डिसिने अवार्डको छैंठौ सस्करणको टप ५ मा को को परे

677 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

trophy1किरण अधिकारी

छायाँछवि क्रियशनले विगत छ वर्षदेखि आयोजना गर्दैआइरहेको डिसिनेअवार्डको छैंठौ सस्करणको टप ५ बाहिर ल्याएकोछ। जसअनुसार टप ५ मा छएकानछ, नाइनभन्नुल २, महसुश, मोक्ष, मौन चलचित्र परेकाछन्।यसैगरि टप ५ अभिनेतामा अर्पणथापा – मौन, आर्यन सिग्देल – मधुमास, आर्यन सिग्देल – महसुश, दयाहाङ राई – झोले, यशकुमार – आधी बाटो परेका छन्।तेस्तै टप ५ अभिनेत्रीमा केकी अधिकारी – बितेकापल, केकी अधिकारी – महसुश नम्रताश्रेष्ठ – मौन, नीताढुंगाना – छएकानछ, प्रियंकाकार्की – झोले रहेकाछन् । तेस्तै टप ५ निर्देशकमा दिनेश डि.सी – छएकानछ, दिपेन्द्रके.खनाल – झोले, नवल नेपाल – महसुश, विकास आचार्य – नाइनभन्नुल २ र सुरज सुब्बा ‘नाल्बो’ – बितेकापल परेका छन्।
विश्वमै आधुनिक प्रविधिले अत्यन्तै तीब्रगतिमा फड्को मारिरहेकोछ। खासगरी चलचित्र, मनोरञ्जन, सञ्चारजस्ता क्षेत्रमा नयाँ–नयाँ प्रविधिहरुले उल्लेख्य रुपमा आफ्नो क्षेत्र विस्तार गर्दैगइरहेकोछ।आजभोलि विश्व सिनेमा बजार डिजिटलाइज्ड हुँदै गइरहेकोछ।पछिल्लो केही वर्ष यता बाट नेपालमा डिजिटल सिनेमाको निर्माण अत्यन्तै तीब्रताका साथ भइरहेकोछ।यो अवस्थालाई हेर्दा नेपाली सिनेमा उद्योग पुरै डिजिटल युगमा प्रवेश गरिसकेको स्पष्ट हुन्छ।नयाँ–नयाँ प्रविधिको आगमनले नेपाली दर्शकहरुको रुचीमा पनि समयानुसार परिवर्तन हुँदै गइरहेकोछ।यसर्थ आजका दर्शकहरु अत्याधुनिक प्रविधिबाट डिजिटलाइज्ड गरिएका चलचित्रहरु हेर्न रुचाउने हुँदा आवश्यकता अनुसार डिजिटल फम्र्याटमा बनेका चलचित्रहरुलाई हौसला प्रदान गर्ने लक्ष्य राखेर हामी छाया छबिले छैंठौै पटक डिसिने अवार्ड –०७१ आयोजना गर्न गइरहेकाछ।छायाँछवि क्रियशनले विगत छवर्षदेखि आयोजना गर्दै आइरहेको डिसिनेअवार्डको छैंठौसंस्करणमा आइपुग्दा डिसिने अवार्ड –०७१ का रुपमा अझै भब्यताका साथ आइरहेकोछ।विगतकावर्षहरुभन्दा अझै अवार्डलाई परिस्कृत बनाउँदै लगेको र आगामी मंसीर ११गते एक भव्य समारोहको आयोजना गरी फाइनल कार्यक्रम गरिने छायाँछवि  क्रियशनले बताएकोछ। ‘डि’सिने अवार्डमा   ०७० वर्ष भित्र प्रदर्शनमा आएका डिजिटल सिनेमा प्रतिस्पर्धामा उत्रिरहेका छन्भने डिसिनेअवार्ड –०७१को एसोसिएट्स मिडियामा हिमालयटेलिभिजन, स्टार एफएम एव म्फिल्मी खबरसाप्ताहिक रहेकाछन्।
यिनै  सम्पूर्ण कुराहरु लाई मनन्गरी यस वर्षपनि छैंठौै डिसिने अवार्ड –०७१ आयोजना गर्न गइरहेको बताइएकोछ।अवार्डका लागीजुरीहरुले चलचित्र हेर्नेकाम सकी उत्कृष्ट – ५ सार्बजनिक समेत गरिएकोछ।उपलबध चलचित्रका आधारमा सकेसम्म जुरीले निश्पक्षताका साथ यो कार्यलाइ सम्पन्नगरेको छायाँछवि क्रियशनले बताएकोछ।डिसिनेअवार्ड –०७१का अध्यक्ष शान्ति प्रियले भव्य, सभ्य र सुसंस्कृत रुपमा सम्पन्न गर्न डिजिटल फिल्म अवार्डलाई आफ्नो संघसंस्थार सम्पूर्ण चलचित्र उद्योगको साथ र सहयोगको अपेक्षा राख्दै बिज्ञप्ति मार्फत उल्लेख गरेकाछन्।

