी क्याम्पस,

गजुरी, धादिङ