शान्ति नेपालका लागि कर्मचारी आवश्यकता

708 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

शान्ति नेपाल सामुदायिक स्वास्थ्य तथा शसक्तिकरण परियोजना धादिङ अन्र्तगत उत्तरी क्षेत्रका गा.वि.स.हरु दार्खा, रि गाउं, लापा, सेर्तुङ, तिप्लिङ तथा झार्लाङ गा.वि.स.मा यहि सन् २०१५ देखि संचालन गरिने सामुदायिक स्वास्थ्य तथा सरसफाई कार्यक्रमका लागि देहाय वमोजीमका योग्यता भएका दक्ष कर्मचारीहरु आवश्यकता भएकोले इच्छुक व्यक्तिहरुले आवेदन दिनुहुन यो सुचना प्रकाशित गरिएको छ।
पदः सामुदायिक स्वास्थ्य सहजकर्ता
आवश्यक संख्याः ६ जना (छ)
योग्यता ः मान्यता प्राप्त शिक्षण संस्थबाट अ.हे.व.÷अ.न.मी.÷स्टाफ नर्स÷हे.अ. पास गरेका (कम्तिमा १२ कक्षा उतिर्ण गरी कार्य गरेकाहरुलाइ विशेष ग्राहयता)
निवेदन बुझाउने अवधिः २०७१ पौष ९ देखि १८ गते सम्म (विहान ९ वजे देखि वेलुकी ५ वजे सम्म)
Short Listing  गर्ने मितिः २०७१ पौष २० गते
अन्र्तवार्ता मितिः २०७१ पौष २३ गते
निवेदन बुझाउने स्थानः शान्ति नेपालको परियोजना कार्यालय गजुरी, धादिङ
निवेदन शुल्कः रु. २०० (दुई सय रुपैया मात्र)
निवेदनको साथमा एक प्रति पासपोर्ट साइजको फोटो र नेपाली नागरिकता, शैक्षिक प्रमाण पत्र तथा अनुभवका प्रमाण पत्रहरुको १÷१ प्रति प्रतिलिपि अनिवार्य वुझाउनु पर्नेछ।
निवेदन फारम शान्ति नेपालको परियोजना कार्यालय गजुरी वा शान्ति नेपालको

Website: www.shantinepal.org.npबाट पनि प्राप्त गर्न सकिने छ।
आवश्यक जानाकारीका लागि
शान्ति नेपाल परियोजना कार्यालय गजुरी १ धादिङ
फोन नं ०१०–४०२०५६
नोटः सो पदमा छनौट दक्षता र उपयूक्तताको आधारमा उल्लेखित गा.वि.स.हरु वा सो क्षेत्रका निवेदकहरुलाई प्राथमिकता दिईनेछ। छनौट प्रक्रिया दक्षतालाई आधार मानी संस्थाको प्रक्रिया अनुसार गरिने हुनाले फोन वा अन्य भन सुन गरी प्रक्रियामा वाधा नपुर्याई दिनु हुन सम्वन्धित सबैलाई विनम्र अनुरोध छ।