१।उत्कृष्ट ध्वनि मिश्रण
१।उत्तम न्यौपाने – होस्टेल
२।अमित श्रेष्ठ – छएकानछु
३।मनोज राज भण्डारी – मुट
४।दीप तुलाधर – प्रोड्युसर
५।सुनयमान श्रेष्ठ – नाइनभन्नुल२

२।उत्कृष्ट पाश्र्व संगीत
१।एलिस कार्की – छएकानछ
२।एलिस कार्की – नाइनभन्नुल२
३।किरण तुलाधर – झोले
४।रोहित शाक्य – मौन
५।सुजिल कर्माचार्य – मोक्ष

३।उत्कृष्ट द्वन्द्व निर्देशक
१।एन.वि.महर्जन – छएकानछ
२।चन्द्र पन्त – लोफर
३।रोशन श्रेष्ठ – प्रोड्युसर
४।रोशन श्रेष्ठ – विन्दास –२
५।सुर्य थोकर – मुटु

४।उत्कृष्ट नृत्य निर्देशक
१।कविराज गहतराज– यिआँखामा– नाइनभन्नुल –२े
२।कविराज गहतराज – लाखैवत्ति – महसुश
३।गोविन्द राई – तिमीविनायो – किनकिन
४।रेनेशा राई – तिमीनैमेरो – झोल
५।शंकर वि.सी.– जवसाँझपर्छ – बितेकापल

५।उत्कृष्ट गीतकार
१।किरण खरेल – कोहीआएजस्तो – आधीबाटो
२।डा.कृष्णहरि बराल – मर्नेकसैलाई – नाइनभन्नुल२
३।डा.कृष्णहरी बराल – यीआँखामा – नाइनभन्नुल२
४।बावुराम दाहाल – जिन्दगीले – मधुमास
५।राम अविरल – सुन्छुतिमीले – विन्दास२

६।उत्कृष्ट गायिका
१।अञ्जु पन्त – आँटीसक्यो – मधुमास
२।दुर्गा परियार – दिलचुपछ – महसुश
३।प्रकृति गिरी – जवसाँझपर्छ – बितेकापल
४।मनिषा पोखरेल – तिमीसँगै – मुटु
५।रजिना रिमाल – तिमीनैमेरो – झोले

७।उत्कृष्ट गायक
१।पे्रमपरियार – मर्नेकसैलाई – नाइनभन्नुल२
२।पे्रम परियार – यीआँखामा – नाइनभन्नुल२
३।बाबु बोगटी – जवसाँझपर्छ – बितेकापल
४।शिव परियार – सुन्छुतिमीले – विन्दास–२
५।राजेश पायल राई – तिमीनैमेरो – झोले
८।उत्कृष्ट संगीतकार
१।अर्जुन पोखरेल – सुन्छु तिमीले – विन्दास२
२।डम्वर नेपाली – जव साझँपर्छ – बितेकापल
३।वसन्त सापकोटा – यीआँखामा – नाइनभन्नुल२
४।सञ्जिव सिंह – खुल्ला आकाशमा – मोक्ष
५।सुरेश अधिकारी – दिलचुपछ – महसुश

९।उत्कृष्टनव –अभिनेत्री
१।पुजा शर्मा – मधुमास
२।प्रकृति श्रेष्ठ – होस्टेल
३।रजनी के.सी. – लोफर
४।रिश्ता बस्नेत – होस्टेल
५।सुरविना कार्की – झेली

