बृद्ध मानिसलाई यसरी रेटियो (तस्विर सहित)

474 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

IS_Behading_old_manइस्लामिक स्टेट आइएसका लडाकुहरुले सिरियामा एक बृद्धलाई सार्वजनिकरुपमा विभत्सरुपमा घाँटी रेटेर हत्या गरेका छन् । बोक्सी भएको अभियोगमा लडाकुहरुले ती बृद्धको विभत्स हत्या गरेका हुन् ।

IS Behading old man

ती बृद्धलाई सार्वजनिरुपमा घाँटी रेटेर हत्या गरिएको तस्विर एक अज्ञात ब्यक्तिले सार्वजनिक गरेको डेलीमेलले जनाएको छ ।

IS Behading old man1

सिरियाको राक्का भन्ने आएसको राम्रो पकड भएको क्षेत्रमा बृद्धलाई जनावरको शैलीमा घाँटी रेटिएको हो । तस्विरमा ती बृद्धको हत्या गरिएको दृष्य हेर्न ठूलो संख्यामा मानिसहरु जम्मा भएका देखिन्छन् ।

IS Behading old man2

इस्लामिक स्टेटका लडाकुहरुले यसै गरी दर्जनौं हत्या गर्दै आएका छन् ।-एजेन्सी ।