महायज्ञबाट ३२ लाख ५ हजार संकलन

424 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

वृद्धाश्रम भवन निर्माणर्थ धादिङबेसीमा सञ्चालित महायज्ञ सकिएको छ । महायज्ञमा जग्गा सहित ३२ लाख ५ हजार संकलन भएको आयोजकले जानकारी दिएको छ । महायज्ञमा सबैभन्दा धेरै निलकण्ठ १२ धादिङ घर भई हाल काण्माण्डौ निवासी निर्मला दाहालले २ लाख १ हजार १० रुपैया सहयोग गर्नुभएको छ । सामाजीक सेवामा आवद्ध विश्व शान्ती केन्द्र नेपाल धादिङ र एकादशी व्रत भक्ति उपसना मैदी धादिङले महायज्ञको आयोजना गरेको हो भागवतमा संगितमय कथा वाचन गरीएको थियो ।