१०।उत्कृष्ट नव –अभिनेता
१।अनमोल के.सी – होस्टेल
२।कोसिष क्षेत्री – मोक्ष
३।सलोन बस्नेत – होस्टेल
४।सन्दीप क्षेत्री – छएकानछ
५।श्याम अर्याल – प्रोड्युसर

११।उत्कृष्ट नव निर्देशक
१।आदित्य विक्रम लम्साल – लोफर
२।जनक दीप पराजुली – प्रोड्युसर
३।प्रविन श्रेष्ठ – मोक्ष
४।सुरज भुषाल – मौन
५।हेमराज वि.सी. – होस्टेल

१२।उत्कृष्ट खलपात्र
१।मनोज आर.सी. – मधुमास
२।मुकेश आचार्य – मुटु
३राजवल्लभ कोइराला – छएकानछ
४सुवास थापा – किनकिन
५शंकर आचार्य – झोले

१३।उत्कृष्ट चरित्र अभिनय
१।गिताअधिकारी – झेलीे
२।नीर शाह – महसुश
३।बसन्त भट्ट – मोक्ष
४।लक्ष्मीनाथ शर्मा – प्रोड्युसर
५।शैलेश आचार्य – छएकानछ

४।उत्कृष्टसह–अभिनेत्री
१।अनु शाह – आधीबाटो२
२।करिश्मा मानन्धर – किनकिन
३।प्रियंका कार्की – नाइनभन्नुल
४।वेनिशा हमाल – महसुश
५।सिवाङ्गीनी राणा – मधुमास

१५।उत्कृष्टसह–अभिनेता
१।गौरव पहारी – होस्टल
२।विल्सनविक्रम राई – प्रोड्युसर
३।सिताराम कट्टेल – छएकानछ
४।सुरजसिंह ठकुरी – नाइनभन्नुल –२
५।शिवहरी पौडेल – छएकानछ

१६।उत्कृष्ट लेखन
१।अर्पण थापा – मौन
२।दिपकराज गिरी – छएकानछ
३।नवल नेपाल – महसुश
४।विकाश आचार्य – नाइनभन्नुल –२
५।हेमराज वि.सी. – होस्टेल

१७।उत्कृष्ट सम्पादन
१।दिर्घ खड्का – झोले
२।प्रविन श्रेष्ठ – मोक्ष
३।बद्रि लामिछाने – महसुश
४।विपिन मल्ल – बितेकापल
५।सुरेन्द्र पौडेल – होस्टेल

१८।उत्कृष्ट छाँयाकार
१।दिव्य सुवेदी – महसुश
२।पुरुषोत्तम प्रधान – छएकानछ
३।सञ्जय लामा – मौन
४।हरी लामा – बितेकापल
५।हरी हुमागाई – होस्टेल

१९।उत्कृष्ट अभिनेत्री
१।केकीअधिकारी – बितेकापल
२।केकीअधिकारी – महसुश
३।नम्रताश्रेष्ठ – मौन
४।नीताढुंगाना – छएकानछ
५।प्रियंकाकार्की – झोले

२०।उत्कृष्टअभिनेता
१।अर्पण थापा – मौन
२।आर्यन सिग्देल – मधुमास
३।आर्यन सिग्देल – महसुश
४।दयाहाङ राई – झोले
५।यश कुमार – आधीबाटो
२१।उत्कृष्ट निर्देशक
१।दिनेश डि.सी – छएकानछ
२।दिपेन्द्रके.खनाल – झोले
३।नवल नेपाल – महसुश
४।विकास आचार्य – नाइनभन्नुल२
५।सुरज सुब्बा ‘नाल्बो’ – बितेकापल

२२।उत्कृष्ट चलचित्र
१।छएकानछ – आमा सरस्वती गितादेवी फिल्म्स
२।नाइ नभन्नुल २ – वानटाइम सिनेमा
३।महसुश – सासक्रियशनप्रा।लि।
४।मोक्ष –मोक्षप्रोडक्सन र श्रीरामबालाजीफिल्मस्
५।मौन – आकाश आदित्य इन्टरटेनमेण्ट