महायज्ञबाट ३२ लाख ५ हजार संकलन

164 पटक पढिएको

प्रकाशित मिति: २४ मंसिर २०७१, बुधबार ०६:५४

सम्पादक: Dhading News

वृद्धाश्रम भवन निर्माणर्थ धादिङबेसीमा सञ्चालित महायज्ञ सकिएको छ । महायज्ञमा जग्गा सहित ३२ लाख ५ हजार संकलन भएको आयोजकले जानकारी दिएको छ । महायज्ञमा सबैभन्दा धेरै निलकण्ठ १२ धादिङ घर भई हाल काण्माण्डौ निवासी निर्मला दाहालले २ लाख १ हजार १० रुपैया सहयोग गर्नुभएको छ । सामाजीक सेवामा आवद्ध विश्व शान्ती केन्द्र नेपाल धादिङ र एकादशी व्रत भक्ति उपसना मैदी धादिङले महायज्ञको आयोजना गरेको हो भागवतमा संगितमय कथा वाचन गरीएको थियो ।

 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२४ मंसिर २०७१, बुधबार ०६:५४ मा प्रकाशित

समाचार

सबै

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ । माछाका परिकारहरुका पारखीका लागि थप आकर्षित गर्न मलेखु चोकमा माछाको प्रतिमा निर्माण गरिएको.....

मौवाखोलाबाट साना मोटर गुड्न थाल्यो

धादिङ - बाढीले पुल भत्काएपछि अवरुद्ध हुन पुगेको पृथ्वीराजमार्गको मौवाखोलाको पुल मर्मत गरी चार दिनपछि साना.....

हट्यो लकडाउन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले साढे तीन महिनादेखि घोषणा गरेको लकडाउन.....

बाढी–पहिरोबाट सतर्क रहन सांसद भूमी त्रिपाठीको आग्रह

धादिङ - अविरल बर्षापछि धादिङ लगायत देशका विभिन्न भागमा बाढी पहिरोको जोखिम बढेको भन्दै विपदपूर्ण घडीमा सुरक्षित.....

बाढीेले मौवाखोलाको पुल बगायो ,राजधानी संगको सम्पर्क टुट्यो

धादिङ,५ साउन - देशका विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्ने पृथ्वीराजमार्गको धादिङ र चितवन जिल्लाको सिमानामा.....

Categories