बढ्दै छ शहरीकरण

774 पटक पढिएको

सम्पादक: Dhadingnews.com

SAM_0309 copy

बढ्दै छ शहरीकरण :धादिङ जिल्लाको  सदरमुकाम धादिङबेसी शहरीकरणका कारण अहिले निकै व्यस्त र सांघुरो बन्न थालेको छ । नीलकण्ठ गाविसको सांखु भण्डारी गाउं नजिकैवाट देखिएको  सदरमुकाम धादिङबेसी । केही बर्षयता सदरमुकाममा नयां घर वन्नेक्रम निकै बढेको छ ।
तस्बिर : एशोदा  नेपाल /धादिङ न्युज डट कम