सहयात्री समाज नेपाल धादिङका लागि कर्मचारी आवश्यकता सम्वन्धि सूचना

945 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सहयात्री समाज नेपाल
Sahayartri Samaj Nepal
(SSN) धादिङ

आवश्यकता
(सूचना प्रकासित मिति ः– २०७१ कार्तिक २१ गते)
हेफर इन्टरनेशनल नेपाल, सहयात्री समाज नेपाल, मूलपानी गा.वि.सको कार्यालय. र अन्य साझेदार संघ संस्थाहरुको आर्थिक तथा प्राविधिक सहयोगमा सहयात्री समाज नेपालद्धारा निकट भविष्यमा नै संचालन गर्न लागिएको साना किसान उद्यम सवलीकरण परियोजना मूलपानी, धादिङलाई तपशिल अनुसारका कर्मचारीको आवश्यकता भएकोले इच्छुक र योग्यता पुगेका व्यक्तिहरुले आफ्नो प्रमाण पत्रका साथ निबेदन दिनुहोला ।

भेटेरीनरी प्राविधिक  

पद संख्या        – एक (महिला र पुरुष दुबैका लागि   )             

योग्यता र प्रथामिकता – नेपाल सरकारको मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा जे.टि.ए.(पशु विज्ञान तथा पशु स्वास्थ्य) उतिर्ण गरेको

 ———————————————————————————-

सामुदायिक सहजकर्ता 

 पद संख्या        – दुई

(महिलाका लागि मात्र)

-कम्तीमा प्रविणता प्रमाणपत्र तह पास गरेको ।
– सहजिकरण सिप भएको साथै समुदाय संग घुलमिल हुन सक्ने ।
– मूलपानी गाविसका स्थानिय वासिन्दा र विवाहित महिला लाई प्राथामिकता दिइने छ ।

निवेदन पेश गर्ने मिति र स्थान र आवश्यक कागजात,
ड्ड हस्तलिखित निबेदनको साथमा आफ्ना शैक्षिक प्रमाण पत्र, नागरिकता, कार्य अनुभवको प्रतिलिपी ,र वायोडाटा (सि. भि.) अनिबार्य रुपमा पेश गनु पर्ने छ ।
ड्ड मिति ः– सूचना प्रकाशित भएको मितिले ७ दिन वा २०७१ कार्तिक २७ गते ४ बजे सम्म मात्र ।
– स्थान ः– सहयात्री समाज नेपालको कार्यालय, सी.पी चोक धादिङबेसी,धादिङ  ।
– सम्पर्क नं. ः– ०१०५२०५४४,९८५११२०५४४
परिक्षाको किसिम : – लिखित र मौखिक दुबै ।
नोट :– छनोट भएका उमेद्वारहरुलाई सम्पर्क गरी वोलाइने छ । निवेदकले आफ्नो सम्पर्क नम्वर अनिवार्य उल्लेख गर्नुहोला ।